समाचार

बिराटनगरको सम्पूर्ण जानकारी थाहा पाउनु छ ? यसो गर्नुहोस (भिडियो)

के तपाई बिराटनगरबासी हुनुहुन्छ ? या बिराटनगरलाई माया गर्नु हुन्छ ? बिराटनगरको पल पलको जानकारी तथा यहाँ बिभिन्न ठाउँहरुबारे बुझ्न अब तपाइको मोबाइल मै सम्भव हुनेछ , ओबी मिडिया प्राली , बिराटनगरले नेपाल मै पहिलोपटक कुनै सहरको सम्पूर्ण जानकारी दिने मोबाइल एप लिएर आएको छ  । केहि महिना अघि मात्रै गुगल प्ले स्�. . .


मोरङमा माछा जोन कार्यक्रमको सुरुवात

पथरी। मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृष. . .


एसइइ परीक्षा दिइरहेका एक परीक्षार्थीको मृत्यु

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । कैलाशले सोमवार आमाका. . .


मोटरसाईकलले बयलगाडालाई ठक्कर दिँदा एकको मृत्यु

चैत्र ८ गते। सप्तरीको बोधेबर्साईन १ मा मंगलबार मोरटसाईकलले बयलगाडालाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा तत्काल नम्बर नखुलेको मोटरसाईकलको पछाडी सवार सप्तरी ७ धनगढी बस्ने अन्दाजी ४५ बर्षिय सुभाष मण्डल रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको म�. . .


मोटरसाईकलको ठक्करबाट बालिका घाईते

झापा, चैत्र ८ गते। झापाको बिर्तामोड नगरपालिका-६ बुट्टबारीस्थित मंगलबार मोटरसाईकलको ठक्करबाट एक बालिकासहित मोटरसाईकल चालक घाईते भएका छन्। घाईते हुनेमा सोही ठाँउ बस्ने भिम बहादुर दर्जीको ८ बर्षिया छोरी रन्जना दर्जी र मोटरसाईकल चालक झापा शिबसतासी नगरपालिका-६ बस्ने राजेन्द्र रिजाल रहेका छन्। पूर्व पश�. . .


एका बिहानै विराटनगरमा एक युवा मृत फेला

विराटनगर सन्सरीमाइ स्थान नजिकै शाहि मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । साइकलसहित सडक किनारकाे नालामा घाेप्टाे परेकेा अवस्थामा उनकाे शव भेटिएकाे हाे । अपडेट: मृतककाे साथबाट संजय महताे नामकाे सवारी चालक परिचय पत्र भेटिएकाे छ । परिचय पत्रमा बलुहाइ १० भनेर ठेगाना लेखिएकाे छ । बिहान स्थानीय�. . .


जनतामैत्री सेवा दिन प्रहरीहरूलाइ तालिम

विराटनगर ८ चैत्र । जिल्लाको मातहतमा रहेका प्रहरीलाई ५ दिने नागरिक मैत्री सेवा र मानव अधिकार अनुशिक्षण चौथो चरणको तालिम सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक श्री सन्दिप भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रममा ३७ प्रहरीलाई तालिम दिएको हो । मंगलबारबाट शुरू भएको कार्यक�. . .


हावाहुरी र असिनाका कारण बालीनालीमा व्यापक क्षति

गाईघाट (उदयपुर)—सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ। अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुप�. . .


काठ तस्करीमा प्रहरीकै मिलेमताे, २ प्रहरी सहित अन्य पक्राउ

काठ तस्करहरूसँग मिलेमताे गर्ने दुइ प्रहरीहरू पक्राउ गरिएकाे छ । धरान वार्ड नम्बर २० विष्णुपादुकाकाे भवानीथान सामुदायिक वन उपभाेक्ता समितिबाट काठ तस्करी गर्न बाेलेकाे गाडीमा काठ लाेड गरिरहेकै अवस्थाबाट दुइ प्रहरी र अन्यलाइ पक्राउ गरिएकाे थियाे । काे १ च ६३८१ नम्बरकाे बाेलेराे गाडीमा साविककाे विष�. . .


सुनसरीको कुशहामा हात्तीको आक्रमणबाट घाईतेको मृत्यु

सुनसरी, चैत्र ८ सुनसरीको पश्चिम कुशहा-४ मा हात्तीको आक्रमणबाट घाईते एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका अन्दाजी ५० बर्षिय लालो मण्डल रहेका छन्। मण्डललाई गत शनिबार राती १० बजेको समयमा जंगलबाट निस्किएको हात्तीले आक्रमण गरी घाईते बनाएको थियो। घाईते मण्डलको उपचारको क्रममा आंफ्नै घरमा �. . .


बिराटनगरबाट लागूऔषधसहित ६ युवक पक्राउ

मोरङ, चैत्र ८ बिराटनगर २१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित ६ जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी बाह्रघरे ३ महेन्द्रनगर १८ बर्षिय तेज बहादुर राई र १७ बर्षिय जित राईलाई ३ सय २० एम्पुल नाईट्रोसन ट्याब्लेटसहित पक्राउ गरिएको हो। त्यस्तै सुनसरी �. . .


चट्याङ लागेर दुई घाईते, बालिका बेहोस

मोरङ, चैत्र ८ मोरङ र सप्तरी जिल्लामा सोमबार चट्याटङ लागेर दुईजना घाईते भएका छन् भने एक बालिका बेहोस भएकी छन्। मोरङको रमिते खोला २ बस्ने ४० बर्षिय बिक्रम राई र निजको श्रीमती ३३ बर्षिया कोपीला राई चट्याङ लगेर घाईते भएका हुन्। आफ्नै घरमा बसिरहेको उनिहरुलाई अचानक चट्याङ खसेर लागेको इलाका प्रहरी कार्य�. . .