प्रेम देवान विराटनगर २२ असार । विराटनगर पुष्पलाल चोकमा रहेको पूर्वाञ्चल विश्व विद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यलयमा पाँच विद्यार्थी संगठनले तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ श�. . .
विराटनगर, २२ असार । टंकीसिनवारीमा रहेको जेभियर्स बोर्डिङ स्कूलको बस नहरमा पल्टिएको छ । को १ ख १९८२ नम्बरको बस बिद्यार्थी लिन जाने क्रममा दुर्घटनामा परेको हो । बुढीगंगा गाउँपालिकाको गोकुवा नजिकै रहेको नहरमा बस पल्टिएको हो । दुर्घटनामा केही बिद्यार्थी घाईते भएको बताईएको तर बसमा सवार २ जना शिक्षक गम्भी. . .
विराटनगर, २२ असार । । विराटनगर प्लाटिनम राउण्ड टेवलको १३ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाले पवन पंकज पारखको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सन्नी अग्रवाल, सचिवमा सौरभ गोल्छा, कोषाध्यक्षमा श्रेयनश कुन्डलिया चयन हुनुभएको छ । प्लाटिनमले सुगन्ध थलिसिमि�. . .
बिराटनगर असार २२ , युवा अभियानकर्मी चाँद बाबू इराकीलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याए बापत कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने भएका छ्न । भारतिय पुर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको सम्झनामा ख्वाब फाउन्डेसनद्वारा प्रदान गरिने उक्त अवार्ड जुलाइ २७ मा भारतको बिहार . . .
काठमाडौ, २२ असार । काठमाण्डौको कालिमाटीमा अधिकांश तरकारी भारतबाट आयात गरिएको छ । कालिमाटीमा भारतबाट आउने तरकारी सस्तो हुने भएपछि खुद्रा व्यापारीले त्यही किनेर उपभोक्तालाई बेच्छन् । भारतको तरकारीभन्दा स्वदेशी र अर्गानिक तरकारी केही महङ्गो हुन्छ । आफ्नो लागत राखेर बिक्री गर्दा स्वदेशी किसानलाई उत�. . .
विराटनगर , २१ असार । विराटनगर भन्सार नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट एक साताभन्दा बढी सयमदेखि सीमापारी नै रोकिएका छन्। जोगवनी नाकामा पेट्रोलियम पदार्थ बोलेका सयभन्दा बढी ट्यांकर र २० वटा ग्यास बुलेट रोकिएको भन्दै सहज रुपमा नेपाल भित्रने वातावरण बनाइदिन नेपाल आय�. . .
विराटनगर, २१ असार । नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा आवदा खातुन ,सचिवमा रासिद अन्सारी , सह सचिव महवुव अन्सारी , कोषाध्यक्ष जफर एकवाल ,सह–कोषाध्यक्ष तसिरा खातुन रहेका छन् । यस्तै सदस्यह. . .
विराटनगर, २१ असार । मोरङलाई साक्षर जिल्ला घोषणा गरिएको छ। शनिबार विराटनगरमा जिल्ला समन्वय समितिले विशेष समारोह आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जिल्लालाई एकसाथ साक्षर र खुला दिशामुक्त घोषणा गरेका थिए। जिल्लाका १५ देखि ६० वर्ष उमेर. . .
विराटनगर २१ असार । राजन दत्तको अध्यक्षमा मोरङ वडिविल्डीङ तथा फिटनेस संघ १३ सदस्य कार्य समिति चयन गरिएको छ । सघको प्रथम उपाध्यक्षमा सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्षमा सरोज घिमिरे, तेस्रो उपाध्यक्षमा मनोज गुप्ता , सचिवमा सन्तोष न्योपाने,सह–सचिवमा विपिन पासवान र कोषाध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् । . . .
विराटनगर , २१ असार । मोरङ क्रिकेट सँघको अध्यक्षमामा नविन घिमिर निर्विरोध निर्वाचित भएका छन् । विराटनगर शनिबार भएको विशेष सभाले घिमिरेकोे अध्यक्षमा १३ सदस्य कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा मनोहरराज पाण्डे, सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा शिरिष उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । त्य�. . .
विराटनगर, २१ असार । मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल सकिनै लाग्दा नयाँ नेतृत्वको लागि आकांक्षीहरु सल्बलाउन थालेका छन् । हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि २८ असारमा सकिदैछ । सोहि पदका लागि अहिले नेकपाबाट समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको ह�. . .
विराटनगर, २१ असार । प्रदेशसभाको बैठकले 'विनियोजन विधेयक, २०७६' पारित गरेको छ। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(१२) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो विधेयक पारित गरियोस् भनि प्रस्ताव पेस गरेका थिए। प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२१ बमोजिम वि�. . .