समाचार

उर्लाबारी सरसफाइ अभियानमा विवेकशील नेपाली दल

बिराटनगर भदौ २५ , युवाहरु माझ लोकप्रिय विवेकशील नेपाली दलले मोरङको उर्लाबारीमा सरसफाइ अभियान जारी राखेको छ । आज विवेकशील नेपाली दलका अभियानकर्ताहरुले उर्लाबारीको मंगलबारेमा सरसफाइ गरेको थियो । उल्लेख्य रुपमा युवाहरूको उपस्थिति रहेको उक्त अभियान तेस्रो हप्तामा आइपुगेको विवेकशील नेपाली दलका पिताम. . .


नेपाल दर्शन कलेजमा स्वागत र विदाइ कार्यक्रम सम्पन्न

विजय धिमाल उर्लाबारी २५ भाद्र मोरङको उर्लावारी ४ स्थित नेपाल दर्शन कलेजले नयाँ विध्यर्थीलाई स्वागत र प्राध्यापन पुरा गरेका विध्याथी हरुलाई संयुक्तरुपमा विदाई कार्यक्रम गरेको छ । उर्लावारी उध्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विध्यार्थीहरुलाई स्वागत र विदाइ गर्नुको साथै उत्कृष्ठ वि�. . .


९० वर्ष कटेका विराटनगरवासीले मासिक १ हजार रूपैया पाउने

बिनु तिम्सिना विराटनगर उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि नगरका ९० वर्ष भन्दा माथि उमेर भएका सबै जेष्ठ नगरिकलाई मासिक १ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले नगरभित्रका २२ वटै वडामा सचिवहरुला�. . .


“पुष्पकमल दाहाल नेतृत्वको सरकार एकलौटी ढंगमा चल्न थाल्यो” – सुवासचन्द्र नेम्वाङ

बिनु तिम्सिना बिराटनगर भदौ २४ , नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार एकलौटी ढंगमा चल्न थालेको आरोप लगाउनु भएको छ । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले वर्तमान सरकार संविधानको मान्यता विपरित एकलौटी ढंगबाट चल्न थालेको ब. . .


पूर्वमा मोटरसाइकल चोर्ने ६ जना पक्राउ

झापा, भाद्र २४ , जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले चोरीका १५ वटा मोटरसाइलसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। परेका छ जनालाई बुधबार अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वबजनिक गरीएको हो। पक्राउ पर्नेमा झापाको हल्दीबारीका र�. . .


रंगेलीमा चट्याङ लागेर एकको मृत्यु

मोरङ, भाद्र २४, मोरङको रंगेली-२ मधुवनीमा चट्याङ पर्दा १२ वर्षिया एक बालिकाको  मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन्। मृत्यु हुनेमा रंगेली-२ बस्ने मिलन शर्माकी १२ वर्षिया छोरी चाँदनी शर्मा रहेकी छिन्। त्यस्तै सोही ठाउँकी १८ वर्षिया सोनम शर्मा घाइते भएकी छिन। बिहिबार विहान घाँस काटेर घरतर्फ आउँ�. . .


बेलबारीमा जारी नक आउट फुटबल प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

बिपिन आचार्य बेलबारी भदौ २४ ,  पुष्पाञज्लि फुटबल क्लब बेलवारी ७ धरहरा द्रारा आयोजना गरिएको नक आउट फुटबल प्रतियोगिता अन्तर्गत बिहीवारबाट दोस्रो चरणका खेलहर(क्वाटरफाईनल) सुरु भएका छन्, बिहीवार भएको पहिलो क्वाटरफाईनल खेल अन्तर्गत बेतना युनाइटेड क्लब बेलवारी र एकता युवा क्लब कोशीहरैचा बिच भएको खेलमा ब�. . .


‘सुनसरी, मोरङ र झापाबारे जनमतसङ्ग्रह माग’

इटहरी। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली जनताका लागि ल्याइएको संविधान संशोधन गर्ने काम विदेशी मुलुकसँग होइन प्रमुख प्रतिपक्षी एमालेसँग सल्लाहबाट गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालले  आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले राजनी. . .


बिराटनगरका युवाले बनाएको “उन्मत्त” (छोटो चलचित्र)

                 बिराटनगरका युवाले बनाएको "उन्मत" (छोटो चलचित्र) A One-Sided love story. A film by Ratna Jyoti Shakya, Shashi Gyawali, Sarwagya Raj Pandey, Punam Giri and Suman Rai Cast: Aleesha Niroula, Sarwagya Raj Pandey, Aditya Khatiwada, M N Shrestha, Nishant Luitel, Mukti Gacchadar and Garima Gyawali. https://www.youtube.com/watch?v=Ep3q5ZADxns. . .


दुहबी-इनरुवा सडक खण्डको पुल मुनि शव फेला

बिराटनगर भदौ २५ , सुनसरीको इनरुवा-दुहबी सडक खण्डमा पर्ने गडन खोलाको पुलमुनी बिहीबार एक पुरुषको शव फेला परेको छ । एक साताअघि गाई चराउन घरबाट निस्केका सुनसरी चाँदबेला २ बस्ने ३५ वर्षका दिपक खवासको शव भेटिएको हो ।. . .


बलात्कार गरी गर्भपतन गराउने बाबु-छोरा पक्राउ

सुर्खेत भदौ २५ , बालिकालाई बलात्कार गरेर गर्भ बसेपछि गर्भपतन गराउने बाबु-छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षिय बालिकालाई बलात्कार गर्ने छोरा र गर्भपतन गराउने बाबुलाई सुर्खेतबाट पक्राउ गरेको हो । गत वैशाख १६ गते सुर्खेतका १८ वर्षका सुनिल मल्लले बालिकालाई बलात्कार गरेका थिए । बालिकाको गर्भ. . .


बिनोद यादवको हत्या आरोपमा थप २ पक्राउ

बिराटनगर भदौ २५ , केहि दिन अघि बिराटनगर-१३ मा भएको १९ वर्षिय बिनोद यादवको हत्या आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिराहा गोलबजार ६ का २१ वर्षिय कमलदेव दास र धनगढीमाई ४ का १९ वर्षिय जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई बिराटनगर-१३ बाट पक्राउ गरिएको थियो । यसअघि हत्यामा संलग�. . .