समाचार

कारागारका कैदीबन्दी मुढा-गलैंचा बुन्ने, पैसा जति अभिषेक गिरीले गन्ने

विराटनगर । मोरङ कारागाराका कैदीबन्दीको सुविधा वापतको रकम असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीले श्रमको मूल्य समेत हडप्ने गरेको खुलेको छ । मोरङ प्रहरीले कैदीबन्दीको पैसा असुलेको आरोपमा असार १३ गते शनिबार गिरीलाई विराटनगर–८ मधुमारास्थित उनको निवासबाट नियन्त्रणमा लिइएको थियो । आपराधिक विश्�. . .


प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग

काठमाडौं । सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन् । उनले भनि. . .


सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद नितिमा भण्डारीले सर्लाही जिल्लामा शान्ति सुरक्षा र कानुन व्यवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएको दाबी गर्दै न. . .


बिराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने, तीन देशका विज्ञ एकै मञ्चमा

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने भएको छ। २०८३ असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा हुने यो सम्मेलन "इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो" भन्ने नाराका साथ "इन्टरनेशनल कन्फरेन्स अन न्यूक्ल�. . .


प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन श्रम संस्कृति पार्टीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्ण प्रसाद लिम्बुले प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिम्बुले प्रधानमन्त्रीले जेठ १७ गते दिएको सीमा सम्बन्धी अभिव्यक्ति छिटोभन्दा छिटो सच्याउनुपर्ने विषयमा . . .


सांसद बरालको प्रश्नः ‘नियमावली प्रतिपक्षका लागि मात्रै हो ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले संसदको नियमावली सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा लागू हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा बोल्ने क्रममा विषयवस्तुमा केन्द्रित हुन सभामुखले पटक–पटक आग्रह गर्नुपर्ने अवस्था आउनु दुःखद भएको ब�. . .


विराटनगरमा गायक पिन्टु सन्यालको नयाँ म्युजिक भिडियो ‘बयान’ सार्वजनिक

विराटनगर । गायक पिन्टु सन्यालको नयाँ आधिकारिक म्युजिक भिडियो ‘बयान’ विराटनगरमा सार्वजनिक गरिएको छ। उक्त गीतमा पिन्टु सन्यालको स्वर रहेको छ भने संगीत सिर्जना पिन्टु सन्याल र सेनिल सिंह गुइन्डेलले गरेका छन्। गीतका शब्द दीवास पोखरेलले लेखेका हुन्। रेकर्डिङ साजन साह (बीट्स स्टुडियो) मा गरिएको हो भने . . .


नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत महामहिम ड्याग्नी म्योसबीच भेटवार्ता भएको छ । बिहिबार मन्त्रालयमा उनीहरुबिच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउन. . .


प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त �. . .


विराटनगरका उद्योगी–व्यवसायीको मौद्रिक नीतिमा सुझाव

विराटनगर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷०८४ लागि ल्याएको मौद्रिक नीतिप्रति विराटनगरका उद्योगी–व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीले बैकिङ्ग प्रणालीको अधिक तरलता व्यवस्थापन र शिथिल निजी क्षेत्रका कर्जा विस्तारलाई चलायमान बनाउन ल्याइएका केहि कदम सकारात्मक रहेको . . .


खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन त�. . .


अघोषित लोडसेडिङले उद्योग धराशायी हुने अवस्थामा, समस्या तत्काल समाधान गर्न मोरङ उद्योग व्यापार संघको माग

विराटनगर। मोरङ उद्योग व्यापार संघले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, बारम्बार हुने विद्युत ट्रिपिङ तथा अनियमित विद्युत आपूर्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिहीबार जारी गरेको विज्ञप्तिमा वर्षायाममा समेत उद्योगहरूले अनिर्धारित, अनियमित र अघोषित रूपमा वि�. . .