विराटनगर, २५ फागुन । विराटगर–५ मा रहेको विद्या भूमि विद्यालयले २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले शनिबार बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए । सोही अवस�. . .
प्रेम देवान । विराटनगर, २५ फागुन । विराटनगरका हरेक खाली भित्ताहरु विज्ञापनले भरिएका छन् । मुख्य बजार होस या भित्री सडक नै किन नहोस् चाउचाउ ,सुुर्ति जन्य पदार्थ (खैनी चुरोट ,गुट्खा) व्यापारिक सिमेन्ट, रड अनि मादक पदार्थका बिज्ञापनले भरिएको छ । यसले ब्यापारीहरुलाई फाईदा त पुगेकै होला तर यसले स्कुलले बा�. . .
विराटनगर, फागुन २५ गते । विराटनगरमा हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौँ साफ महिला फुटबल प्रतियोगिता केही प्राविधिक वाहेक अन्य सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल सङ्घ(एन्फा)का सदस्य एवं प्रचारप्र. . .
विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ । हेर्नुहोस तस्बिरमा :. . .
विराटनगर, २५ फागुन । विराटनगर महानगरपालका वडा नम्बर १२ मा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा स्थानीय लखनलाल मण्डलको घरमा आगलागी हो ।मण्डलको ३ कोठाको घर र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको लखानलालले बताए । आगलागीबाट करिब ६ लाख मुल्य बरावरको क्षती भएक�. . .
काठमाडौं, २४ फागुन । मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस�. . .
बिराटनगर, २४ फागुन । बिराटनगरमा रहेको किन्डरजोई मन्टेश्वरी स्कुलले अभिभावक दिवस मनाएको छ । विरोन्द्र सभा गृहमा एक भब्य कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको हो । समाजसेवी तथा शिक्षासेवी जगत अर्यालको प्रमुख आतिथ्यामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्टेश्वरीकी प्रिन्सिपल प्रगती शर्म�. . .
शिवम मिश्र (प्रशान्त) बिराटनगर, २४ फागुन । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गोल्छा आँखा अस्पतालले आँखामा लाग्ने जलविन्दु रोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । मोतियाबिन्दु भन्दा जलविन्दु डरलाग्दो रोग भएकोले महिलाहरुमा यो रोग बढी पाइएकाले महिला लक्षित कार्यक्रम गरिएकाे डाक्टर भा. . .
विराटनगर, २४ फागुन । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका-८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहर�. . .
विराटनगर, २४ फागुन÷ नेपाल टे«ड युनियन महासंघ १ नम्बर प्रदेश महिला कमिटिले अन्तराष्ट्रिय महिला श्रमिक दिवस विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । टे«ड युनियन महासंघले विराटनगरमा शुक्रबार विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो । विराटनगरस्थित बसपार्क पछाडी नेपाल टे«ड युनियन महासंघको प्रदेश कार्याल. . .
विराटनगर, २४ फागुन । पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको सम्झानामा एलिट क्लव विराटनगरले शुक्रवार शोक सभाको आयोजना गरेको छ । बाम आन्दोलनका अगुवा अधिकारी एलिट क्लवका पूर्वमहासचिव हुन् । पूर्वमन्त्री राधाप्रसाद घिमिरेले भरतमोहन अधिकारी नेपाली राजनितिको समुन्द्र भएको चर्चा गरे । ‘उहा“लाई कुनै . . .
विराटनगर २४ फागुन । विराटनगर ४ कंचानबारी चोकमा श्री गणपति ज्वेलरी आजदेखि संचालनमा आएको छ । विराटनगरका दिपेन्द्र स्वर्णकारले ८ वर्षदेखि संचालन गर्दै आएको गणपति भेराईटिजको ९ नौ वर्षमा पुगेको अवसरमा थप विस्तार गरी ज्वेलरी संचालनमा ल्याएका हुन् । विराटनगरको बजारमा रहेका ज्वेलरी पसल सरह ग्राहक वर्गहर�. . .