विराटनगर बैशाख १३ , अन्तरजातीय विवाह गरेर दाम्पत्य जीवन बिताउन सफल भएका पत्रकार गणेश लम्साल र उनकी श्रीमती कमला लम्साल (बिश्वकर्मा)लाई विराटनगरमा सम्मान गरिएको छ । एक्काइस वर्ष अघि अन्तरजातीय प्रेम विवाह गरेका लम्साल दम्पत्तिलाई नेपाल दलित समाज कल्याण संघ मोरङले आठौं अधिबेशनको अवसरमा आइतबार विराट�. . .
बिराटनगर बैशाख १३, बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा आयोजना गरीएको "खुल्ला रक्तदान कार्यक्रम" मा ४९ प्रिन्ट रक्तदान संकलन भएको छ। डा. रोशन पोख्रेल (मे.सु. कोशी अंचल अस्पताल) को प्रमुख अतिथि तथा जु. जेसी अध्यक्ष अभिनास थापाको सभापतित्वमा सम्पन्. . .
बिराटनगर बैशाख १२, गत वर्ष आज (बैशाख १२) गते कै दिन गएको महाभुकम्प र त्यसले लिएको ८ हजार बढिको ज्यानको स्मृतिमा आज बिराटनगरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । आवर बिराटनगर डट नेट र र्यापिड रेस्पोन्स टिमको आयोजनामा भिडियो प्रदर्शनी र सरकारलाई पुनर्निर्माणमा दवाब दिने कार्यक्रम सम्पन्न�. . .
प्रेम देवान विराटनगर १२ बैसाख । मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को अडिसन यही बैसाख १५ गते देखी विराटनगरमा हुने भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजनामा भर्खरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरी प्रतियोगिता गर्न लागीएको जनाएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. आज विराटनगरको . . .
बिराटनगर बैशाख १२ , बिराटनगर जुनियर जेसिसको आयोजनामा शनिबार बिराटनगरमा सुचनाको हक सम्बन्धी तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीसको सभा हलमा भएको उक्त कार्यक्रममा सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । बिराटनगर जुनियर जेसीसका अध्यक्ष अभिनास थापाको अध्यक्षतामा का. . .
बिराटनगर बैशाख १२ , विद्युत चोरी तथा हुकिङ नियन्त्रण अभियान अन्तर्गत सप्तरीमा विद्युत चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन । जिल्लामा खटिएको अनुगमन टोलीले एकैदिन दुई दर्जनलाई विद्युत चोरी गर्ने अभियोगमा पक्राउ गरिएको हो । उनिहरुलाई विद्युत ऐन अनुसार कार्वाही हुने प्रहरीले बताएक�. . .
बिराटनगर बैशाख १२, खोटाङको बाकि्सलामा जारी बाक्सिला गोल्डकप हेरिरहेका एक दर्शकको चट्याङबाट मृत्यु भएको छ । खेल हेरिरहेका सप्तेश्वर ४ का ६० वर्षका जगत बहादुर राईको चट्याङबाट घटनास्थलमै मृत्यु भएको थियो । चट्याङले पाँच जना गम्भीर घाइते र अन्य १० जना सामान्य घाइते भएका थिए ।. . .
सुमन सुस्केरा बिराटनगर, बैशाख १० गाबिस सचिव नियमित कार्यालय नजाँदा सुनसरीको सिमरिया गाबिसका वासिन्दा समस्यामा परेका छन् । गाबिस सचिव बाबुराम ढकाल कार्यालयमा एकै पटक धेरैदिन सम्मको हाजिर गरेर हिड्ने गरेपछि समस्या आएको हो । स्थानीय सेवाग्राही एक महिना देखि सचिवलाई कार्वालयमा नभेट्दा समस्या भएको गु�. . .
सुमन सुस्केरा विराटनगर, बैशाख १० सुनसरीको सिमरिया गाबिसका महिलाहरुले राजनीतिक दलहरुले अझै पनि महिलालाई सहभागि नगराउने गरेको आरोप लगाएका छन् । राजनीतिक दल एवम सामाजिक संघ संस्थालाई महिला मैत्री निति, कार्यक्रम र कार्ययोजना निर्माण गर्न १ दिने कार्यशाला गोष्ठीमा उनीहरुले सामाजिक संघ संस्थामा महिला. . .
मोरङ, बैशाख १० मोरङको सोराभाग ४ सिम्राहा स्थित एक घरमा ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको छ। स्थानीय झरिलाल मण्डलको घरमा बिहान ०९:१५ बजेतिर खाना पकाउनेक्रममा ग्याँस सलिण्डर लिक भएर आगलागी भएको थियो। आगलागीबाट मण्डलको टिनले बनेको कच्ची घर, घरभित्र रहेको नगद पाँच हजारसहित अन्य सम्पुर्ण सामानहरु ज�. . .
बिराटनगर बैशाख १० , बिराटनगर जूनियर जेसीजले वैशाख १२ गते विनाशकारी भुकुम्पवाट ज्यान गुमाएका मृतकहरुको स्मृतिमा "खुल्ला रक्तदान कार्यक्रम" आयोजना गर्ने भएको छ। वरगाछी स्थित निहाराका कलेजको प्रांगणमा विहान ८ वजे हुने सो रक्तदान कार्यक्रमले हाल विराटनगरमा केही दिनवाट देखिरहेको रगत अभावमा केही सहजका . . .