समाचार

अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बस्नुभएको छ । उहाँको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका �. . .


इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ । इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।भूकम्पका कारण २० को मृत्युुको अस्पता�. . .


सोनापुर स्थित पोली फर्म उद्योगमा आगलागी, तीन कामदार घाइते

सुनसरी, मंसिर २२ सुनसरीको सोनापुर-१ स्थित हनुमन्त पोली फर्ममा मंगलबार साँझ आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन्। घाइतेहरुमा दुहवी-४ बस्ने ४० बर्षिय दिलिप चौधरी, भारत बिहार हाजीपुर बस्ने २५ बर्षिय राजु यादव र काठमाण्डौ सतुङ्गल बस्ने ३५ बर्षिय अमृत श्रेष्ठ रहेका छन्। उनीहरु उधोगमा लागेको आगो �. . .



धनकुटाको मुलघाटमा र्याफि्टङ सुरु

बिराटनगर मङ्सिर २२ , धनकुटाको तमोर खोलाबाट र्याफि्टङ सुरु भएको छ । र्याफि्टङमा धनकुटाको मुलघाटदेखि सुनसरीको चतरा घाट सम्मको यात्रा गराइनेछ । सेतु एड्भेन्चर प्रालिले हरेक वर्ष हिउँदमा र्याफि्टङ गराउने गरेको छ । यात्रा ३४ किलोमिटर हुनेछ भने ६ घण्टामा उक्त यात्रा पूरा गर्न सकिनेछ । यात्रामा प्रति व्यक�. . .


विराटनगर इनोभेटिभ लियो क्लबको बाल आश्रममा स्वास्थ्य शिविर

विराटनगर मङ्सिर २२ , विराटनगर इनोभेटिभ लियो क्लबको आयोजनामा मङ्गलबार पुर्वाञ्चल बाल आश्रममा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । उक्त शिविरमा बाल आश्रमका बालबालिका तथा वृद्धाहरुको नाक,कान र घाँटीको विशेष परिक्षण गरिएको क्लबकि प्रशिक्षण निर्देशक मनसा कार्कीले जानकारी दिइन् । ग्रीनक्रस अस्पत�. . .


पचपन्न वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवा पक्राउ

धनकुटा मङ्सिर २२ , धनकुटा जिल्लाको ताङ्खुवामा एक ५५ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा २२ वर्षका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताङ्खुवा -२ का रविन लिम्बू रहेका छन् । पीडितको किटानी जाहेरीको आधार युवालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिनु�. . .


विराटनगरका पत्रकार अधिकारी पुरस्कृत

विराटनगर मङ्सिर २२, विराटनगरका पत्रकार रामचन्द्र अधिकारीलाई बिज्ञान र प्रविधि क्षेत्रमा आफ्नो कलमबाट पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको छ । उनलाई नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले नगद ५० हजार सहित पुरस्कृत गरिएको हो । सो अवसमा पत�. . .


दोस्रो बिहे गर्ने युवालाई १ वर्ष कैद !!

उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो । न्यायाधीश राजकुमार कोइ. . .


बिराटनगरमा होटल म्यानेजमेन्टको नयाँ कलेज

मंसिर २०, विराटनगर ÷मलेसियाको लिंकन यूनिभर्सिटीको सम्बन्धन तथा सिटीभीटीबाट स्वीकृत होटल म्यानेजमेन्ट सम्बन्धी प्रोफेशनल कोर्स अध्यापन गराउने उदेश्यले विराटनगर–१६ मा सुप्रिम होटल स्कूल सञ्चालन भएको छ। देश विदेशका उच्चस्तरिय स्टार होटलका निमित दक्ष प्रोफेशनल नया“ जनशक्ति उत्पादन गर्ने लक्ष्यका. . .


तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

२१ मंसिर, काठमाडौं । तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको निधन भएको छ ।चेन्नाईको अपोलो अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै साति साढे ११ बजे उनको निधन भएको जनाएको हो । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ती भएकी थिइन् । र, आइतबार उनलाई हृदयघात भएको थियो । जयललिताको अन्तिम संस्का. . .


सुनसरीको एक कस्मेटीक पसलमा आगलागी, पाँच लाख बराबरको क्षति

सुनसरी, मंसिर २१ सुनसरीको हरीनगरा-२ स्थित एक कस्मेटीक पसलमा गएराती आगलागी भएको छ। स्थानीय शिवन चौरसियाको कस्मेटीक पसलमा राती २ बजेतिर विधुत सर्ट आगालागी भएको हो। आगोले पसलमा भएको नगद ७० लाख सहित अन्य माल-सामान समेत जल्दा ५ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानीय प्रहरी, स्थानीयबासी र दमकल�. . .