बिराटनगर साउन ४ , तरुण दलले नगर कमिती बिस्तार गरेको छ । सो कमितीको अध्यक्षमा सन्तोष न्यौपाने रहेका छन भने उपाअध्यक्षमा सन्जिब चापागाइ, फिरोज आलाम , रोशन बुढाथोकी रहेका छन । यस्तै सदस्यमा अनिश ढुङेल , ऋषिबचन यादब , केशब सापकोटा , सुनिल सुब्बा , बिबेक सुब्बा, महेश ढाकाल , सन्जिब राइ , रुना कामत , जितेन्द्र नौलखा. . .
तेजन खड्का उर्लाबारी साउन ३ गते संघीय लिम्बूवान पार्टी नेपालले आईतवार साँझ अरुण पूर्वका नौ जिल्लामा राँकेजुलुश प्रदर्शन गरेको छ । लिम्बुवान स्वायत्त राज्य घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, लगायतका नारा लगाउदै लिम्बूवानका कार्यकर्ताहरुल�. . .
धनकुटा, ३ साउन : धनकुटाको भेडेटार गाविसमा रहेको पर्यटकीयस्थल नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु भएको छ । पर्यटन विकास कार्यलय काँकडभिट्टाको २१ लाख तथा जिल्ला विकास समितिको ६ लाखका साथै ७ लाख बराबरको स्थानीयबासीको जनश्रमदानमा कुल ३४ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माणको कार्य सुरु गरिए. . .
विराटनगर, ३ साउन : विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार अपरान्ह आगलागी भएको छ । उद्योगको जेनरेटर कोठामा भएको आगलागीबाट भण्डै १ करोड बराबरको क्षति भएको उद्योगका व्यवस्थापक केशव गिरीले बताउनुभयो । उहाँले समयमै खबर गरे पनि भण्डै १ घण्टा ढिलोमात्र दमकल आइपुगेको बताउनुभयो । विराटनगर उपमहानग�. . .
प्रेम देवान विराटनगर ३ साउन । सद्भाव, नैतिकता एवं नशामुक्तिको महान् उद्देश्यका साथ सुरु भएको अहिंसा यात्राका प्रणेता आचार्य महाश्रमण आगामी साउन ५ गते बुधबार विराटनगरमा प्रवेश गर्नुहुने जनाइएको छ । आचार्य श्री महाश्रमण चातुर्मास व्यवस्था समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी सो कुरा जनाए�. . .
प्रेम देवान विराटनगर ३ साउन । मोरङमा आजबाट संविधानको मस्यौदा सुझाव संकलन कार्य शुरु गरिएको छ । ९ वटा निर्वाचन क्षेत्र नम्वर रहेको मोरङ अन्तर्गत क्षेत्र नम्वर ७ र ८ मा आजवाट जनताको राय सुझाव लिन कार्य थालिएको हो । राय सुझाव संकलनका लागि तय गरिएका केन्द्रका सहभागीहरुले हिन्दू धर्म कायमा गर्नुपर. . .
बिराटनगरका युवा खेलाडी सिदान्त लोहनीको पुरा खेल हेर्नुहोस (भिडियो) https://www.youtube.com/watch?v=TeJOM4IS26o. . .
विराटनगर - संविधानको मस्यौदाबाट धर्मरिनपेक्षताको प्रावधान हटाउन माग गर्दै विराटनगरमा शनिबार विशाल आमसभा आयोजना गरिएको छ । धर्म सापेक्ष राष्ट्र माग गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउन आमसभा गरिएको हो । स्थानीय आदर्श उच्च माविको परिसरमा भएको सभामा हिन्दु राष्ट्र पक्षधरको उल्लेख्य सभागिता . . .
उदयपुर, साउन २ गते। उदयपुरको लिम्पाटारमा एक महिलाले आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेकी छिन्। खुकुरी प्रहारबाट घाइते श्रीमानको कटारी अस्पतालमा उपचार भइरहेको छ। लिम्पाटार गाविस २ बस्ने २८ वर्षिय मोहन सरी राईले घरायसी विवादमा आफ्नै श्रीमान वर्ष ३० को निर कुमार राईलाई खुकुरीले प्रहार गरेकी हुन्। �. . .
ताप्लेजुङ, श्रावण ३ ताप्लेजङको थुकिम्बामा शनिवार साझ खुकुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ। सांवा ७ का १४ बर्षिय सुमन लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको हो। लिङतेपबाट चामल लीई घर फर्किदै गरेको सावा ७ का २२ बर्षिय अनुप थलाङ र २१ बर्षिय प्रेम थलाङले खुकुरी प्रहार गरेको बुझीएको छ। प्रहारबाट लिम. . .
सुनसरी, श्रावण ३ कोशी राजमार्ग अन्तर्गत ईटहरी ४ मा शनिवार राती मोटरसाईकलको ठक्करबाट एक युवक घाईते भएका छन्। राती करिब ८ बजे धरानबाट ईटहरी आउदै गरेको नम्बर नखुलेको मोटरसाईकलले सडकमा हिड्डै गरेका ईटहरी २६ का २२ बर्षिय बल बहादुर माझीलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाईते भएका मझीको बि.पि. कोईराल�. . .
विर्तामोड, २ साउन : झापा उद्योग वाणिज्य संघ विर्तामोड शाखाको विशेष भएको छ । शनिबार दिउँसो भएको झडपमा केही व्यवसायी घाइते भएका छन् । विर्तामोड नगरपालिका घोषणा भएको १६ महिनापछि मात्र संघले विशेष भेला गरेको र स्वतः विघठित हुनुपर्ने संघका अध्यक्ष बलराम कार्कीलाई सभाको अध्यक्षता गराएको भन्दै व्यवसायीबी�. . .