समाचार

धरानबाट लागूऔषध र पटकासहित २ पक्राउ

सुनसरी, मंसिर १५ , सुनरीको धरान उप-महानगरपालिका ७ स्थित पानबारी बस स्टेन बस्ने २ जनालाई प्रहरीले बिहीबार लागूऔषध र पटकासहित नियन्त्रणमा लिईएको छ। बस स्टेनस्थित बद्री शाहीको घर कोठा भाडामा लिएर बस्दै आईरहेका सोही ठाउँको ४१ बर्षिय किशन श्रेष्ठ र २९ बर्षिय केवल कार्कीलाई पक्राउ गरेको हो । बिशेष सुराकी�. . .


कटहरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्री घाईते

मोरङ, मंसिर १५,  कटहरी गाउँपालिका २ स्थित बाबा जुटमिल अगाडी नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक जना घाईते भएका छन्। तत्काल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट साईकलमा सवार बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६० बर्षिय कारी सहनी घाईते भएका हुन्। बिराटनगरबाट पूर्वतर्फ जाँदै गरेको त�. . .


कफी पारखीका लागि बिराटनगरमा सास्थम बेकरी क्याफे सञ्चालनमा

विराटनगरमा पनि कफी कल्चरको सुरुवात भईसकेको छ । विराटनगरका युवा तथा कफि पारखीका लागि विराटनगरमा सास्थम बेकरी क्याफे सञ्चालनमा आएको छ । विराटनगरको सीटि सिनेमाको कम्पाउण्डमा उक्त क्याफे सञ्चालनमा आएको हो । क्याफेमा विभिन्न प्रकारका कफी आइटम साथै बेकरी र अन्य स्नायाक्सका परिकार पाइने क्याफेका सञ्चाल�. . .


बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावकको माग

बिराटनगरको आदर्श विद्यालयमा मतगणना नगर्न अभिभावक लगायत स्कुल प्रशासनले माग गरेको छ । १६ सय विधार्थीको पढाइमा असर पर्ने भन्दै विद्यालय प्रशासन र अभिभावकले निर्वाचन कार्यालय सिडियो कार्यालयमा ज्ञापन पत्र समेत वुझाएका छन् । तर यता निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले भने अहिले आएर कुनैपनि हालतमा म�. . .


उदयपुरमा एम्बुस थाप्ने मुख्य योजनाकार पक्राउ

गाईघाट, उदयपुर। बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका– ७ शाही खोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी प्�. . .


बिराटनगरका युवा मोडल सजिद म्यान हन्ट २०१७ मा छनोट

बिराटनगरमा बिभिन्न सौन्दर्य प्रतियोगिताका आयोजक  साथै मोडलको रुपमा परिचित बिराटनगरका युवा साजिद आलम "प्रो-स्टाइल म्यान हन्ट २०१७" मा छनोट भएका छन् । मङ्सिर ९ गते काठमान्डौमा भएको अडिसनबाट उनि म्यान हन्ट २०१७   मा उत्कृस्ट १६ मा छानिएका  हुन् । "प्रो-स्टाइल म्यान हन्ट २०१७"   का छनोटकर्ता नायक अनुप बिक्. . .


इलाममा आगलागी, १ करोड बराबरको क्षति

इलाम, मंसिर १४ गते। इलामको सुर्योदय नगरपालिका -६ स्थित तारागाँउमा बुधबार बिहान छुर्पी र नौनी घ्यू बनाउने पाथिभरा फ्याक्ट्रीमा आगलागी भएको छ। बिहान साढे ६ बजे तिर बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो र पक्की गाह्रो भएको उक्त फ्याक्ट्रीमा आगलागी भएको इलाका प्ररी कार्यालय पशुपतीनगरले जनाएको छ�. . .


सिरहामा हत्यामा संलग्न एक आरोपी पक्राउ

लहान—करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरवि. . .


उदयपुरमा बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते

उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुन. . .


तेह्रथुममा चुनावी माहोल तात्यो, दलको प्रचारप्रसार उत्कर्षमा

तेह्रथुम,  मंसिर १३ ।  मंसिर २१ गते चुनाव हुने प्रदेश नं १ को पहाडी जिल्ला तेह्रथुममा चुनावी रौनक उत्कर्षमा पुगेको छ । मिति नजिकिँदै जाँदा दलले चुनावी गतिविधि बढाएका हुन् । उम्मेदवारले दैनिक चार÷पाँच वटासम्म टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरिरहेका छन् भने चुनावी सभामा शीर्ष नेताको टोली पनि आइपुग्न थ. . .


झापाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा, मंसिर १३ गते। झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालयको मुलगेटबाट प्रहरीले मंगलबार राती लागूऔषध ब्राउनसुगरसहिर एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका ६ बस्ने २६ बर्षिय राहुल प्रधानलाई १ ग्राम ५० �. . .


रंगेलीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ, मंसिर १३ रंगेली नगरपालिका ३ होक्लाबारी स्थित चिसाङ खोलामा मंगलबार ट्याक्टर दुर्घटनामा परी चालककको मृत्यु भएको छ। को १ त १४१९ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई पल्टिदा चालक बिराटनगर महानगरपालिका १४ बस्ने २० बर्षिय शम्भु यादबलाई सोही ट्याक्टरले किचेर घट्नास्थलमा नै मृत्यु भएको थियो। घटन�. . .