समाचार

साफ यू–१७ : सेमिफाइनलका खेलहरु आज

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरु आज हुँदैछन् । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् । नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैस. . .


फ्रेन्च लिग वान फुटबल : पीएसजीको अपराजित यात्रा कायमै

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रेनेसमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गरे । ३० औं मिनेटमा बारकोलाले ओस्मान डेम्बेल�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा पुगेको छ । . . .


कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए : नदीको भेल उदयपुर र सुनसरीमा पस्ने जोखिम

सुनसरी । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । नदीमा निरन्तर जल�. . .


मौसम बिग्रिएपछि आन्तरिक उडान बन्द

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान बन्द भएको छ । खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुव�. . .


डेङ्गी नियन्त्रण नीति निर्माण गर्न स्वास्थ्य मन्त्रालयद्वारा शेरबहादुर नेतृत्वमा कार्यदल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ । गठित समितिमा स्वास्थ्य सेवा विभाग. . .


देशभर मनुसनी वर्षा : मौसम विभागले भन्यो– ‘आवश्यक सतर्कता अपनाउनू’

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली र. . .


कोशी प्रदेशसभा सदस्यको लागि लैङ्गिक समानता र समावेशी सुचक सम्बन्धी अन्तक्रिया

विराटनगर । कोशी प्रदेशका सांसदहरुलाई ‘ लैङ्गिक समानता , सामाजिक समावेशीकरण र मानव अधिकारको प्रभाव विश्लेषण ’सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगरको कृष्णा पाटी प्यालेसमा शुक्रबार मानव अधिकारका लागि श्रोत विकास मञ्च ( रिडेफ ) नेपालले कोशी प्रदेशका १४ जना महिला तथा पुरुष स�. . .


दशैँ-तिहार नजिकिदै विराटनगको सपिङ मलले ग्राहकहरुलाई अफर ल्याउदै

प्रेम देवान विराटनगर । नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिएसँगै सपिङ मलहरुले विभिन्न किसिमका अफरहरु सार्वजनिक गर्ने गरेका छन् । नेपालीहरुको महत्वपूर्ण चाडपर्व नजिकिएसँगै विभिन्न मलहरुले आफ्ना ग्राहकहरुको लागि योजनासंगै अफरहरुको व्यवस्था अनि साथमा आकर्षित पुरस्कारको पनि व्यवस्था दिने गरे�. . .


नवीकरणीय ऊर्जा तथा दक्षता विधेयकमाथि अझै सहमति जुटेन

काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो । . . .


वर्षाले विराटनगर बजारको चहलपहल न्यून

इशु पन्त विराटनगर । भारी वर्षाका कारण शुक्रबार विराटनगरको जनजीवन प्रभावित भएको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, बजार समेत शुक्रबार सुनसान बनेको हो । वर्षाका कारण विराटनगरका विद्यालय बन्द भएका थिए । यसैगरी अस्पतालहरुमा आउने बिरामीको संख्या समेत अति न्यून रहेको थियो । बजारमा हुने चहलपहल समेत प्�. . .


कहाँबाट भित्रन्छ धान–चामल, राइस मिल बन्द गर्दै विराटनगरका उद्योगी

विराटनगर । धानमा भन्सार महशुल बृद्धि भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका दशवटा राइस मिलले उत्पादन घटाएको मौका पारेर सीमा क्षेत्रबाट व्यापक चोरीपैठारी मौलाएको छ । उद्योगीले ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । तर, बजारमा चामल अभाव छैन । कतिपय अवस्थामा त, भारतबाट चोरी पैठारी भएको चामल नेपाली उद्योगका . . .