कवि शंकर सुवेदी ‘उत्स’ को कवितासंग्रह उल्का खसेको रात बुधबार विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा १०१ वर्षीया ज्येष्ठ नागरिक विष्णुदेवी दाहाल, प्राज्ञ विवश पोखरेल, दधिराज सुवेदी र एनपी आचार्यले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गर्नुभय�. . .
विदुर कटवाल देशैभरि स्थानीय तहको चुनावी माहोल तात्तिएको बेला उदयपुर र सुनसरीको भुभाग समेटिएको श्रीलंका टापुलाई भने निर्वाचनको वास्तै छैन । हरेक दिन सप्तकोशीसँग पौंठेजोरी खेल्ने बासिन्दालाई नजिकिँदै गरेको निर्वाचनको बारे कुनै चासो नरहेको देखिएको छ । सप्तकोशीको बिच भंगालोमा रहेको श्रीलंका टापु न. . .
विराटनगर चैत २३, । अस्ट्रेलिया पढ्न जान चाहने नर्सहरुको लागि विराटनगरको ग्राजुएट कोचले नयाँ कोर्सको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगरको पर्पल हेज रेस्टुरेन्टमा अस्ट्रेलियाबाट प्रोफेसर डन संग प्रतक्ष्य स्काईपबाट कुरा गरेर बिद्यार्थीहरुले कोर्सको बारे जानकारी लिएका थिए । बीएस्सी �. . .
धनकुटा, चैत्र, २४ धनकुटा छथर गाउँपालिका २ मा बुधबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। सुनको लेनदेनको बिषयमा बादविबाद हुँदा सोही ठाँउ बस्ने ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्दीमान रानामगर धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सख्त घाईते मगरलाई उपचारकालागी बिप�. . .
बिनु तिम्सिना विराटनगर, २२ चैत । मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् । अन्य बालि या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानि समेत बढि हुने भएकाले जिल्लाका कृषकह. . .
प्रेम देवान विराटनगर, २३ चैत । विराटनगरमा रहेको गौतम बुद्ध मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा भएको गौतम बुद्ध सिंगीन स्टार सिजन – टुको उपाधि नितेस आलेमगरले जितेका छन् । स्कूल परिसरमा बुधबार सम्पन्न फाईनल प्रतियोगिताको फस्ट रनरअप रितिक राई भए भने सेकेण्ड रनरअप आयूषा श्रेष्ठ भइन् । उनीहरुले क्रमश स्क. . .
विराटनगर चैत २३, बिराटनगरको सास्थम कलेजले आफ्ना बिबिए र बिएचएममा सन २०१२ मा भर्ना भएर २०१६ मा ब्याचलर सकाएका बिद्यार्थीलाई बिदाई गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुलाई बिदाई साथै पुरस्कार वितरण पनि गरिएको थियो । होटेल रत्नामा आयोजना गरिएको कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका प. . .
मुलुककै सबैभन्दा बढि मतदाता रहेको मोरङमा रहेको ऐतिहासिक नगर विराटनगर उपमहानगरपालिकामा निर्वाचनको मिति नजिक आइरहेको बेला चुनाबी जोडघटाउ पनि तीब्र बनिरहेको छ । नेकपा माओवादी केन्द्र बाहेक अन्य दलहरुले नगरका उम्मेदवारको चयन गरिनसके पनि सबैतिर चुनाबी आंकलन र जोडघटाउले स्थान लिन थालेको छ । करिब १ लाख . . .
आगामी ४० दिनपछि हुने स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ का १३७ स्थानीय तहबाट ६ हजार ५९ प्रतिनिधि चयन गर्न गाउँ तहसम्म चुनाबी सरगर्मी बढ्दै गएको छ । पूर्वी नेपालका १४ जिल्ला समेटिएको यो प्रदेशमा रहेका १३९ स्थानीय तहबाट ती प्रतिनिधि चयन हुने भएका हुन् । प्रदेशमा रहेका १३७ स्थानीय तहमा १ हजार १ सय ५७. . .
श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनाएका छन्, तेह्रथुम हमरजुङ–७ का ४७ वर्षीय अमरकृष्ण बस्नेतले । करिब ६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएपनि अहिले कुनै चिन्तामा छैनन् । घरजग्गा धितो राखेर विदेश पुगेका उनले स्वदेशमै मेहनत गरे राम्रो कमाइ गर्न सकिने सन्देश अहिले द�. . .
-जनविद्राेह दैनिक विर्ता जेसीज झापाले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न . . .
विराटनगर २२ चैत्र । भगवान श्रीरामको जन्मदिनको अबसरमा तीनदिने अष्टयाम संकीर्तन यज्ञ हुने भएको छ । विराटनगर २० दरैया बस्तीमा रहेको श्री १०८ महावीर मन्दिरमा मंलबारबारदेखी ३ दिन सम्म अष्टयाम संकीर्तन यज्ञ अर्जम हुने भएको हो । २०५६ सालमा निर्मित मन्दिरमा श्रीराम भगवानको जन्मदिनको पुर्व सध्यामा मंगलबार. . .