सोलुखुम्बुको गोराखानी ७ मा आज बिहान आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ। बिहान ५ बजे स्थानीय पुष्पबहादुर तामाङको घरमा आगलागी हुँदा उनको ९ वर्षिय नाती पूर्ण तामाङ र ५ वर्षिया नातिनी पासाङ ल्हामु तामाङको मृत्यु भएको हो । आगोमा परेर घरभित्रको सबै सामान जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी चौकी क�. . .
झापाको बाहुनडांगी १ बाट आज बिहान प्रहरीले भन्सार छलेको करिब सात लाख बराबर मूल्य बराबरको मल, खाध्यान्न तथा कपडा बरामद गरी भन्सार बुझाएको छ । प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको गस्ती टोलीले बाहुनडाँगी १ मेचीबगरबाटभन्सार छलेर ल्याएको १२ बोरा पोटास मल, ३ बोरा मैदा, २ बोरा चिनी लगायतका समाग्री बरामद गरेको ह�. . .
धरानको घण्टाघरबाट झरेर आज अपरान्ह एक महिलाको मृत्यु भएको छ । मोरङको कोशीहरैचा ९ बस्ने २१ वर्षिया हेमन्ती मगरको घण्टाघरबाट खसेर मृत्यु भएको हो । घण्टाघरको उत्तरपट्टी करिब ५२ फिट उचाईबाट झरेकी उनको टाउको फुटेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मगरका श्रीमान २९ वर्षिय टोप बहादुर मगर र. . .
जिल्ला नापी कार्यालय इनरुवामा २०६० सालमा आगो लागेर धेरै कागजपत्र जलेर नष्ट भए। केही नक्साको रेखांकन र रेकर्ड फाइलमा कित्ता नम्बर मेटिएर चिन्नै नसक्ने अवस्थामा छन्। अहिले पनि अध्याँरो कोठामा नक्साको ढड्डाबाट जग्गाको नक्सा आफैले भेटेर काम गराउनुपर्ने अवस्था छ। तिनै जग्गाको नक्सा कर्मचारीहरुको कमाइ. . .
बिराटनगर - १५ पिछरा नहरमा छठ पुजा व्यवस्थित गर्न दिलिप सहनीको अध्क्षतामा छठ पुजा समिती गठन भएको छ । पिछरा नहरको छठ पुजाले केहि बर्ष यता निकै ठुलो महत्व रख्न सफल हुँदै आएको छ ।. . .
" नेपाल हाम्रो डेरा हैन , घर हो " भन्दै कुसंकारको राजनितीलाई सुसंकृतिक बनाउने अभियानमा लागेको बिबेकसिल नेपालीले आज बिराटनगरमा १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । त्रिभुवन बिश्व बिद्यालयमा राजनीतिशस्त्रका शिक्षक तथा बिबेकसिल नेपालीका संथापक गोबिन्द नारायण तथा सामजिक आभियानकर्ता तथा बिबेकसिल न. . .
चरेस कारोबार गर्ने मुख्य नाइके बिराटनगरबाट पक्राउ परेका छन । प्रहरीले चलाएको सर्च अभियान बिराटनगर , सुन्सरी लगायतका स्थान बाट चरेस सहित नाइकेहरुलाई पक्राउ गरेको हो ।. . .
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका ईलेक्ट्रीक रिक्साहरु हटाउने अभियान शुरु गरेको छ । रिक्सा ब्यवस्थीत गर्नको लागि त्यस्ता सवारी पनि दर्ता गर्नु पर्ने भएकोले यातायात ब्यवस्था कार्यालयमा दर्ता नभएका रिक्सा चलाउन प्रतिबन्ध लगाईएको हो । अहिले सञ्चालन�. . .
भारतको आन्ध्र महासागरबाट आएको हुदहुद आँधीको प्रभाव पूर्वाञ्चलमा परेको छ । गएराती पुर्बी क्षेत्रमा ठुलो बर्षा भएको छ । हुदहुद आँधीकै कारण आइतबार बेलुकादेखि नै मौसममा परिवर्तन आएको भएपनि गएराती यसको प्रभाव देखिएको हो । पूर्वाञ्चलमा आँधीले छोएर मात्र जाने भएपनि आज बिहान सम्म बर्षा भएको थियो । तर अब भन�. . .
विश्व हात धुने दिवसका अवसरमा बीरता जेसीज र एनसेलको संयुक्त आयोजनामा आज बिर्तामोडकोे अतिथि सदनदेखि मुक्ति चोकसम्म सरसफाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले साबुन पानीले हात धोएर र बढारेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा अभिनेत्री निशा अधिकारी, बीरता जेसीजका संस्थापक अ. . .
.विराटनगर स्पोटर््स क्लब, विराटनगरले शतवार्षिकी समारोह–२०७१ को सुखद उपलक्ष्यमा तथा नेपालीहरुको महान चा“ड शुभ दिपावली, छठ पर्वको उपलक्ष्यमानगरवासीहरुमा मनोरञ्जन तथा सद्भाव कायम गर्ने गराउने र सांस्कृतिक पक्षको संरक्षण तथा प्रवद्र्घन गर्ने उद्वेश्यले गत शनिवार शहिद रंगशाला, विराटनगरमा तिहार सांस�. . .
मागअनुसार सरकारले ग्यास उपलब्ध नगराएको भन्दै यहाँका उद्योगीले खाना पकाउने एलपी ग्यासमा 'हडताल' गरेका छन्। उद्योगीले महिनायता ग्यास बजारमा पठाउन छोडेपछि पूर्वाञ्चलमा खानापकाउने ग्यासको हाहाकार मच्चिन थालेको छ। ग्यास व्यवसायी संघ मोरङका अनुसार दसैं अगाडिदेखि यहाँका उद्योगीले एलपी ग्यास बजारमा प�. . .