विराटनगर १० माघ । विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्पm शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । �. . .
ओवी डेक्स विराटनगर १० माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नंम्वर १ बाट १२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी मोरङ जिल्लाबाट ७ जना उम्मेदवारी छानिएका छन् । ८ वटा सिटका लागि बाम गठबन्धनका तर्फबाट ७, नेपाली काँग्रेस ४ र राप्रपाबाट १ जनाको उम्मेदवारी परेको छ ।खुल्ला तर्फको ३ ज�. . .
विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअप हुने भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले आगामी माघ १३ र १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हने भएको हो ।यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरु रहनेछन् । दु. . .
भोजपुर, माघ १० गते । जिल्ला वन कार्यालय, भोजपुरले भूकम्पपीडित घरधुरीलाई सहुलियतमा काठ वितरण गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा निवेदन आएका मध्येबाट १३९ भूकम्पपीडित घरधुरीलाई वन कार्यालयले काठ वितरण गरेको हो । काठ सामुदायिक वनबाट सात हजार ४१२ दशमलव १२ र निजी बनबाट एक हजार ४५६ क्युफिट वितरण गरेको जिल्ला वन . . .
दमक, माघ १० गते । तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा पर्यटन महोत्सव औपचारिक रुपमा एक कार्यक्रम गरी सम्पन्न भएको हो । कार्यक्रम झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतिनिधिसभ. . .
लहान। अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र के. . .
ताप्लेजुङ, माघ १० गते।ताप्लेजुङको फुङ्लिङ नगरपलिका-५ बस्ने डिककुमार खवास र दिलकुमार खवासको घरमा मंगलबार आगलगी भएको छ। अपरान्ह ४ बजेतिर अचानक सल्केको आगोले डिककुमारको काठले बनेको ३ तले घर , लत्ताकपडा, लगाएत सम्पूर्ण समानसमेत जल्दा अन्दाजी ११ लाख १६ हजार बराबरको क्षति भएको छ भने दिलकुमारको काठले बनेक. . .
प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग गर्दै धनकुटामा गरिएको आमहडताल सात दिनका लागि स्थगित गरिएको छ । सोमबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले आमहडताललाई एक हप्ता स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो । स्थानीय प्रशासनले बजार क्षेत्रमा लगाएको निषे. . .
विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ । सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको कान्तिपुर इन्टरनेसनल कलेज. . .
मोरङ, माघ ९। मोरङको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार अपरान्ह लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बराटनगरबाट खटिएको टोलीले सुनसरी बराह नगरपालिका ७ बस्ने २१ बर्षिय सनम बिश्वकर्मालाई अपरान्ह साढे ४ बज�. . .
मोरङ, माघ ९ गते ।मोरङको लेटाङ नगरपालिका-३ तिनपाटा जंगलमा सोमबार आफैले बोकेको भरुवा बन्दुक पड्कदा एक जना घाइते भएका छन्। घाइते हुँनेमा मोरङ मिक्लाजुङ्ग गाउँपालिका-१ बस्ने २७ बर्षिय सम्भु राई रहेका छन्। बेलुका ८ बजेतिर भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका उनलाई आफैले बोकेको भरुवा बन्दुक पड्कन गई �. . .
मोरङ, माघ ९ ।मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान-६ बस्ने २४ बर्षिय एलिस राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले दिउँसो दिउँसो २ बजेतिर पक्राउ गरेको ह�. . .