समाचार

बिराटनगर सरोचियाबाट पेस्तोलसहित एक पक्राउ

बिराटनगर साउन १२ , विराटनगर ७ सरोचियाबाट एक थान पेस्तोलसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेमा सरोचियाका ३५ वर्षका धर्मेन्द्र मण्डल रहेका छन । मण्डलको किराना पसलबाट प्लास्टिकको पोको बनाई राखेको अवस्थामा पेस्तोल पक्राउ गरिएको थियो ।. . .


प्याब्सन मोरङले दियो बर्षा र बाढीका कारण तीन दिन बिदा

बिराटनगर साउन ११, निजी बिद्यालयहरुको संस्था प्याब्सन मोरङले लगातारको वर्षा र बाढीका कारण बिद्यार्थीलाई स्कुल आउन गार्‍हो हुने भन्दै ३ दिन बिदा दिएको छ । प्याब्सनले साउन १२ गतेदेखि १४ गतेसम्म बिद्यालय बिदा दिने भएको प्याब्सन मोरङका राजेस आचार्यले जानकारी दिए ।. . .


खेलाडीलाई राष्ट्रपतिको बिदाई

विराटनगर, ११ साउन ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको ३१ औं संस्करणमा नेपालबाट विभन्नि ५ खेलमा ७ खेलाडीले प्रति�. . .


५० लाख रुपैयाँ लिएर धितो राखेको जग्गा अर्कैलाई बिक्रि

विजय धिमाल राजघाट, ११ साउन मोरङको सुन्दरदुलारी १ की शिला लिम्बूले पचास लाख रुपैयाँ लिएर धितो राखेको जग्गा पुन बिक्री गरेपछि जग्गा किन्नेहरूको बिल्लीवाठ भएको छ । साविक दुलारी गाविस ५ (च) को कित्ता नं.३३८६ र ३३८७ को १ विगाहा ३ कठ्ठा र दुलारी–५ (घ) को कित्ता नं ८४ को ५ कठ्ठा जग्गा खरिद गर्ने मोरङ राजघाट –७ का ह. . .


यो साइनो मायाको बिराटनगरमा रेड कार्पेट हुदै

प्रेम देवान मोफसलमा संघर्ष गर्दै बनाईएको यो साइनो मायाको चलचित्र यही साउन १३ गते हिमालय टाकिज बिराटनगरमा रेड कार्पेट शो हुने भएको छ । मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको ‘यो साइनो माया को’ चलचित्रको पहिलो प्रिमियर शो आउँदो बिहीबार विराटनगरमा हुने भएको हो । चलचित्र निमार्ण यूनिटले आज विराटनगरमा प�. . .


बाढीले सन्थाल बस्ती उठिबास

विजय धिमाल राजघाट÷ ११ साउन ः लगातार परेको पानीले बक्राहा खोलामा आएको बाढीले मोरङको राजघाट ३ माझीटोल वा बगरटोलमा रहेका करिब २० घर सन्थाल बस्ति उठिबास बनाएको छ । सोमबार देखि खोलाले बाँध काटान गरी एकातिर बाट सन्थाल बस्ति उठिबास गराएकोछभने सोही नजिक पूर्व पट्टिको बाँध कटान गरी बाढी गाँउवस्ति तिर छिर्न ल�. . .


बिराटनगरमा स्थानीयको सडक अबरुद्ध हट्यो

कौशल निरौला विराटनगर ११ साउन जमेको पानी स्काभेटर लगाएर ढलसफा गर्न र निकासीको बाटो खोज्न माग गर्दे विराटनगरका स्थानिय बासिन्दाले गरेको सडक अबरुद्ध हटेको छ । उपमहानगरपालिका भित्रका बस्तिमा जमेको पानि निकास गर्न स्थानिय प्रसासन र संवन्धित नगरपालिका सहमत भएपछि सडक अवरुद्ध हटेको हो । स्थानियबासिन्दा�. . .


कन्चनबारी बिराटनगर डुबानमा (फोटो फिचर)

  कन्चनबारी बिराटनगर डुबानमा (फोटो फिचर) तस्बिर : पुष्पा पोखरेल. . .


बिराटनगरमा मोटरसाइकल र स्कुटर ठोक्किंदा तीन घाइते

[caption id="attachment_23619" align="alignnone" width="854"] तस्बिर : सन्तोष आचार्य[/caption] बिराटनगर साउन ११ , मोरङको बिराटनगर-४ धरान-बिराटनगर सडक खण्डमा को. १८ प २०२१ नम्बरको मोटरसाइकल र को २२ प ९८१४ नम्बरको स्कुटर एक अर्कासंग ठोक्किंदा तीन जना घाइते भएका छन।घाइतेहरुमा मोटरसाइकलमा सवार विराटनगर-४ बस्ने मोहन ठकुरी, सोही ठाउँका कृष्ण राजवंशी त�. . .


बिभिन्न खोलाले बगाएर २ को मृत्यु, २ बेपत्ता

विराटनगर, साउन १० पूर्व क्षेत्र अन्तरगतका विभिन्न जिल्लामा खोलाले सोमबार दुई जनाको मृत्यु, दुई जना बेपत्ता तथा बिभिन्न स्थानहरुमा डुबान भएको सुचना प्राप्त भएको छ। उदयपुर: रामपुर-२ स्थित गुहे खोलाले बगाएर रामपुर-२ खोरियाटोलकी कालीमाया राईको मृत्यु भएको छ। घरबाट रामपुर बजार हिडेकी राईलाई खोला तर्न�. . .


नेपाल खुल्ला छ भन्दै बिराटनगरका युवाहरु (भिडियो)

[embed]https://www.youtube.com/watch?v=d-DKqJFuJvI&app=desktop[/embed]. . .


बिराटनगरका बानियाँले जिते स्वण पदक

बिराटनगर का अनुज बानियाँ प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित गर्यो ।. . .