भद्रपुर जेठ १४ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट�. . .
बिराटनगर जेठ १४ , एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो । रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसा�. . .
विराटनगर, १४ जेठ । विगतको भन्दा नागरीकले अधिकार हासिल गर्ने अवस्था सुधारोन्मुख रहेपनि सन्तोषजनक नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित प्रदेश एकको मानवअधिकारको अवस्था र आयोग बिषयक छलफल कार्यक्रमम. . .
उर्लावारी, १३ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लामा भेटिएको शंकास्पद बस्तु रक्सीको बोतल भएको भेटिएको छ । बजारबाट करिब २सय मिटरको दुरी उर्लाबारी मधुमल्ला सडक खण्डमा बम भएको अनुमान गरिएको शंकास्पद बस्तु रक्सीको बोतलमा तार जडान गरिएको अबस्थामा फेला परेको हो । करिब बिहान ९ः३० बजेको �. . .
विराटनगर,१३ जेठ । विराटनगर भन्सार कार्यालय नजिकै फेला परेको एक पुरुषको शवको पहिचान नभइकन सोमबार अन्त्येष्टी गरिएको छ। विराटनगर महानगरपालिका-१७ स्थित भन्सार कार्यालय छेउमा यही जेठ ९ गते बिहीबार अन्दाजी ४०/४५ वर्ष जतिका देखिने पुरुषको शव फेला परेको थियो। शव कोसी अस्पतालमा ल्याएर राखिएको थियो। शव भेट. . .
विराटनगर, १३ जेष्ठ । विराटनगर महानगरपालिका ग्रिनरी पर्क निर्माण गर्ने भएको छ । विराटनगर ९ को ए र वि प्लटमा सुविधा सम्पन्न पार्कको सोमबार शिलन्यास गरेको हो । विराटनगर महानगरको ७० लाख र प्रदेश सभा सदस्य केदार कार्कीको क्षेत्र विकास कार्यक्रमबाट ४८ लाखको लागतमा पर्क बन्ने भएको हो । नेपाली काग्रेसका केन. . .
विराटनगर, १३ जेठ । प्रदेश १ को चौथो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले पठाएको पत्र सभामुख प्रदिप कुमार भण्डारीले जानकारी गराएसँगै प्रदेश सभाको चौथो अधिबेशन शुरु भएको हो । प्रदेश सभाको शुरु भएसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुले आफ्नो धारणा राखेका थिए । दलहरुको तर्फबा�. . .
विराटनगर, १३ जेठ । प्रदेश स्तरिय खेलकुद प्रतियोगिता यही जेठ १५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयको बार्षिक कार्यक्रम अनुसार यही १५ गते देखि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा महिला कबड्डी, पुरुष कबड्ड�. . .
प्रेम देवान विराटनगर १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानैदेखि राजर्मागहरुमा एक पछि अर्को गर्दै बम फेला परेको छ । हिजो काठमान्डौमा ४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटपछि आज विहानैेदेखि पूर्वका राजमार्गहरुमा एक पछि अर्को गर्दै बम फेला पर्�. . .
विराटनगर १३ जेठ । मोरङ ब्यापार संघले विराटनगरबाट प्रकाशित हुने न्यु सृस्टि दैनिकका प्रकाशक तथा प्रधान सम्पादक शंकर खरेललाई ३१ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको ६४ औँ साघारण सभाको उदघाटन समारोहमा सोमबार प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्प कमल दाहालले खरेललाई सम्मान सहित पत्रकार. . .
विराटनगर १३ जेठ । विराटनगर ८ हाटखोलाकी २१ बर्षिया मेघा घिमिरेले अभिनय गरेको पहिलो म्यूजिक भिडियो युटुव मार्फत सार्वजनिक भएका छ । उनको २०७२ साल पुष २५ गते करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिईन् । पछिल्लो समय उनलाई कृतिम हात लगाउन देश तथा विदेशबाट नेपालीहरुले सहयोग गर्दै आएका छन् । पहिलो पटक म्यूजिक . . .
विराटनगर, जेठ १३ गते । नेपाल भारत सीमासँग जोडिएको दशगजा क्षेत्रमा एक हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुट्याउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ । झापा, मोरङ र सुनसरीमा गएको चार वर्षदेखि शुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, म�. . .