समाचार

विराटनगरकाे पाेखरियामा दाजुद्वारा बहिनिलाइ छुरा प्रहार

विराटनगर- ४ स्थित पोखरीयामा आइतबार दाजुको धारीलो हतियार छुरा प्रहार बाट बहिनी घाइते भएकी छिन्। सोही ठाउँका २३ बर्षिय आशाराम राजवंशीले घरायसी विवादका कारण आफ्नै बहिनी १६ बर्षिया पुजन राजवंशीलाई छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट ढाडमा चोट लागेकी पुजनको कोशी अञ्‍चल अस्पताल विराटनगरमा उपचार भइर�. . .


विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय

बिनु तिम्सिना वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोरङ लागि विराटनगरको वीरेन्द्र सभागृहमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । कार्यालयमा प्रमुख जिल्ला न्यायाधीश विनोदकुमार पोख्रेलले प्रमुख निर्वाचन अधिकृतको पदभारसमेत ग्रहण गर्नुभयो । प्रमुख निर्वाचन अधिकृतको कार्य�. . .


माेर्चाद्वारा विराटनगरमा निर्वाचन कार्यालय घेराउ

बिनु तिम्सिना संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालय घेराउ गरेकाे छ। स्थानीय चुनाव रोक्न दबाब दिने उद्देश्यले आज तराइका क्षेत्रमा मोर्चाले निर्वाचन कार्यालय घेराऊ गर्ने गरेको हो । मोर्चाका जिल्ला नेताहरुले १० बजे देखी दिउँसो २ बजेसम्म कार्यालय घेराउ गर्न�. . .


माेर्चालाइ सहमतीमा ल्याएर एकै चरणमा चुनाव गर्नु पर्छ: शेखर काेइराला

बिनु तिम्सिना नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले हिमाल, पहाड सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुनेगरी वा�. . .


श्रमिककाे तलब बढाउन ज्ञापन पत्र

बिनु तिम्सिना नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दे ज्ञापनपत्र बुझाएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार �. . .


शनिवारकाे हावाहुरीबाट डेढ लाख बराबरकाे क्षती

शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भ�. . .


चट्याङ लागेर दुईको मृत्यु

पूर्वको ईलाम र धनकुटामा शनिबार परेको चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। चट्याङ लागेर ज्यान गुमाउनेहरुमा ईलाम देउमाइ नगरपालिका २ बस्ने २३ बर्षिय संजिब राई र धनकुटा खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ बस्ने ३६ बर्षिया छत्र कुमारी राई रहेका छन्। उनिहरुलाई घरमा बसिरहेको अबस्थामा चट्याङ खसेर लागे�. . .


ट्याक्टर दुर्घटनामा ४ घाइते

उदयपुरको रौतामाई गाउपालिका-१ मा शनिबार विहान रौताबाट माझखर्कतर्फ जादै गरेको ना ५ त ५७४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएका छन्। घाइते हुनेमा जिल्ला उदयपुर रौतामाई गाउपालिका-१ बस्ने २० बर्षिया मिरा मगर, सोही ठाउँका २० बर्षिय पर्बत राई , २१ बर्षिय दावा शेर्�. . .


हावाहुरीबाट विराटनगरमा क्षति

  बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ। दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।. . .


फलामको फार्माले लागेर लेवरको मृत्यु

झापाको अर्जुनधारा ८ मा शनिबार फलामको फर्माले लागेर एक जनाको ज्यान गएको छ । सोही ठाउँका बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा लेबर काम गर्ने अर्जुनधारा-८ का ५० बर्षिय नरेश मण्डललाई विहान ९ बजेतिर फलामको फर्माले टाउकोमा लागी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी मनमोहन अस्पताल विर्तामोड लैजाने क्रम�. . .


मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

सिराहा, बैशाख ३ गते सिरहाको सिरहा नगरपालिका-११ स्थित भलुवाही सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहा झोली बस्ने ६० बर्षिया सहोदिया कामती रहेकी छिन्। उनलाई सिरहाबाट चोहर्वातर्फ जादै गरेको स ४ प १९६८ नम्बरको मोटरसाइकलले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो. . .


एक व्यक्ति मृत फेला

ताप्लेजुङ, बैशाख ३ ताप्लेजुङको श्रीजंगा गाउँपालिका-५ पेदाङ बस्ने ५२ बर्षिय हस्त बहादुर लिम्बु शनिबार मृत अवस्थाम भेटिएका छन्। सोही गाउँपालिका-५ मा आफ्नै घरकोलागी जस्ताको ९ थान पाता बोकेर लैजाने क्रममा चौतारोमा बिसाउने क्रममा नाम्लो घाटीमा बेरिई मृत अवस्थामा फेला परेको स्थानियले बताए। घटनास्थलम�. . .