समाचार

युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

एजेन्सी । केही मोटरसाइकल चालकका लागि आफ्नो मोटरसाइकलको वास्तविक परीक्षण सडक सकिएपछि सुरु हुन्छ । चेक गणतन्त्रको भिलानेकमा हुने यस्तो परीक्षणमा हिलो, ढुंगा, ठाडो उकालो र तीव्र गतिसँग जुध्नुपर्छ । त्यही ट्र्याकमा युरोपेली ¥याली च्याम्पियन टोमास भालाल पनि नयाँ मोटरसाइकल परीक्षण गरिरहेका छन्। यस पट. . .


कृषि र वनलाई सँगसँगै जोडेर लगानीको वातावरण बनाउँछौँ : मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रलाई छुट्टाछुट्टै नभई एकीकृत रूपमा अघि बढाउँदै नेपालमै लगानीको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मंगलबार आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले काठमाडौंमा आयोजना गरेको ‘वन तथा कृषि उद्यमहरूको प्रवद्र्धन. . .


आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ

काठमाडौं । बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थित थापागाउँमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा एक ज�. . .


कोशीका एक हजार २२७ पत्रकारको दुर्घटना बीमा

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बीमा कार्यक्रम मंगलबार शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्. . .


विराटनगरमा ‘नेपाल नेक्स्टजेन आइटी समिट २०२६’ आयोजना हुँदै

विराटनगर, भाद्र ९ नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले ‘नेपाल नेक्स्टजेन आइटी समिट २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम यहि अक्टोबर १ र २ मा हुने बताइएको छ ।  नयाँ पुस्तालाई आर्टिफिसियल इन्टेलिजेन्स, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलनम. . .


रोहिङ्ग्या संकटमा विश्वको ध्यान फेरि केन्द्रित गर्न संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेसको आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदायमाथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको ध्यान पुनः केन्द्रित गर्दै तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल एक्समा सोमबार उनले म्या�. . .


गोलबजार–३ मा पुल नजिकै युवतीको शव फेला

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ । घटनाको प्रकृति हेर्दा युवतीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । यद्. . .


विद्युत्मा भ्याट लगाएर जनतालाई महँगीको भार थोपर्नु गलत : कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत्मा भ्याट लगाउने सरकारी नीतिले महँगी बढाउनुका साथै देशलाई ऊर्जा उपभोग र आत्मनिर्भरताको गलत दिशातर्फ धकेल्ने बताएका छन्। मंगलबार काठमाडौँमा बिजुलीमा लगाइएको भ्याट हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर. . .


सुनको मूल्य सामान्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँद�. . .


फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायतका समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। फोरमको मंगलबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकरी दिए । प्रधानमन्त्रीसँग जतिसक्दो चाँडो भेटघाटको �. . .


सहयोग पाएपछि ६ वर्षीय निकेशको सफल उपचार, नयाँ मुस्कानसहित घर फर्किए

विराटनगर । स्वास्थ्य समस्यासँग जुधिरहेका ६ वर्षीय निकेश चौधरीको सफल उपचारपछि उनी नयाँ मुस्कानसहित घर फर्किएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोगिरहेका निकेशलाई सहयोग जुटेपछि उपचार सम्भव भएको हो। निकेशको स्वास्थ्य अवस्था पछिल्ला महिनामा जटिल बन्दै गएपछि परिवार उपचारका लागि वि�. . .


विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा, छैन राष्ट्रिय महत्व

विराटनगर । विराटनगरको ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा आयोजना हुने भएको छ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यसपटक भदौ २० गते निकालिने भएको हो। विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा ट्राफिक चोक, रोडशेष, राजमा�. . .