विराटनगर, ८ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनी नाका आज रातिदेखि बन्द गरिएको छ । भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा नाका बन्द भएको हो । दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी. . .
विराटनगर, ८ बैशाख । चार किलो लागुऔषध गाँजासहित प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का ३९ वर्षीय दिनेश राजभरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर–१८ खोक्साबाट राजभरलाई पक्राउ गरेको हो । झोलामा राखेर पैदल हिंड्दै भारततर्फ गाँजा. . .
प्रेम देवान । विराटनगर, ८ वैशाख । मोरङको सुनवर्सी नगरपालिका ६ पटियापाडाकी २८ वर्षिया अन्जूकुमारी ऋषीदेव मनमा अनेकौ सपना बोकेर बैदेशिक रोजगारीको लागि मलेसिया गईन् । उनी मलेसिया पुगेर घरमा आफ्ना स–साना छोराछोरी छोडेर २ वर्ष अगाडि मलेसियाको जोहोरबातु पहात स्थित जिम्मिल कमल दजम कम्पनीमा काम गर्न थालिन�. . .
विराटनगर, ८ वैशाख । अखिल नेपाल छापाखना र प्रकाशन मजदुर संघ मोरङको अध्यक्षमा राजकुमार बुढाथोकी निर्वाचित भएका छन् । विराटनगरमा भएको भेलाले समितिको उपाध्यक्षमा अनुप घिमिरे, सचिब छविलाल यादव, सह–सचिव करण यादव, कोषाध्यक्ष गायत्री गिरी रहेका छन् । त्यसैगरी समितिको सदस्यहरूमा श्याम राय, रण बहादुर गुरूङ्ग,. . .
विराटनगर, बैशाख ८ विराटनगरको जतुवाबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । आफ्नै मलद्धवारमा राखेर लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । न्यौपानेका साथबाट डाइ�. . .
बिराटनगर बैशाख ८ , बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ”लास्ट थर्सडे” कार्यक्रममा यो महिना टुटलका सीईओ सिक्षित भट्ट अतिथिको रुपमा आउने भएका छन् । कार्यक्रम बैशाख १२ गते बिहिबार ३:३० बजे बिराटनगरको होटेल नमस्कारमा हुनेछ । कार्यक्रममा कुनै शुल्क लाग्ने छैन । कार्यक्रममा अतिथिले यु�. . .
बिराटनगर बैशाख ८ , बिराटनगर शैक्षिक हबको रुपमा बिकसित हुदै गरेको अवस्थामा बिराटनगरमा बिभिन्न ठाउँका बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् । बिराटनगर बाहिरबाट आउने बिद्यार्थीको लागि भनेर बिराटनगरको मुनालपथमा "बिराटनगर सेन्ट्रल होस्टेल" संचालनमा ल्याइएको छ । बिराटनगर कै स्कुल तथा कलेजका प्राध्�. . .
बिराटनगर बैशाख ८, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा हुन लागेको हो । गत हप्ता पहिलो अडिसनको कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका ३४ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थि�. . .
बिराटनगर बैशाख ८ , युवाहरुद्दारा संचालित "हामी युवा" नामक संस्थाले बिराटनगरका युवाहरुको लागि "क्षमता अभिबृद्दि तालिम संचालन गर्ने भएको छ। बिराटनगर महानगरपालिका संगको सहकार्यमा तथा सहयोगमा यस संस्थाले प्रत्येक १९ वटै वडामा एक वडामा १५ जना युवाहरुको लागि निःशुल्क तालिम आयोजना गर्ने लागेको हो । १६ दे�. . .
प्रेम देवान विराटनगर ७ वैसाख । पछिल्लो समय विराटनगरमा सौन्दर्य प्रतियोगीता गराउनेहरुको होडबाजी नै चल्न थालेको छ । विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेका छन् । विराटनगरमा यसै महिना मात्र आदा दर्जन जति यस्ता प्रतियोगीता हुदैछन् । कतिपय अडिसन जारी छन् भने कतिपय बन्द प्रश�. . .
विराटनगर, वैशाख ७ गते । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्र�. . .
विराटनगर । प्रदेश १ सरकारले भौगोलिक रुपमा सुनसरीको इटहरीलाई विभिन्न १२ वटा पालिकाको केन्द्र भागमा पार्ने गरी बृहत विराट क्षेत्रको अवधारणा अघि सारेको छ । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन विलम्ब गरिरहेका बेला राजनीतिक वृत्त र जनस्तरमा समेत अनेकन अड्कलबाजी भइरहँदा भौगोलिक ह�. . .