समाचार

बेलबारीमा भीरबाट लडेर एकको मृत्यु

मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घ�. . .


धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

सुनसरी, भाद्र ९  सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .


बेलबारीका बाढीपिडितहरुका नजरमा जो नायक बने

नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .


विराटनगर जुनियर जेसीजको उच्च मा. वि. स्तरीय प्रतियोगीता हुने

विराटनगर जुनियर जेसीजको आयोजनामा " मेरो देश , मेरो गौरव " नामक उच्च मा. वि. (+२) प्रस्तुति प्रतियोगीता हुने भएको छ। जेनिथ कलेजको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा वि.एफम , क्रियटिभ आई र विराटनगर जेसीजले सहयोग गरेको छ। शु्करवार श्री कृष्ण पार्टी प्यलेस मा हुने सो कार्यक्रममा विराटनगरको करिव १० वटा कलेजले स. . .


आगलागीबाट ५ लाखको क्षति

सोलुखुम्बु, भाद्र ८ गते सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ४ मा बुधवार आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। सोही ठाउँ बस्ने देवी बहादुर श्रेष्ठको ४ तले घरको भान्सा कोठामा अचानक बिजुलिको तार सर्ट भई आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको हो। आगलागीबाट भाँडाबर्तन, खाद्यान्न, लत्ताकपडा, भान्. . .


घरको छतबाट खसेर २ बर्षिय बालकको मृत्यु

झापा, भाद्र ७ गते झापाको मेची नगरनगरपालिका-१० खयरडाँगीमा बुधबार घरको छतबाट खसेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा मेची नगर नगरपालिका-१० बस्ने टिका राम रपालको २बर्षिय छोरा जोना रपाल रहेका छन्। विहान ८ बजेतिर आफ्नै घरको छतमा खेल्ने क्रममा बालक छतबाट खसेर गम्भिर घाइते बएक थिए। घाइते बालकलाई उपचार. . .


लागूऔषधसहित मानिस पक्राउ

झापा, भाद्र ७ गते झापाको मेची नगर नगरपालिका-६ मेचीपुलबाट प्रहरीले बुधबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको दार्जेलीङ कालिङपुङ बस्ने ३२ बर्षिय थुस्पेन लेप्चा र ३८ बर्षिय डेरोक लेप्चा रहेका छन्। उनीहरुलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले चेकजा. . .


सवारी दुर्घटनामा ३ घाइते

सुनसरी, भाद्र ७ गते सुनसरीको इटहरी उप महानगरपालिका-१३ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक साइकलयात्री घाइते भएकी छिन्। घाइते हुनेमा इटहरी-१३ बस्ने अन्दाजी ५० बर्षिया गिता राई रहेकी छिन्। उनलाई दुहबीबाट खनारतर्फ आउदै गरेको को ४ प ८३०४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ज. . .


बक्राह खोलाको किनारमा मानव कंकाल फेला

मोरङ, भाद्र ७ गते मोरङको सुनबर्षी नगरपलिका-४ बटरबारी स्थित बक्राह खोलाको किनारमा मंगलबार मानव कंकाल फेला परेको छ। महिला पुरुष पहिवान गर्न नसकिने उक्त कंकाल स्थानियले अपरान्ह ४ बजेतिर भेटेपछी प्रहरी चौकी अमरदहमा खबर गरेका थिए। घटनास्थलमा प्रहरीको टोली खटिगई कानूनी प्रकृया पुरा गरेको छ।. . .


योगी मृत अवस्थमा भेटिए

भोजपुर, भाद्र ७ गते भोजपुरको षडानन्द नगरपालिका-१४ बस्ने ६७ बर्षिय गणेश कुमार योगी मंगलबार मृत अवस्थमा भेटिएका छन्। सोही ठाउँका श्री कुमार राईको घरमा काम घर्न भनी बसेका योगीलाई बेलुका ९;४५ बजेतिर सुतीरहेको ठाउँमा मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय साङपाङब. . .


साल्ट ट्रेडीङ अगाडी सवारी दुर्घटनामा २ घाइते

विराटनगर, भाद्र ७ गते साल्ट ट्रेडीङ अगाडी बि आर ३८ जे ५५०० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई अनियन्त्रित हुदा मोटरसाइकल चालक भारत जोगवनी बस्ने २१ बर्षिय अमित तत्मा र पछाडी सवार मोरङ बिराटनगर-१६ दरैया बस्ती बस्ने २० बर्षिय रोहित शर्मा घाईते भएका छन्। घाइते दुवैको न्युरो अस�. . .


चोरी मुद्धाका फरार कैदि पक्राउ

इलाम, भाद्र ७ गते अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने शिलशिलामा इलाम प्रहरीले थप एक जनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत इलामबाट चोरी मुद्धामा २० दिन कैद सजाय तोकीएका सुर्योदय नगरपलिका-१२ तीनघरे बस्ने ४७ बर्षिय सन्तोष भन्ने भोजराज अधिका�. . .