समाचार

विराटनगर जोगबनी नाकाबाट पटका बरामद

विराटनगर कार्तिक ५,  मोरङको विराटनगर २१ स्थित जोगबनी नाकाबाट बुधबार साँझ इलाका प्रहरी कार्यालय रानीको टोलीले अन्दाजी चार हजार मूल्य बराबरको पटका बरामद गरेको छ। तिहार नजिकिँदै गरेको अवस्थामा पटकाको कारोबार बढ्ने देखिएको छ ।. . .


बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुदै

बिराटनगर कार्तिक ५ , बिराटनगरमा कार्तिक ६ र ७ गते जेष्ठ नागरिक महोत्सव हुने भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले २६ अौ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले बिहीबार बिराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । महोत्सवमा १३ जिल्लाका जेष्ठ नागरिक . . .


“बिराटनगरको विकासका लागि काम गर्नेछु” – दिपक कोइराला

बिराटनगर कार्तिक ५ , विराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दिपक कोइरालाले आफ्नो कार्यकालमा बिराटनगरको विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन् । अधिकृतले बिहिबार बिराटनगरका संचारकर्मी संगको परिचयात्मक भेटघाट कार्यक्रममा नगरको विकासका लागि सम्पुर्ण नगरबासीको साथ र सहयोग आवश्यक रह�. . .


भारतिय क्लबलाई हराउदै मोरङ फुटबल क्लब विजयी

बिराटनगर कार्तिक ५ , नारायणगढमा जारी १२ अौ टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लब विजयी भएको छ। मोरङ फुटबल क्लबले भारतको कालिङपोङको एपेक्स फुटबल क्लबलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। मोरङको लागि सन्तोष न्यौपानेले ह्याटि्क गरेका थिए । मोरङको लागि मार्टिन अगईले एक गोल ग�. . .


बिराटनगरमा मनन्जिते फिरन्ते नाटक प्रस्तुत (फोटो फिचर)

बिराटनगर, कार्तिक ४। बिराटनगरको गुद्रिको बि प्लटमा साँझ ५ बज्न नपाउँदै मानिसहरूको भिड लागिसकेको थियो । मन्डला थिएटरको पुर्वाञ्चल नाट्य् यात्रा २०७३ को अवसरमा नाटक हुने जानकारी पाएर र सडकमा हिड्ने बटुवा सबै बि प्लटमा उपस्थित भइसकेका थिए । उपस्थित मानिसको मुख्य आकर्षण नाटक मन्चन गर्न बनाइएको ट्रकमा र�. . .


सिराहामा ट्रकको ठक्करबाट बसमा सवार ३ को मृत्यु

सिरहा, कात्तिक ४ गते। सिरहाको मिर्चैया-६ मा बुधबार राती ट्रकको ठक्करबाट बसमा सवार ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा ना ५ ख ४८८९ नम्बरको यात्रुवाहक बसलाई ना ३ ख ४१३० नम्बरको ट्रकले राती १२ बजे तिर ठक्कर दिएको थियो ।ठक्करबाट बसमा सवार भारत सिक्कीम ग्यान्टोक बस. . .


धरानबाट विष्फोटक पदार्थ बनाउने एक पक्राउ

सुनसरी, कार्तिक ४ सुनसरीको धरानबाट प्रहरीले मंगलबार ठूलो परिमाणमा बिष्पोटक पदार्थ बनाउने सामानसहित एकजनालई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभा जिल्लाको चेपुवा गाविस ६ घर भई सुनसरी धरान उपमहानगरपालिका १५ स्थित दुर्गा रिजालको घरमा डेरा गरी बस्ने ३८ वर्षिय ङिमा अन्दी भोटे रहेका छन्। भोटेले को. . .


अंकितको हत्यामा संग्लन एक युवती सहित ५ पक्राउ

प्रेम देवान विराटनगर ३ कार्तिक गत असोज २८ गते बिराटनगर ६ वस्ने १९ को अंकित दाहाल विभत्स हत्या गरी फरार रहेका अभियुक्तहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय मोरङ्गले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संग्लन एक युवती सहित ५ जना  पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विराटनगर ६ बस्ने १८ वर्षिया ट�. . .


दुर्घटनामा परेका बेलबारीका तारानाथको निधन

नरेन्द्र बस्नेत बेलबारी । महेन्द्र राजमार्गअन्र्तगत कानेपोखरी र भाउन्ने बिचको सडकखण्डमा मंगलबार राति भएको दुर्घटनामा गम्भिर घाईते एक जनाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १३ प ७००४ नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको १ च ७३३५ नम्बरको. . .


बिराटनगर बसपार्क छेउमा हिलोमा फसेको बसले सडक जाम

विराटनगर बसपार्क अन्नपुर्ण पेट्रोल पम्प अगाडी आज मध्यान्न हिलोमा फसेको बसले अन्य सवारी साधनलाई आवाज जावातमा समस्या हुदाँ प्रहरीलाई हम्मे –हम्मे परेको छ । बिराटनगर बसपार्क र छेउमा सडकको खराब अवस्थाको कारण समस्या हुदै आएको छ । [caption id="attachment_26224" align="alignnone" width="1024"] जाममा परेका सवारीसाधन[/caption] तस्वीर ः प्रेम देवान आ�. . .


“मेरी प्रिय” गितको भिडियो छायांकन बिराटनगरमा सम्पन्न

बिराटनगर कार्तिक ३ , बिराटनगरका युवा गायक तेजस्वी राज कोइरालाको "मेरी प्रिय" गित को म्युजिक भिडियोको छायांकन बिराटनगरमा सम्पन्न भएको छ । गीतमा स्वर तेजस्वी राज कोइरालाको रहेको छ भने शब्द सङ्गीत आरोन लुइँटेलको रहेको छ  । म्युजिक भिडियोमा भने मिस कोशी २०१५ कि सेकेन्ड रनरअप नितिक्षा पाठक, सरोज खनाल र आरोन . . .


मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

बिराटनगर कार्तिक ३ , मोरङको सिजुवा गाविस ९ शनिश्चरे बजार र लेटाङ भोगटेनी नगरपालिका ८ मा मंगलबार दिउँसो मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। घाइतेहरुमा मोरङ बरडंगा ७ का जिवन गौतम, गोविन्दपुर ७ का कुन्जन तामाङ र लेटाङ भोगटेनी ११ की गंगा लिम्बु रहेका छन्। घाइते दुई जनाको कोशी अंचल अस्पताल र एक जन. . .