शिक्षक सरोकार बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएकाे दोश्रो अन्तरबिद्यालय हाजिरीजवाफ प्रतियोगिताको उपाधी मोडर्न एरा बिद्यालयले हात पार्न सफल भएको छ । आज श्री कृष्ण पार्टी प्यालेसमा फाइनल सम्पन्न भएको थियाे | जेष्ठ १९ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण मोरंगको बिभिन्न भागमा सम्पन्न भएको थ�. . .
विराटनगर ९ असार । विराटनगर-९ मेनरोडमा रहेको शिक्षादिप कलेजमा विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् । कलेजले शुक्रबार कक्षा–११ मा भर्ना हुने व्यवस्थापन संकायको प्रवेश परीक्षा लिएको हो । ३ सय कोटामा ५ सय ५३ जना विद्यार्थीहरुले प्रवेश परीक्षामा सहभागी रहेकोे व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर �. . .
एमालेका महासचिव इश्वर पोखरेलले दोस्रो चरणको निर्वाचनमा नेकपा पून पहिलो पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई बोल्दै नेता पोखरेलले असार १४ गते हुने निर्वाचनमा एमाले पहिलो स्थान हुने बताएका हुन् । गत बैसाख ३१ गते भएको निर्वाचनामा एमाले ससक्त रुपमा उभिएको. . .
लहान । सिरहाको लहान नगरपालिका–१ मा गए राति एक महिलाको हत्या भएको छ । तत्काल सनाखत हुन नसकेकी करिब २८ वर्षीया महिलाको टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शब फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए । शवको प्रकृति हेर्दा क. . .
बिराटनगर असार ९ , । चार पार्टीका शीर्ष नेताहरु शनिबार बिराटनगर आउने भएका छन् । दोस्रो चरणमा निर्वाचन हुन लागिरहेको एक मात्र महानगरपालिका बिराटनगरमा प्रमुख दलका शीर्षनेताहरु भोट माग्न केन्दि्रत हुने भएका छन् । उनीहरु भिन्नाभिन्नै चुनावी सभालाई सम्वोधन गर्न पूर्वप्रधानमन्त्रीहरु सहित ४ पार्टी�. . .
विराटनगर, ८ असार । विराटनगर–९ मेनरोडमा रहेको ग्रिनल्याण्ड कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्र्थीहरुको प्रवेश परिक्षामा दिएका छन् । आज भएको प्रवेश परिक्षामा दुवै संकाय गरी १ हजार ६ सय ६४ जना विद्यार्थीहरु परिक्षामा सामेल भएको कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । विज्ञानतर्फ ४ सय ५० र व्�. . .
विराटनगर, ८ असार । विराटनगर–९ मा रहेको भानु कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । आज बिहिबार कलेजमा भएको प्रवेश परीक्षामा विज्ञानतर्फ १ सय २५ स्थानकालागि ४ सय ४८ र व्यवस्थानतर्फ १ सय ६५ विद्यार्थीका लागि २ सय ५४ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका कलेजका को–अर्ड�. . .
बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्�. . .
विराटनगर ८ असार । आफूलाई नृत्य गर्न रहर छ तर आउदैन भने विराटनगरमा नृत्य सिक्नेहरुका लागी सुनौलो अबसरमा आएको छ । टच डान्स स्टुडियो विराटनगरले नृत्य प्रति अभिरुचि हुने व्याक्तिहरुका लागी ४ दिने कन्टेम्प्रोरी वकसर्प २०१७ हुने भएको छ । विराटनगरमा पहिलो पटक अन्तराष्ट्रिय डान्स कोरीयोग्राफर एलिज बाईनिक�. . .
असार ८, मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार बनेका मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ । छपन्न वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण बिहान ११ बजे निधन भएको हो । भण्डारी चुनावी घरदैलो कार्यक्रममा हिँड्ने क्रममा चार/पाँच दिनदेखि नै बिरामी र. . .
प्रेम देवान विराटनगर ८ असार । नेपाली काग्रेसबाट मेयरपदमा उम्मेदवारी दिएका भीम पराजुलीलाई काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगरमा आएर भोट माग्दै हिड्न थालेकाछन् । । महानगरमाको मेयर पदमा भोट माग्न यतिबेला र घरदैलो र कोणसभामा सहभागी हुन थालेका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा �. . .
विराटनगर, ८ असार । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार संविधानको मर्म विपरित काम गर्न उद्त रहेको बताएका छन् । विहीबार विराटनगर विमानस्थलमा सँचारकर्मीसँग कुरा गर्दै पोख्रेलले निर्वाचन र संविधानको मर्मविपरित सरकारले निर्वाचनको मिति सारेको भन्दै त्यसको एमालेले विरोध गर्दै आएको बताए । उनेले द�. . .