बिराटनगर असार २४, बिराटनगर शैक्षिक हबका रुपमा स्थापित हुँदै गएको शहरको रुपमा चिनिदै आएको छ । यसको अर्को उदाहरण हो , भर्खरै बिराटनगरका दुई उच्च माबिले देशभरका टप १५ उच्च माबिको रुपमा पाएको सम्मान । बिराटनगरका मेरिल्याण्ड कलेज र अरनिको कलेज बुधबार काठमाडौ प्रज्ञा भवनमा सम्पन्न फोकस नेपालले आयोजना भएको . . .
बिनु तिम्सिना सधैंको वर्षभन्दा यसपटक मोरङका कृषकहरुलाई बेग्लै चटारो छ । बृहत धान उत्पादन कार्यक्रम अन्तर्गत एसआरआई प्रविधिबाट चैतेधान लगाएका कृषकहरु यसपटक बर्खेधानसमेत यसै प्रविधिबाट लगाउनमा व्यस्त छन् । एसआरआई प्रविधिबाट चैतेधान लगाएका मोरङका कृषकहरुले बर्खेधानमा पनि यही प्रविधि अपानाएका हु�. . .
बिराटनगर असार २३ , मुसलमानहरुको महान चाड इदको उपलक्ष्यमा बिराटनगरको किड्स भिलेज स्कुलले बैजनाथपुरमा मुसहर बस्तीका बालबालिकालाई शैक्षिक सामग्री साथै फलफूल वितरण गरेको छ । अति बिपन्न बस्तिमा गइ बालबालिकालाइ किताब , कापी र खानेकुरा वितरण गरिएको स्कुलका प्राध्यापक विजय दाहालले आवर बिराटनगरसंग बताउन�. . .
विराटनगर, २२ असार । विराटनगरस्थित गोल्डेन हस्पिटलले लापरबाही गर्दा इटहरी–५ सुनसरीका लक्ष्मीप्रसाद चौधरी (५५) को तीन पटक पेटको शल्यक्रिया गर्नुपरेको छ । सामान्य पेट दुखेपछि अस्पताल भर्ना भएका चौधरीलाई अल्सर भएको भन्दै हस्पिटलले पहिलो पटक गत फागुन १० गते शल्यक्रिया गरेको थियो । शल्यक्रियाको क्रममा �. . .
प्रेम देवान जय मिडिया मेनेजमेन्ट प्रालि विराटनगरले फेरी अर्को फेशनको शहर विराटनगरलाई तहल्का मनाउने भएको छ । जय मिडीयाले विशेष गरी युवा पुरुषहरुलाई लक्षित गरी मिस्टर कोशी गर्न लागेको हो । आगामी साउनको दोस्रो साता देखी अडिसन सुरु गरिने जय मिडीया मेनेजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए �. . .
बेलबारी । मोरङको बेलबारीमा रहेको लाली गुराँस बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष एसएलसी उर्तिण गरेका शेयर सदस्यहरुका छोराछोरीमध्येबाट छनौटमा परेका २ जनालाई छात्रबृति प्रदान गरेको छ । मंगलबार संस्थाको भवनमा आयोजित कार्यक्रममा भगवती उच्च माबिमा अध्यायनरत बेलबारी ३ का सुमन भुषाल दर्जी र सुकुना बहुमुख. . .
बिराटनगर असार २३ , विराटनगर उपमहानगरपालिका भित्र प्लास्टिकका झोलाको प्रयोग कम गर्न २ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । विराट भिजनको आयोजना र विराटनगर उपमहानगरपालिकाको सहयोगमा बुधबारदेखि सुरु भएको गोष्ठीमा नागरिक समाज , सञ्चारकर्मी , टोलसंगठनका प्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधि सहभागी �. . .
इनरुवा असार २३ , सुनसरी सदरमुकाम इनरुवामा खानेपानी सेवा बन्द भएको छ। इनरुवा खानेपानी उपभोक्ता संस्थाबाट वितरण हुदै आएको पानीका दुईवटा पम्प खराब भएको कारण खानेपानी सेवा बन्द भएको हो । खानेपानी संस्था इनरुवाका अनुसार मर्मत कार्य जारी रहेको छ र मर्मत नभए सम्म खानेपानी सेवा बन्द रहने जानकारी दिएको छ।. . .
बिराटनगर असार २३, मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटाइबाट अन्दाजी ४० वर्षका हरिबहादुर कार्कीको मृत्यु भएको छ। बेलबारी नगरपालिका ६ बस्ने आशिष राईको कुटपिटबाट टाउकोमा चोट लागेका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राईलाई भने प्रहर�. . .
बिराटनगर असार २२ , बिराटनगर-२० मा रहेको दरैया बस्तीमा जग्गा सम्बन्धि विवाद भएर कुटपिटबाट ९ जना घाइते भएका छन । स्थानीय सन्तोष पाण्डे र सुर्यनारायण कामतबिच जग्गाको सिमानाको विषयमा झगडा भएको थियो । घाइते सबैको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।. . .
बिराटनगर असार २१ , सप्तरीको बेलीचपेना-७ का एक व्यक्तिले आफ्नै श्रीमतीलाई तेजाब हालेर घाइते बनाएका छन । श्रीमती बेतनीदेवी राम सप्तरी हर्दिया -८ स्थित माइतीघर बाट घर जान नमानेको भनी श्रीमान अमल राम तेजाब फ्याकेर फरार भएका थिए । घाइतेको लाहानमा उपचार भइरहेको र फरार अलमको खोजीकार्य भइरहेको छ ।. . .