सप्तरी, साउन २० गते सप्तरीको रुपनी गाउँपालिका १ राजमार्गमा बिहीबार राती स्कुटरको ठक्करबाट चालकसहित जना पैदलयात्री घाईते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा २६ प ४९९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ७० बर्षिय बृद्ध मोहमद सफिद मियाँ र स्कुटर. . .
विराटनगर , साउन २२ गते देखि विराटनगरमा १ महिने नाट्य कार्यशाला हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा हाटखोलास्थित सुशीला कोईराला नाटकघरमा कार्यशाला सुरु हुन लागेको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । १ महिना सम्म दैनिक विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म कार्यशाला चल्न�. . .
भद्रपुर । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२–७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३–७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दु�. . .
खोटाङ, साउन १९ गते । हलेसी तुवाचुङ नगरपालिकाले खोटाङको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी प्रवेशमा शुल्क नलिन निर्देशन दिएको छ । यसअघि मन्दिर व्यवस्थापन समिति र हलेसी विकास समितिले लिएको शुल्क व्यवस्थित र पारदर्शी नभएको भन्दै शुल्क नलिन निर्देशन दिएको हो । नगरपालिकाले दिएको निर्देशनलगत्तै श�. . .
विराटनगर/ मोरङमा २० हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत साउन १७ गतेसम्ममा बीस हजार १५१ जना नयाँ मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्या. . .
झापा, साउन १८ , झापाको मेचीनगर नगरपालिका ६ स्थित भन्सार गेटबाट आज दिउँसो लागूऔषध गाँजासहित एक जना भारतीय नगारिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारत जल्पाईगुडी हल्दिबारी ग्रामपंचायत बस्ने बर्ष ४० को जलिन हुसेनलाई १ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीले. . .
बिराटनगर महानगरपालिका ११ स्थित महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते भएका छन्।कोशी राजमार्ग अन्तर्गत ना ५ ख ३०३३ नम्बरको ट्रकले को १३ प ३४१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बिराटनगर २ बस्ने ४७ बर्षिय तिर्थराज शाक्य घाईतर भएका हुन्। घाईते शाक्यको म्याक्स ईन्टरनेशनल अस. . .
उर्लाबारी (मोरङ), साउन १८ गते । मोरङको उर्लाबारी– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ । यही असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उहाँका लेख, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घ�. . .
सप्तरी, साउन १८ सप्तरीको बोदेबर्साईन नगरपालिका ६ मा मंगलबार करेण्ट लागेर एक जना घाईते भएका छन्। करेण्ट लागेर सोही नगरपालिका बस्ने ३५ बर्षिय राम नारायण यादब घाईते भएको प्रहरी चौकी काचनले जनाएको छ। यादवलाई आफ्नै खेतमा पानी कटाउन मोटर चलाउने क्रममा अचानक करेण्ट लागेको थियो। करेण्ट लागेर घाईते याब. . .
सुनसरी, साउन १८ सुनसरीको ईटहरी उप-महानगरपालिका ९ स्थित बसपार्कबाट प्रहरीले लागूऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। बसपार्कस्थित खटिएको सिआरभी प्रहरीको टोलीले बिराटनगर १८ बस्ने १८ बर्षिय सुरज सिंह र मौसम खड्कालाई पक्राउ गरेको हो। पक्राउ परेको उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक २४ थान, डाईजोल्या�. . .
विराटनगर, १७ साउन ÷ विराटनगरको आयल निगम पूर्व रहेको ईडेन नेशनल बोर्डिङ स्कूलको कक्षा १० मा अध्ययरत विद्यार्थीहरुले अभियन गरेको ‘प्रत्यागमन’ नामक नाटक आउँदो बिहीबार देखि विराटनगरको आरोण गुरुकुलमा रहेको नाट्यघरमा तीनदिन मन्चन हुने भएको छ । कक्षा दशको नेपाली पुस्तकमा गुरु प्रसाद मैनालीद्धारा लिखित ‘�. . .
विराटनगर १७ साउन । नेपाल पत्रकार महासंघ मोरङका केन्द्रीय पार्षद उद्धव घिमिरेलाई मातृशोक परेको छ । घिमिरेकी ममतामयी माता मित्रकुमारी घिमिरेको सोमबार बिहान निधन भएको हो । क्यान्सर रोगबाट पीडित ७३ वर्षिया घिमिरेको विराटनगर तीनटोलया स्थित आफ्नै निवासमा निधन भएको हो । वि.स२००१ फागुन २४ गते जन्मनुभएकी स�. . .