समाचार

आवर बिराटनगर डट नेटको युथ एमबासिडर सिदान्त लोहनी

बिराटनगर असार १० , बिराटनगरको अनलाईन पत्रीका आवर बिराटनगर डट नेटले बिराटनगरका युवाहरुको प्रतिभालाई सम्मान गर्ने उदेस्यले सुरु गरेको युथ एमबासिडर बनाउने योजना अनुसार पहिलो युथ एमबासिडरको रुपमा बिराटनगर घर भइ अहिले नेपाली राष्ट्रिय क्रीकेट टिममा स्थान बनाउन सफल खेलाडी " सिदान्त लोहनी " चयन भएका छन । स�. . .


नेपाली कांग्रेस मोरङ टोली राहत प्रदान गर्न धादिङ प्रस्थान

विराटनगर असार ८ वैशाख १२ र त्यसपछि गएको भूकम्पबाट पीडित भएका धादिङका बासिन्दालाई राहत प्रदान गर्न नेपाली कांग्रेसको एक टोली त्यता प्रस्थान गरेको छ । नेपाली कांग्रेस मोरङ, नेपाली कांग्रेस नगर समिति विराटनगर र नेपाल तरुण दल मोरङले संयुक्त रुपमा संकलन गरेको २ सय क्वीन्टल चामल लिएर टोली त्यता प्रस्था. . .


नोवेल हस्पिटलको ओपीडी अनिश्चितकालीन बन्द

विराटनगर, ९ असार : उचित पारिश्रमक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एकसातादेखि आन्दोलनरत नोेवेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूको आन्दोलन जटिल बन्दै गएको छ । शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र �. . .


नियमविपरीत सञ्चालित ई–रिक्सा ट्राफिकको फन्दामा

विराटनगर, ८ असार : ट्राफिक प्रहरीले विराटनगरमा नियमविपरीत सञ्चालित ई–रिक्साहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नम्बर प्लेट नराखी नगर क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन ई–रिक्सा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ई–रिक्सालाई २ सयको दरले जरिवाना गरेर आगामी दिनमा न�. . .


विराटनगर र टंकीसिनवारीका किराना पसलको अनुगमन

विराटनगर, ८ असार : वाणिज्य कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले मंगलबार विराटनगरसहित टंकीसिनवारी चौक वरपरको बजारमा अनुगमन गरेको छ । टोलीले  किराना पसल,  कस्मेटिक्स पसललगायतको अनुगमन  गरेको हो । जिल्ला टंकीसिनवारी–१, २ र विराटनगरको पोखरीयाका लगभग एक एक दर्जन किराना पसल र कस्मेटिक्स पसलहरु�. . .


कालीगडबाट हुने कडाईको डिजाईन ग्रामिण महिलाबाट

सुमन सुस्केरा बिराटनगर असार ८ मोरङको ग्रामिण महिलाहरु हाते कडाई तर्फ आकर्षित भएका छन् । रंगेली नगरपालिका १० का महिलाहरु अहिले तालिम लिएर ब्यवसायिकता तर्फ जाने अग्रसर भएको हुन कोठाभरी गुन्द्रीको जस्तो तान लगाईएको छ । महिलाहरु वरिपरी बसेका छन् । अनी उनीहरु लाग्छ कुनै नयाँ कामको शुरुवाती गरि रहेका छन�. . .


झापाबाट लागुऔषधसहित छ जना पक्राउ

झापा, असार ८ गते । लागुऔषध ब्राउनसुगर, कोरेक्स र नाइट्रोजनसहित छ जनालाई प्रहरीले झापाको लखनपुर–१ पाडाजुँगीबाट आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा लखनपुर–२ निवासी कर्णबहादुर दाहाल, सोही ठाउँ निवासी नेत्रबहादुर नेपाल, सञ्जीव अधिकारी, दीपक बगाले, खगेन्द्र राई र शिवसतासी नगरपालिका–७ निवासी डिल्ली ब. . .


मोरङ जिल्ला प्रशासन कार्यालयका कर्मचारी “क्याण्डी क्रस्” मा रमाउदै ,सर्वसाधरण घाममा

बिराटनगर असार ८ , मोरङ जिल्ला प्रसाशनको पासपोर्ट बनाउने शाखामा जब बिराटनगरका राहुल अग्रवाल पुगे त्य्हा कर्मचारीहरु आफ्नो ल्याप्टपमा क्याण्डी क्रस गेम खेलिरहेका थिए । राहुलले जब आफ्नो काम गर्न अनुरोध गरे त्यहाँका कर्मचारीले समय लाग्छ एकछिनमा आउनुहोस भने । कार्यलय समयमा यसरि काम नै रोकेर गेम खेल्नु क�. . .


चतरा नहरमा एक पुरुषको शव फेला

मोरङ, असार ७ । मोरङको बेलबारी ८ र ९ मा पर्ने चतरा नहरमा बिहान एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४५ वर्षका पुरुषको शव नहरमा डुबेको अवस्थामा फेला परेको हो । मृतकको नामथर वतन खुल्न सकेको छैन । स्थानीयले बिहान नहरमा पुरुष मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय हरैचाबाट प्�. . .


सप्तरी प्रहरीले थालेको अपरेशनमा शेराकिलो अनुसन्धान तीनजनाको कंकाल उत्खनन्

सप्तरी, ७ असार : सप्तरी प्रहरीले थालेको अपरेशन शेराकिलो अनुसन्धानले तीनजनाको कंकाल उत्खनन् गरेको छ भने ६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । २०६९ साल असोज १० गते सप्तरीको टिकुलिया गाविस घर भई हाल पटेर्वा–१ का ४८ वर्षीय सहबुद मियाँ, उनकी बुहारी २७ वर्षीया सगिरा खातुन र २०७० साल मंसिरको पहिलो हप्ता जण्डोल. . .


सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न

  प्रेम देवान विराटनगर ७ असार । हिंसात्मक गतिविधिमा युवाको संलग्न न्यूनीकरण गर्दै दिगो शान्ति स्थापना र राष्ट्र निर्माणमा युवाको रचनात्मक भूमिकाको प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ सहकार्यका लागी दोस्रो चरणको सम्वाद कार्यक्रम सम्पन्न भएको छ । युवा अभियान काठमाण्डौको आयोजना तथा युरोपियन य�. . .


मोरङका सात विद्यालयको नतिजा शून्य

  ७ असार, मोरङ । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछीको नतिजा श�. . .