विराटनगर , २९ असोज ÷ इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागुऔषधसहित एक यूवालाई पक्राउ गरेको छ । विराटनगर भन्सार कार्यालयबाट सिटी रिक्सामा विराटनगर तर्फ आउदै गर्दा चेकजाच गर्ने क्रममा विराटनगरका १९ का २२ वर्षिय चन्दन सिंहलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ परेको सिंहको साथबाट एसपी ६० पत्ता, ट. . .
प्रेम देवान विराटनगर २९ असोज । विराटनगर जुनियर जेसिस २० औ वर्षको पुगेको अवसरमा पाँच दिनसम्म विविद्य कार्यक्रम गरी जेसिसको वार्षिक उत्सव मनाउने भएको छ । जेसिसले कार्यक्रम अन्तर्गत विराटनगरमा आज पहिलो दिन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा जेसिसमा आवद्ध भएकाहरुले रक्तदान. . .
प्रेम देवान विराटनगर २९ असोज । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा तास खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेल नेतृत्वमा गएको टोलीले दिवस शाहको घरमा तास खेलिरहेका पूर्व प्रहरी अधिकारी तथा स्थानीय राजनीतिक दलका नेताहरुलाई हिजो राति पक्राउ गरेको हो. . .
मोरङ, असोज २९ मोरङ जिल्लाको बिराटनगर ४ स्थित एक घरबाट बिहिबार प्रहरीले १४ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। बिराटनगर ४ बरगाछि स्थित जिवछ साहको घरबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको हो। जुवाको खालबाट प्रहरीले नगद एक लाख चौवन्न हजार तीन सय अड्सठ्ठी रुपैया, १३ थान मोवा. . .
झापा, असोज २८ ६० औ प्रहरी दिवशको अवसर पारेर झापा जिल्लाको चन्द्रगढीमा प्रहरीले आज बजार सरसफाई गरेको छ। अंचल प्रहरी कार्यालय मेची र अंचल सशस्त्र प्रहरी गुल्म मेचीका अधिकृत तथा जवानहरुले भद्रपुर नगरपालिका १४ स्थित काली मन्दिर तथा चन्द्रगढी बजार एरिया सरसफाई गरेका हुन्। बजार सरसफाईमा अंचल प्रहरी गुल�. . .
बिराटनगर असोज २९ , नेपाल आयल निगम बिराटनगरले हिजो १ लाख १२ हजार लिटर पेट्रोल पुर्वान्चलका बिभिन्न पेट्रोल पम्पबाट बाढिएको बताएको छ । हिजो बिराटनगर लगायत पुर्वका सबै जिल्लामा पेट्रोल बाढिएको थियो । निजी सवारी साधनलाई हिजो पेट्रोल उपलब्द गराइएको हो ।. . .
बिराटनगर असोज २९ , नेपालीहरुको महान चाड दसै नजिकिएपछी बिगत दुइ महिनाबाट बन्दको मार खेप्दै गरेको बिराटनगर बजारमा चहलपहल बढ्न थालेको छ । बन्दका कारण दुइ महिना सुनसान भएको बजारमा अहिले मानिसहरुको चहलपहल बढ्न थालेको हो । प्राय दसैमा निकै भिड हुने बिराटनगर बजार यस बर्ष कम भिड देखिए पनि क्रमिक रुपमा चहलपह�. . .
बिराटनगर असोज २९ लियो डिस्टिक 325 A1 नेपालले बिजयादशमी शुभ दिपावली तथा छ्ठ पर्वको अबसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि मनाएको छ । उक्त कार्यक्रमलियो डिस्टिक 325A1 कि उपाध्यक्ष एलिसा तिम्सिना को सभापतित्व मा सम्पन्न भएको थियो भने लायन राजन श्रेष्ठ ,लायन रेबत बाहदुर कार्की ,लायन डा. . . .
बिराटनगर असोज २८ , बिराटनगरका सबै पेट्रोल पम्पबाट आज बिहानै ६ बजेबाट पेट्रोल बाडिदै छ । दुइ चक्के सवारि साधनलाई रु ५०० को र चार चक्केलाई रु १५०० को इन्धन प्र दान गरिदै छ । बिहान ३ बजेबाट नै सर्वसाधनको भिड पेट्रोल पम्पमा देखिन थालेको थियो ।. . .
उर्लाबारी असोज २७ मोरङको उर्लाबारीस्थित बरगाछीमा सिजी कम्पनीको आधिकारिक डिलर खोलिएको छ । सिजी कम्पनीको इलोक्ट्रोनिक्स समानहरु उर्लाबारीबाटै खरिद गर्नका लागि सहजता होश भनेर खोलिएको सिजी कम्पनीका उर्लाबारी प्रमुख भक्त बस्नेतले बताएका छन् । कम्पनीको डिलरको आज उद्घाटन उर्लाबारी उद्योण वाणिज्य संघ�. . .
सुनसरी, असोज २७ नेपालीहरुको महान चाड वडा दशैको अवसर पारेर मंगलबार सुनसरी जिल्लाको ईनरुवामा सुरक्षाकर्मीले मन्दिर सरसफाई गरेका छन्। स्थानीय नेपाली सेना र नेपाल प्रहरीको सँयुक्त टोलीले सुनसरी वविया गा.वि.स. वार्ड नं. १ मा रहेको भगवती मन्दिर सरसफाई गरेका हुन्। दशैसंगै नौ दिनसम्म भगवतीका मन्दिरहरुम�. . .
उर्लाबारी, २६ असोज, चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले उच्च सुरक्षा सतर्कता अपनाएको छ । सुरक्षा व्यवस्थालाई थप सबल र प्रभावकारी बनाउनका लागि मुख्य बजार र सडकमा प्रहरी तैनाथी बढाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्. . .