विराटनगर ४ साउन । जिल्ला युवा कार्ययोजनाको आयोजनामा जिल्लमा विकास समिति मोरङ विराटनगरमा आयोजित लैङ्गिक हिसां तथा मानव बेचबिखन लागुऔषध र साईबार क्राईम सम्बन्धी जिल्ला परामर्स बैठम सम्पन्न भएको छ । कार्यक्रममा मोरङ जिल्लाका सरोकारवाला हरु संग गरिएको अन्तक्रियामा शिक्षा कार्यलय संग सहकार्य गरी विद. . .
बिराटनगर, श्रावण ४ - संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको छ । मोर्चासम्बद्ध चार दलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै साउन ५ गते मधेस बन्दको आह्वान गरेका छन् । मोर्चाले प्रदर्शनकाक्रममा पक्राउ परेका क�. . .
विराटनगर ३ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ढुङ्गा�. . .
बिराटनगर साउन ४ चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । गयराति पानीसँगै परेको चट्याङले लाग्दा दुर्छिम–४ चुमाखुका १८ वर्षका एबिन्द्र राईको घट्नास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्रांगणमा पुगेकाबेला राईलाई चट्याङ लागेको स्थानीय तामन राईले ज�. . .
सुनसरी , साउन ४ सुनसरी र झापाको दुई छुट्टा छुट्टै स्थानमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। सुनसरीको ईटहरी नगरपालिका १४ खनार चौकमा आज बिहान को. १ ख १९७४ नम्बरको बसले ठक्करबाट को. १२ प १४०७ नं. को मोटरसाइकलका चालक भोजपुर स्याम्सिला ४ बस्ने ४६ वर्षिय टिकाराम तामाङको उपचारकोक्रमम�. . .
मोरङ, साउन ४ मोरङको डंग्राहास्थित नहरमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। डंग्राहा ९ बस्ने चन्द्र किशोर गच्छदारको १७ वर्षिय छोरा अभिनाष गच्छदारको नहरमा पौडी खेल्नेक्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। साथीहरुसंग पौडी खेल्न घर छेउको नहरमा गएका उनी बिहान ११ बजे नहरमा डुबेपछि उनलाई स्थानी�. . .
बिराटनगर साउन ४ , तरुण दलले नगर कमिती बिस्तार गरेको छ । सो कमितीको अध्यक्षमा सन्तोष न्यौपाने रहेका छन भने उपाअध्यक्षमा सन्जिब चापागाइ, फिरोज आलाम , रोशन बुढाथोकी रहेका छन । यस्तै सदस्यमा अनिश ढुङेल , ऋषिबचन यादब , केशब सापकोटा , सुनिल सुब्बा , बिबेक सुब्बा, महेश ढाकाल , सन्जिब राइ , रुना कामत , जितेन्द्र नौलखा. . .
तेजन खड्का उर्लाबारी साउन ३ गते संघीय लिम्बूवान पार्टी नेपालले आईतवार साँझ अरुण पूर्वका नौ जिल्लामा राँकेजुलुश प्रदर्शन गरेको छ । लिम्बुवान स्वायत्त राज्य घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, लगायतका नारा लगाउदै लिम्बूवानका कार्यकर्ताहरुल�. . .
धनकुटा, ३ साउन : धनकुटाको भेडेटार गाविसमा रहेको पर्यटकीयस्थल नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु भएको छ । पर्यटन विकास कार्यलय काँकडभिट्टाको २१ लाख तथा जिल्ला विकास समितिको ६ लाखका साथै ७ लाख बराबरको स्थानीयबासीको जनश्रमदानमा कुल ३४ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माणको कार्य सुरु गरिए. . .
विराटनगर, ३ साउन : विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार अपरान्ह आगलागी भएको छ । उद्योगको जेनरेटर कोठामा भएको आगलागीबाट भण्डै १ करोड बराबरको क्षति भएको उद्योगका व्यवस्थापक केशव गिरीले बताउनुभयो । उहाँले समयमै खबर गरे पनि भण्डै १ घण्टा ढिलोमात्र दमकल आइपुगेको बताउनुभयो । विराटनगर उपमहानग�. . .
प्रेम देवान विराटनगर ३ साउन । सद्भाव, नैतिकता एवं नशामुक्तिको महान् उद्देश्यका साथ सुरु भएको अहिंसा यात्राका प्रणेता आचार्य महाश्रमण आगामी साउन ५ गते बुधबार विराटनगरमा प्रवेश गर्नुहुने जनाइएको छ । आचार्य श्री महाश्रमण चातुर्मास व्यवस्था समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुरा जनाए�. . .
प्रेम देवान विराटनगर ३ साउन । मोरङमा आजबाट संविधानको मस्यौदा सुझाव संकलन कार्य शुरु गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो । राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर. . .