विराटनगर, २६ असार। मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल क�. . .
विराटनगर, २६ असार । प्रदेश १ को राजधानी विराटनगर क्षेत्र सामान्य वर्षामै डुब्न थालेको छ। निकास नराखी विराटनगरका बजार क्षेत्रका कच्ची सडक र ढल निर्माण सुरु गर्दा सामान्य वर्षामै डुवानमा परेको हो। मंगलबार रातिदेखिको वर्षाले बुधबार विराटनगर क्षेत्र जलमग्न भएको थियो। ढलको पाइप बिच्छयाउन खनिएको सडक नप. . .
प्रेम देवान विराटनगर २५ असार । विराटनगर १० शाहीमार्गका स्थानियवासीले विच सडकमा खानेपानीको पाईप फुटेर पानी जम्यो भन्दै सडक अवरुद्ध पारेका छन् । लामो समयदेखी पानी जमेका कारण धेरै दुर्घटनाका भएको भन्दै चाडो निर्माण गर्न भन्दै केही बेर सडक अवरुद्ध पारेका थिए । एक्वापार्क दक्षिण तीन टोली जाने पिच गरिएक�. . .
विराटनगर, २५ असार । विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहि�. . .
प्रेम देवान विराटनगर २५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की युवतीले आफूलाई जतिसक्दो चाँडो उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गरेकी छन् । तीर्था विकले फोन मार्फत श्रम तथा रोगजार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् । दोहोरो टेलिफोन स. . .
विराटनगर २५ असार । विराटनगरमा २ यता परेको अविरल वर्षाका कारण नगरका धेरै स्थान डुवानमा परेका छन् । बुधबार विहानदेखि निरन्तर परेको वर्षाले गर्दा विराटनगरका धेरै स्थान डुवानमा परेका दृष्य सामाजिक सञ्जालले पनि देखाईरहेको छ । आज विहानै देखी परेको अविरल वर्षाले गर्दा डुवान भएका स्थानमा मेयर भीम पराजुली. . .
प्रेम देवान विराटनगर २५ असार । विराटनगरको शहिद रङ्गशालामा भोलीदेखी हुन लागेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा खेल मैदान वर्षाका कारण जलमग्न भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षकै बजेटबाट मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी गरिरहदा �. . .
विराटनगर, २५ असार । तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्। प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्। काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्�. . .
विराटनगर २४ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा. . .
विराटनगर, २४ असार । मारवाडी युवा मञ्च विराटनगरले कक्षा ७ र ८ को पाठ्य पुस्तकमा समावेश गरेको मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने अपशब्द “माडे कचरो मोरा” प्रयोग गरेकोले तत्काल हटाउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन । मारवाडी युवा मन्चले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्त. . .
विराटनगर २४ असार । श्रम तथा रोजगार कार्यालय विराटनगरमा वैदेशिक रोजगारी ठगीका उजुुरी दिनप्रतिदिन आउने गरेका छन् । यसैविच मंगलबार मोरङ र सुनसरी जिल्लाका ९ जना युवा श्रम कार्यलयमा न्यूजील्याण्ड पठाइदिने भन्दै आफूहरुसँग पैसा लिएर ठगी गरेको भन्दै उजुरी दिन पुगेका छन् । सुनसरीको दुहबी नगरपालिका–११ का �. . .
विराटनगर, २४ असार । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिका लागि वृद्धि गरेको सुविधा प्रदेश कानुन विपरित भएको भन्दै जनप्रतिनिधीले सेवा सुविधा नलिने घोषणा गर्दै एकपछि अर्को विज्ञप्ती निकाल्न थालेका छन् । गत असार १४ गते चौथौ नगरसभामा पोशाक भत्ता लिने निर्णय गरेको महानगरपालिकाका उपमेयर इन्दिरा कार्क�. . .