विराटनगर

मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगामा एकको मृत्यु

विराटनगर, २३ असार । मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको ज्यान गएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको ज्यान गएको हो । प्रहरीका अनुसार बाटो का�. . .


विराटनगरमा आईपुगे द्धारिकालाल चौधरीबाट पिडीत भएका कर्मचारी

विराटनग, २३ असार । सुनसरीको इटहरी उपमहानगरपालिका घर नक्साफाटमा कार्यरत प्राविधिक रामवहादुर खड्काले आफुलाई उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले कामवाट जर्वजस्ती निकालेको आरोप लगाएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोष रहेको उनल. . .


विराटनगरको नोवेल मेडिकल कलेजका डाक्टर पढ्ने विद्यार्थीद्धारा दशगजा नाकामा नारावाजी

विराटनगर, २३ असार । विराटनगरको नोवेल मेडिकल टिचिङ हस्पिटलमा एम.वि.वि.एस अध्ययरत विद्यार्थीहरुले नेपाल भारत सिमा जोगवनी दशगजामा नाकामा नारावाजी गर्दै यातायात अवरुद्ध पारेका छन् । २०१०/२०११ मा भर्ना भएका विद्यार्थीहरुको परीक्षा फलको नतिजा सार्वजनिक नगरिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । काठम. . .


फेसबुकमा साथी बनाएर चिनजानको फाईदा उठाउँदै उर्लावारीमा २१ वर्षीय युवती बलात्कृत

विराटनगर, २३ असार । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर �. . .


विराटनगरमा बास्केट बल ट्यालेन्ट हन्ट सम्पन्न, उत्कृष्ट खेलाडीलाई छात्रवृती

विराटनगर २३ असार । विराटनगर बास्केट बल एकेडेमीले संचालन गरेको दुई महिने ट्यालेन्ट हन्ट विराटनगरमा सम्पन्न भएको छ । विराटनगर ११ मा रहेको विकेभिएम स्कुलको प्राङगणमा सम्पन्न ट्यालेन्ट हन्ट कार्यक्रममा उत्कृष्ट खेलाडीलाई छात्रवृती प्रदान गरिएको छ । एसईइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोज�. . .


सडक र नाला निर्माणको विषयलाई लिएर विराटनगर १५ का वडा अध्यक्ष असलम आलममाथी कुटपिट

विराटनगर २३ असार । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरे. . .


विराटनगरमा गएरातीदेखी नै झरी पर्दै , चार दिनसम्म भारी वर्षाको संभावना

विराटनगर २३ असार । असारको मध्य समय वितिसक्दा पनि मनसुन सक्रिय नहुदा किसानीहरु धान रोप्न नपाएर समस्यामा परेका थिए । तर विराटनगरमा गएरातीदेखी निरन्तर झरी परिरहेको छ । यसका साथै पूर्वी जिल्लाको विभिन्न स्थानमा भारी वर्षा भएसँगै किसानहरुलाई भने केही राहत मिलेको छ । केही दिनसम्म टन्टलापुर लागेको घामका क. . .


मोरङ, सुनसरी र झापाका नाकाहुँदै भित्रने भारतीय केरा र भुइँकटहरमा खानै नमिल्ने खालको विषादी

विराटनगर, २३ असार । भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका नाकाहुँदै नेपाल भित्रिएका कृषिजन्य वस्तुको परीक्षण गर्दा यस्तो पाइएको हो । ‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भे�. . .


विराटनगरका लोकप्रिय वडा अध्यक्ष जसले पोशाक भत्ता नलिने घोषणा गरे, सवारी सुबिधा त्यागे

विराटनगर, २३ असार । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले पोशाक भत्ता नलिने भएका छन् । गत असार १० गतेको चौथो नगरसभाबाट जनप्रतिनिधिलाई पोसाक भत्ता दिने निर्णय भए अनुसार नागरिक समाज र पत्रपत्रिकामा चौतर्फी टिप्पणी भएपछि उनले आफुले पोशाक भत्ता नलिने घोषणा गरेका हुन्. . .


काँकडभिट्टा र विराटनगरबाट तरकारीको विषादी परीक्षण : नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

विराटनगर, २३ असार ।  तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि। तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन्। भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयो�. . .


विराटनगर नाकाबाट प्रदेश १ मा भित्रने फलफुल तथा तरकारीको बिषादी परिक्षण गरिने

विराटनगर, २२ असार । संघीय सरकारले बिषदीको परिक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन नदिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्बजनिक भईरहँदा प्रदेश १ सरकारले बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला संचालनमा ल्याएकोछ । काठमाडौँबाट प्राबिधिक सहितको टोली ल्याएर प्रदेश १ सरकार . . .


पूर्वमा इन्धन अभाव: निगमले इन्धन वितरण नगर्दा विराटनगरका पम्प बन्द

विराटनगर,२२ असार । सीमावर्ती भारतीय बजार फारबिसगञ्जको नगरस्तरीय प्रशासन कार्यालयले अवरोधका कारण पूर्वमा इन्धन आपूर्ति असहज भएको छ । गत शुक्रबारदेखिको अवरोधका कारण नेपाली ट्याङ्करले भारतबाट इन्धन ओसार पसार गर्न सकेका थिएनन् । ट्याङ्कर चालकहरुले सीमावर्ती क्षेत्र जोगबनीमा भारतीय प्रहरीले विभिन्. . .