विराटनगर, साउन ३० , अविरल बर्षाको भेलले बगाउँदा मोरगंमा १८ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार आज सम्ममा १८ जनाको मृत शरिर भेटिएको मोरङ प्रहरीप्रमुख एसपी अरुणकुमार बिसिले जानकारी दिनुभयो । उहाँले आज मात्रै मोरगंमा १२ जनाको मृत शरिर भेटिएको जानकारी दिनुभयो । उनका अनुसार मृतक मध�. . .
विराटनगर साउन ३० – बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । २ हजार ८ सय ४७ घर क्षतिग्रस्त भएको प्रहरी प्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो । सोमबार बिहान ११ बजेसम्म आएको जानकारी अनुसार २१ हजार ४ सय ६५ जना विस्थापित भएका उहाँले बताउनुभयो । यसैबिच . . .
विराटनगरमा हुन लागेको करिजम्याटिक मिस कोशी भर्खरै आएको बाढीको कारण सरेको छ । हिजो आइतबार तय गरिएको कार्यक्रम सरेको हो । तराई बिपत्तमा परेको हुनाले कार्यक्रम सार्नुपरेको करिजम्याटिकका निर्देशक अमलेस कर्णले जानकारी दिए । कार्यक्रम भदौ ९ गते गरिने उनले बताए ।. . .
अाज रातीबाट परेकाे मुसलधारे पानीका कारण विराटनगरका विभिन्न स्थान पुर्णरूपमा डुबानमा परेका छन् । झरीका कारण विराटनगर एयरपाेर्ट पनि डुबानमा परेकाे छ । विराटनगर एयरपाेर्ट, हवाइ इन्धन डिपाे तथा वरिपरीकाे अवस्था तस्विरमा यहाँ प्रस्तुत गरेका छाैं । [caption id="attachment_38225" align="aligncenter" width="1383"] तस्विर: अावर विराटनगर[/caption] [caption. . .
बिराटनगर महानगरपालिकामा पनि बाढीले जीवन कष्टकर भएको छ । उद्दारको कार्य प्रहरी , स्थानीय र समाजसेवीहरुबाट जारि रहेको छ। बिराटनगरका बिभिन्न ठाउँका आवर बिराटनगरले कैद गरेको ताजा तस्बिर । तस्बिर : बिशेक दाहाल [caption id="attachment_38216" align="alignnone" width="480"] बिजुली अफिस बिराटनगर[/caption] [caption id="attachment_38217" align="alignnone" width="1280"] नोबेल अस्पताल[/caption] . . .
विराटनगर, साउन २८ गते। गएरातीबाट परेको अबिरल बर्षाले सुनसरीको विभिन्न स्थानबाट पहिचान नखुलेका ७ जना मृत अवस्थामा भेटिएका छन्। भने अन्दाजी १०० घर डुबानमा परेका छन्। सुनसरीको इटहरी उप-महानगरपलिका-४ स्थित बुढी खोलामा आएको बाढीले उप-महानगरपलिकामा रहेको गैरीगाउका अन्दाजी १५० घर, सृजना टोल, खोर्साने चौक,�. . .
मोरङ, साउन २८ गते। शुक्रबार बेलुका देखि लगातार वर्षाले मोरङका विभिन्न स्थान डुबानमा परेका छन्। विराटनगर-४ स्थित आयल निगमको क्षेत्रिय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पुर्ण रुपमा डुबानमा परेको छ। उक्त स्थानाका प्रहरी कर्मचारी बिमानस्थ. . .
२८ साउन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उनकी छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिए । पहि. . .
सुनसरी, साउन २७ , सुनसरीको पकलीबाट प्रहरीले सात जना जुवाडेलाई नियन्त्रणमा लिई बिहिबार कारवाही प्रकृया अगाडी बढाएको छ। पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष ६७ को जितबहादुर कार्की, रामधुनी ३ बस्ने वर्ष ५९ को भरत कार्की, सोही ठाउँ बस्ने वर्ष ४० को कमल भन्ने कासीनाथ गेलाल, सुनसरी धरान १३ ब�. . .
बिराटनगर , अगस्त १२ अर्थात अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर बिराटनगरका युवाहरुले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । शनिबार आयोजना हुने उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीसंग युवाहरुको अन्तरक्रिया कार्यक्रम , बिराटनगरमा हुन लागेको बिराट फुटसल कप २०७४ का आयोजक र बिराटनगरक. . .
मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल नजिकैमोरङ केराबारी गाउँपालिका-७ बस्ने २१ बर्षिय उत्तम बराईली पक्राउ परेका छन्। बराइलीले शरिरको विभिन्न भागमा लुकाएर ल्याएको स्पास्मोप्रोक्सिभन ६४ ट्याब्लेट बरामद भएको छ। उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।. . .
मोरङ, साउन २७ , महानगरपलिका-१४ हनुमानमन्दिर नजिकै विहीबार ट्रकको ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ।ज्यान गुमाउनेमा विराटनगर-१६ बस्ने ४३ बर्षिय मनोज साह रहेका छन्। साहलाई उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को १ ख ५१८२ नम्बरको ट्रकले बेलुका ८ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट गम्भिर घाइते साहको कोश�. . .