बिराटनगर २० असार् बिराटनगरमा होटल नमस्कारले शुरु गरेको ५ दिने कुकिङ र होटल म्यानेजमेन्टका अन्य बिधामा तालिम सम्पन्न भएको छ । उक्त तालिममा विभिन्न कलेज पढिरहेका युवाहरुले भाग लिएका थिए । तलिममा उनिहरुले खाना पकाउने तथा अन्य बिधामा तालिम लिएको नमस्कार होटल कि संचालक रिमा श्रेष्ठले बताउनुभयो । समापन �. . .
प्रकाश उप्रेती/ विर्तामोड । तीनबर्ष यता झापामा युवाको आकर्षण कृषि क्षेत्रमा बढेको छ । नयाँ प्रविधि भित्रिएसँगै कृषि क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढेको हो । परम्परागत ढङ्गमा बाली तथा पशुपालन गरिंदै आएकोमा अहिले आएर आधुनिक खेती प्रणालीबाट आम्दानीको सम्भावना बढेपछि कृषि क्षेत्रमा युवा आकर्षित भएक�. . .
बिराटनगर असार २० , नेकपा एमालेका अध्यक्ष केपी ओलि आज बिराटनगर आउने कार्यक्रम रहेको छ । मदन भण्डारी फाउण्डेसन पुर्वान्चलस्तरिय भेलामा सहभागी हुन ओलि बिराटनगर आउन लागेका हुन ।. . .
उर्लाबारी असार १९ गते । नारी जागरण केन्द्र मोरङ, उर्लाबारीले एक दिने पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरको प्राविधिक एवं भौतिक सहयोगमा असार २० गते आईतवार शिविरको आयोजना गर्न लागेको हो । अरनिको हस्पिटल उर्लाबारीको हाताभित्र हुने शिविरमा महि�. . .
उर्लाबारी, १९ असार÷अन्तरजातीय विवाह गर्ने पाँच जोडीलाई शनिबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ । दलीय समन्वय नगर समिति उर्लाबारीले आयोजना गरेको ‘छुवाछुत मुक्त समाज निर्माणका लागि जनचेतना सम्बन्धि हाम्रो अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उर्लाबार�. . .
बिराटनगर असार २० सिटी सफारी र रिक्साको बिबादको बिषय झन ठुलो हुँदै गएको छ । सिटी सफारी सञ्चालमा आएपछि रिक्सा र टेम्पो व्यवसायीसँग विवाद सिर्जना भएको छ भने स्पष्ट नीति नहुँदा सिटी सफारीको व्यवस्थापनमा समेत समस्या भएको छ । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्या. . .
विराटनगर १९ असार । नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्ना सभासदलाई प्रमुख अतिथि बनाउनुपर्ने भन्दै झगडा गरेपछि खोटाङको दिक्तेल नगरपालिका खुला दिसामुक्त घोषणा कार्यक्रम स्थगित गरिएको छ । एमालेले आफ्नो पार्टीबाट विजयी सभासद्लाई प्रमुख अतिथिका रुपमा ल्याउन नपाएपछि घोषणा कार्यक्रम स्थगित गरिएको नगर �. . .
विराटनगर १९ असार । मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङ डंग्राहा ५ बस्ने अध्यलाल सरदारको ३५ वर्ष की इसरा देवी सरदार र सुनसरी रामधुनी–भासि नगरपालिका ३ का ६२ वर्षिय गजेन्द्र राईको करेन्ट लागेर हिजो सांझ मृत्यु भएको छ । सरदारलाई हिजो सांझ साढे ७ बजेतिर बिधुतको तारमा सुकाए�. . .
विराटनगर १९ असार । बर्षौदेखि सफा नगरिएका साबिक हासपोसा गाबिस हाल इटहरी उपमहानगरपालिकाका खोला नालाहरु पुर्ण रुपमा सरसफाइ गरिने भएको छ । बजार ब्यावस्थापन समिति तरहराले आज तरहरामा आयोजना गरेको खोला नाला सरसफाइ तथा प्रर्बदन कार्यक्रममा खोलानालाहरु पुर्ण रुपमा सरसफाइ गरिने सर्बपक्षिय प्रतिबद्धता सम�. . .
विराटनगर १९ असार । वर्षा याम सुरुभए संगै मोरङ मधुमल्ला गाबिसको दक्षिणी क्षेत्रका बासिन्दा रातभर जाग्रम बस्न थालेका छन । आकाश गडगडाएर पानी पर्न थालेपछी गाँउमा बाढी पस्ने डरले रातभर रातभर जाग्रम बस्ने गरेका हुन । गत असार १५ गते मंलबार नुनसरी खोलामा आएको बाढीले बक्राहा खोलाको बाँध भत्काएर गाउमा पसे�. . .
विराटनगर १९ असार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ट्रेड युनियक कांग्रेस मोरङले विराटनगरमा तिन महिने सिपमुलक तालिमको आयोजना गर्ने भएको छ । जापान इन्टर नेसनल लेबर फाउण्डेशन जिलाफको सहयोगमा ट्रेड युनियनले आगामी अगष्ट देखि तिन महिने तालिम सुरु गर्ने जनाएको छ । तालिमका लागि सहभागि छनौट गर�. . .
विराटनगर १९ असार । विदेशी पर्यटकको ओईरो लाग्ने हिमाली जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ वैशाख दोश्रो हप्तादेखि सुनसान बनेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र कुम्भकर्ण हिमालको काखमा अविस्थित सो जिल्ला पर्यटकीय मौसममा पनि पर्यटकबिहीन बनेको छ । विदेशी पर्यटकको प्रवेशमा रोक लगाईएको ओ�. . .