बिराटनगर चैत ८ , जिल्ला समन्वय समिति मोरङको कार्यालयमा संघीय समाजवादी फोरमका कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनिहरुले जिल्ला समन्वय समिति लेखिएको फेल्क्स समेत च्यातेर फालेका छन् । बिराटनगरको देवकोटा चोकमा रहेको समितिको कार्यालयमा फोरम जिल्ला कार्यसमिति अध्यक्ष राजकुमार यादवको समुहले तालाबन्�. . .
विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा पनि विराेध प्रदर्शन गरेकाे छ । राप्रपाका समर्थकहरू सहभागी भएकाे विराेध र्याली विराटनगरकाे सन्सरीमाइ स्थानबाट निस्किएकाे थियाे । उक्त विराेध र्यालीले नगर परिक्रमा गर्दै क्षेत्रीय निर्वाचन कार्यालय. . .
चैत्र ७ , धनकुटाको भेडेटारमा असिना परेको समाचार आएको छ । पुर्वान्चलको पर्यटकीयस्थल भेडेटारमा असिना परेको जानकारी सामाजिक संजालमा आएपछि अहिले भेडेटारमा भिड बढेको छ । पुर्वान्चलको मौसम बिगत २ दिन देखि चिसिएको थियो । भेडेटारको सडक असिनाले सेतो भएका छन् । यता सप्तरीमा पनि असिना परेको छ । [caption width="720" id=". . .
बेलबारी ÷ भतिजा केन्द्राध्यक्ष काका परिक्षा लेख्ने परिक्षार्थी भन्दा सुन्ने सबैलाई अचम्म लाग्न सक्छ । तर मोरङ बेलबारीस्थित भगवति उच्च माध्यमीक बिद्यालयमा ६२ बर्षीय श्यामराज खड्का अहिले एसईई परिक्षा लेखिरहेका छन । उनका आफनै भतिजा भने उत्त बिद्यालयमा केन्द्राध्यक्षका रुपमा खटिएका छन । बिद्यालयका प. . .
मोरङ, ७ चैत । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए । पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार . . .
सुनसरी, चैत्र ७ सुनसरीको धरान उप-महानगरपालिका ८ तिनकुनेबाट आईतबार राती प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साईकलयात्री धरान उप-महानगरपालिका ११ बस्ने १७ बर्षिय बिशाल राई रहेका छन्। उनको साथबाट प्रहरीले एभिल १० एम्पुल, डाईजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल फेला पार�. . .
बिराटनगर चैत ७ , बिराटनगरमा चलिरहेको ढल तथा नाला निर्माणकार्यको कारण बिराटनगरका ७ सय बढी टेलिफोन लाईन अवरुद्ध भएका छन् । लामो समयदेखि टेलिफोन लाइन बन्द भएपनि अहिलेसम्म जडान गर्न नेपाल टेलिकमले चासो देखाएको छैन । यता जनतालाई भने टेलिफोन लाईन नहुदा समस्या परिरहेको छ । टेलिकमका बिराटनगर प्रमुख खड्ग बस्�. . .
मोरङ, चैत्र ६ गते। मोरङको बिराटनगर ४ दुर्गा चौकस्थित भित्रि सडक खण्डमा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाईते भएकी छन्। घाईते हुनेमा साईकलमा सवार विराटनगर उप-महानगरपालिका ६ बस्ने १७ बर्षिया श्वेता दास घाईते रहेकी छन्। दासलाई पोखरिया माध्यामिक बिध्यालयमा एसइई परीक्षा दिन जा�. . .
सप्तरी, चैत्र ६ गते । सप्तरीको शम्भुनाथ नगरपालिका १ मा आईतबार बिहान ट्रिपरको ठक्करबाट साईकलमा सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साईकलयात्री शम्भुनाथ नगरपालिका ३ बस्ने २३ बर्षिय किसन सदा रहेका छन्। सदालाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आईरहेको ना १ क ५३६५ नम्बरको ट्रिपर�. . .
झापा, चैत्र ६ गते। झापाको लखनपुर १ सितापुरी चौकमा आईतबार साँझ यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा दश जना घाईते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ आँउदै गरेको बा ३ ख ७८१५ नम्बरको यात्रुबाहक बसले बिपरित दिसाबाट आँउदै गरेको मे ३ प ५३९१ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित �. . .
बिपिन आचार्य बेलबारी । मोरङको बेलवारी ३ मा रहेको गोदावारी बिद्या मन्दिरका पुर्ब बिद्यार्थीहरुको भेला सम्पन्न भएको छ । पुर्ब बिद्यार्थीहरु बिच भाईचारा,एक आपसमा चिनजान तथा सामाजिक सेवामा सहभागिता जनाउने अठोटका साथ बिद्यालयको प्राङगणमा भएको भेटघाटबाट किशोर भण्डारीको अध्यक्षतामा १३ सदस्यीय समिति ग�. . .
इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा. . .