समाचार

सासु-बुहारी हत्याकाण्ड जटिल बन्दै, प्रहरी अनुसन्धानमा सक्रिय

माेरङकाे कटहरीमा भएकाे सासुबुहारी हत्याकाण्डकाे अझै सुराक फेला पर्न नसक्दा अभियुक्तकाे पहिचान प्रक्रिया जटिल बन्दै गएकाे माेरङ प्रहरीले बताएकाे छ । घटनाकाे अनुसन्धानमा प्रहरीकाे विशेष टाेली परिचालन भइरहेकाे छ । शुक्रबार दिउसै घरभित्र पसेर सासुबुहारीकाे गाेली हानी हत्या गरिएकाे घटनाबारे हालसम�. . .


विराटनगरकाे एक मन्दीर जिर्णोद्धारका लागि पुराण हुने

सुमन सुस्केरा विराटनगर–१६ स्थित दरहैयामा रहेको विश्व विराटेश्वरी धाम वैष्णवी मन्दिरमा श्रीमद्ध भागवत पुराण ज्ञान महायज्ञ तथा रुद्र चण्डी, नवाहा विश्व शान्ती १०८ महाशक्ति यज्ञ हुने भएको छ । विश्व विराटेश्वरी भजन समुहको आयोजनामा चैत–१५ गतेदेखी २३ गतेसम्म पुराण हुन लागेको हो । आयोजक समितिले मन्दीर प�. . .


धरानमा भएकाे ग्याङ फाइटमा एककाे मृत्यु

धरान नगरपालिकामा भएकाे एक ग्याङ फाइटमा परि १ जनाकाे मृत्यु भएकाे छ । धरान नगरपालिका वडा नम्बर १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको हाे । छुरा प्रहारबाट गम्भीर घाइते भएका राइको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष�. . .


नेपाल समावेशी पार्टीको मोरङ जिल्ला भेला सम्पन्न

विराटनगर चैत ५ , नेपाल समावेशी पार्टीको मोरङ जिल्ला भेला आज विराटनगरमा सम्पन्न भएको छ । बिराटनगर-१२ स्थित पार्टी कार्यालयमा सम्पन्न उक्त भेलामा मोरङका जिल्लाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । मोरङ जिल्ला सभापति नवीन अधिकारीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको साथै आगामी निर्वाचनको लागि रणन�. . .


करेण्ट लागेर एकको मृत्यु

संखुवासभा, चैत्र ५ गते। संखुवासभाको आँखिभुई १ स्थित हुमुङमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका २२ बर्षिय नबिन जिमी राई रहेका छन्। राईलाई शुक्रबार दिउँसो बिजुली बत्तीको स्वीच अफ गर्ने क्रममा अचानक करेण्ट लागेर घाईते भएका थिए। करेण्ट लागेर घाईते राईलाई उपचारकालागी स्थानिय �. . .


सासु-बुहारीकाे हत्या शंकास्पद, पत्रिकामा प्रकाशित घटनाकाे विवरण

विराटनगरसँगै जाेडिएकाे माेरङकाे कटहरी-१ रंगेली राेड, अादर्श टाेलमा शुक्रबार अपराह्रन घरमै प्रवेश गरेर अपरिचित समुहले सासु र बुहारीकाे हत्या गरेकाे छ । ५५ वर्षिय इन्द्रचन्द्र डाँगाकाे घरमा उनकी श्रीमती र बुहारीकाे हत्या भएकाे हाे । विराटनगरकाे हाटखाेलास्थित सिंघिया पुल भन्दा सय मिटर पुर्व र सडकका�. . .


विराटनगरमा नयाँ पसल खुल्याे: चांद गिफ्ट कर्नर

बिराटनगर चैत ५, बिराटनगरको गुद्री लाइनमा बिराटनगरका युवा अभियन्ता चांद बाबू ईराकीले आफ्नो पसल संचालनमा ल्याएका छन् । "चांद कस्मेटिक तथा गिफ्ट कर्नर" नाम दिइएको उक्त पसलमा कस्मेटिक सम्पूर्ण सामग्री , बालबालिकालाई खेलौना, उपहारका विभिन्न सामग्रीहरु राखिएको संचालक इराकीले बताए । उद्घाटन कार्यक्रममा व�. . .


विराटनगर नजिकै भएकाे सासु-बुहारीकाे हत्याकाण्ड, गाेली हानी हत्या गरिएकाे प्रहरीद्वारा पुष्टी

विराटनगरकाे पुर्वि सिमानामा पर्ने कटहरी-१ काे अादर्श टाेलमा २ जना महिलाकाे हत्या भएकाे खबर अाएकाे छ । सिंघिया खाेलाकाे पुलबाट नजिकै एक घरमा दुइ महिलाकाे शुक्रबार अपह्रान्ह हत्या भएकाे अपुष्ट खबर अाएकाे थियाे । घटनामा ४५ बर्षीया सासु दीपा निराैला (डाँगा) र २२ बर्षीया बुहारी अस्मिता डाँगा (भट्टराइ) का�. . .


हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिता’

विराटनगर ÷ विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा ‘हिमालयन ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभा खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । कलेज परिसरमा आज भएको अडिसनबाट ३७ जना छनौट भएको कलेजले जनाएको छ । . . .


तेह्रथुममा ७ वर्षअगाडि नै एक्स–रे मेसिन आयो तर अझै प्रयोग भएन !!

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको सक्रान्तिबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ७ वर्षअगाडि नै एक्स–रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ । केन्द्रीय प्रसारण लाइन नपुगेको यस क्षेत्रका स्थानीयवासीले एक्स–रे सुविधा उपभोग गर्न पाउने आशामा चन्दा सङ्कलन गरेर विद्युत्का लागि जेनेरेटर �. . .


आत्मनिर्भर बन्दै कोसीपीडित महिलाहरु

अजित कुमार झा इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्थे । तर अहिले उनी आफैं मैनबत्ती बनाउँछन् । सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो �. . .


भरुवा बन्दुक र कालिजसहित दुई शिकारी पक्राउ

तेह्रथुम, चैत्र ४ तेह्रथुमको फाक्चामारा-३ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाँउका ३६ बर्षिय दिल बहादुर लिम्बु र ३७ को होम बहादुर लिम्बु रहेका छन्। बिशेष सुचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले उनिहरुलाई शिकार खेलिरहेको अ�. . .