समाचार

बिराटनगरमा यात्रुबाहक बसको ठक्कर, दुई जना घाईते

चैत्र ११ । मोरङको विराटनगर उपमहानगरपालिका ५ मा बिहिबार यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । घाईते हुनेमा ओखलढुंगा सिद्धिचरण ८ बस्ने शुभराज राई र मोटरसाईकलको पछाडी सवार कर्ण बहादुर सुनुवार रहेका छन्। उनिहरुलाई कोशी राजमार्ग अन्तर्गत बिराटनगर ५ स्थित धिताल पम्प नजिक बि. . .


युवाकाे दवाब पछि नगरपालिकाले नाला सफा गर्याे, बाटाे हिड्न सहज

बिराटनगर वार्ड नं. ९ मातृका मार्गका स्थानीयहरु उचित नालाको व्यवस्था नहुंदा सामान्य वर्षाको बेला समेत नालाको पानी सडकमै आउने समस्याले पिडित थिए । [caption id="attachment_30442" align="aligncenter" width="450"] सफा हुनु भन्दा पहिलेकाे अवस्था यस्ताे थियाे । बाटाे हिड्नै गाह्राे हुने भए पछि युवाहरूले नगरपालिका गुहारेका थिए ।[/caption] आयुस कर्ण , �. . .


झापाको गौरीगञ्जस्थित त्रिभुवन पुस्तकालय सङ्कटमा

दमक । देशकै पुरानो सामुदायिक पुस्तकालयका रुपमा परिचित गौरीगञ्ज– ६ खजुरागाछीमा रहेको त्रिभुवन आदर्श पुस्तकालय सङ्कटमा परेको छ । विसं २००९ मा स्थापना भएको उक्त पुस्तकालयको उचित व्यवस्थापन हुन नसक्दा सङ्कटमा परेको हो । यहाँ रहेका पुराना पुस्तक जीर्ण छन् भने नयाँ पुस्तक नल्याएको वर्षौँ भइसकेको छ । अच�. . .


विराटनगरका कार्यकारीले हटाए अाफ्नाे कार्यकक्षबाट इन्टरनेट

विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख दिपक काेइरालाले अाफ्नाे कार्यकक्षबाट इन्टरनेट हटाएका छन् । इन्टरनेटले अाफ्नाे काममा अवराेध पुर्याएकाे भन्दै इन्टरनेट हटाएकाे खबर अाजकाे न्यु सृष्टि दैनिकले प्रकाशन गरेकाे छ । कार्यकारी प्रमुख काेइरालाले वाइफाइ जाेडिएका विद्युतिय सामाग्रीहरू पनि कक�. . .


मौसम पुर्वानुमान अब उच्च प्रविधिबाट हुने

 प्रबिन दाहाल नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने त�. . .


मोटरसाईकल दुर्घटनामा एक को मृत्यु, एक घाईते

मोरङ चैत्र १० मोरङको वयरबन-९ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन्। पश्चिमतर्फ आँउदै गरेको बा ४० प १२९ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी तत्काल नामथर, वतन खुल्न नसकेको चालक र पछा. . .


चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै तोडफोड

लहान । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले  सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् । अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखिय�. . .


काेरियन भाषा परिक्षा दिनेकाे लाइन विराटनगरमा पनि उस्तै

कोरियन भाषा परीक्षाकाे फारम लिनका लागि घन्टाैं लाइनमा बस्नु परेकाे समाचारहरू यस अघिका वर्षहरू सुनिने र देखिने गर्थ्याे । यस वर्ष अनलाइनबाटै फारम भर्ने सुविधा अाएपछि फारम लिने समस्या हटि लाइन बस्नु नपर्ने विश्वास गरिएकाे थियाे तर अनलाइनबाट फारम भरे पनि बैंककाे भाैचर अावश्यक पर्ने भएपछि भाषा परिक्षा. . .


शरिरभरी लागुअाैषध लुकाएर ल्याउने पक्राउ

झापा, चैत्र १० गते। प्रहरीले झापाको मेचीनगरपालिका-६बाट बुधबार दिउँसो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगरपालिका १२ बस्ने अन्दाजी २८ बर्षिय राजु राई रहेका छन्। राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल,डाईजेपाम-२० एम्पुल फेलापारी नियन्त्रणमा लिए�. . .


चुल्हाेकाे अागाेले तीन लाख बढीको क्षति

ताप्लेजुङ, चैत्र १० गते । ताप्लेजुङको लिम्बुदिन २ मा बुधबार भएको आगलागीबाट तीन लाख बढीको क्षति भएको छ। आगलागीबाट सोही ठाँउ बस्ने मदन लिम्बुको घरमा अचानक चुल्होबाट आगलागी हुँदा अन्दाजी ३ लाख ३० हजार ५ सय बराबरको क्षति भएको छ। आगलागीबाट लिम्बुको ढुंगा माटोले बनेको र फुसले छाएको २ तले घर र घर भित्र रहेका स. . .


कानेपोखरीमा रात्री बस दुर्घटन, ४ को मृत्यु २१ घाइते

बिनु तिम्सिना विराटनगर, ९ चैत । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ । गम्भिर घाइते केरौन मोर. . .


लण्डन संसद बाहिर तनाव

मध्य लण्डनस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। पोर्टकलिस हाउसको अगाडि गोली चलाइएको एकजना प्रहरी अधिकारीले बीबीसीलाई बताए। प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताए. . .