विराटनगर

धामी बन्न ढल्केबरमा बालकको हत्या

जनकपुर, १७ जेठ।  धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त ग�. . .


उद्योगीको युरोप भ्रमणमा जाने टोलीमा पत्रकार नवोदित पनि परे

विराटनगर, १६ जेठ । पत्रकार मीनकुमार नवोदित युरोप भ्रमणमा जाने टोलीमा परेका छन् । एफएनसीसीआईको युरोप जाने टोलीमा कारोबार दैनिकका प्रदेश–१ संयोजक नवोदित परेका हुन् । टोली यही जुन ३ तारिख युरोप जाँदैछ । नेपालमा लगानी भित्र्याउन टोलीले युरोपका ६ देशका उद्योगी व्यवसायीसित वि टु वि अर्थात् विजनेस टु विज�. . .


धुर्मुस रोएको घटनामा ‘प्रचण्ड’पुत्री मेयर रेणु दाहालको विज्ञप्ति , घटनाको घोर निन्दा एवं भ्रत्सना

चितवन, १६ जेठ ।  निर्माणाधीन क्रिकेट रंगशाला विवादमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिको नेतृत्वमा भएको तोडफोडको भ्रत्सना गरेकी छिन् । 'सुनियोजित रूपम. . .


विराटनगरका युवा ओसिम आलमले बृद्धाश्रम र बालबालिकासँग जन्मदिन मनाए

विराटनगर, १६ जेठ । समाजमा आफ्नो जन्मदिनमा सामाजिक काम गर्नेक्रम बढ्दै जान थालेको छ । पछिल्लो समय युवा पुस्तामा सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावना शुरु भएको हो । त्यही क्रममा यस बर्षको जन्मदिन मनाउन युवा ओसिम आलम बृद्धाश्रम तथा बालबालिका भएको ठाउँमा पुगेका छन् । पुष्पलाल चोकमा रहेको महिला . . .


प्रदेश सभामा कानुन मन्त्रीको जवाफ ‘पाँचथरको ९ जनाको हत्याकाण्ड : प्रहरीमाथि पनि अनुसन्धान’

विराटनगर, १६ जेठ । पाँचथरको मिक्लाजुङमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्न भनिएका मृतक मानबहादुर माखिमलाई उनका कार्यशैली र गतिविधिका आधारमा प्रहरी अधिकारीहरूले निगरानीमा नराख्दा ठूलो घटना भएको प्रदेश सरकारले बताएको छ। प्रदेशसभामा कांग्रेसले घटनाको विषयमा जवाफ माग गरेपछि बिहीबार सं�. . .


नेपाल र भारतका साहित्यकारको विराटनगरमा जमघट

विराटनगर, १६ जेठ । प्रचण्ड गर्मीको प्रवाह नगरी नेपाल र भारतका साहित्यकार विराटनगरमा जम्मा भएका छन् । दुई देशको भाषा र साहित्यलाई जोड्ने उद्देश्यका साथ साहित्यकारहरू विराटनगरमा जम्मा भएका हुन् । कवि लगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठान र नेपाल भारतमैत्री संघको संयुक्त आयोजनामा वृहत ‘नेपाल–भारत साह�. . .


विराटनगरमा शिखर पुरूष जीपी कोइरालाको नाममा ‘संग्राहलय’ निर्माणको काम शुरु

विराटनगर, १६ जेठ । नेपाली राजनीतिका शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्राहलय निर्माण हुने भएको छ । विराटनगर—७ स्थित कोइराला निवासमा बन्ने संग्राहलयको जीपी फाउन्डेशन अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विहिवार संग्राहालय भवनको एक कार्यक्रमका विच शिलन. . .


बिराटनगरको सेन्ट्रल मलमा कालीप्रसाद बास्कोटा सहित स्मृति ब्याण्डको बिशेष प्रस्तुति हुने

बिराटनगर  जेठ १६  , बिराटनगरको सेन्ट्रल मलमा बिभिन्न सांगीतिक समुह, कलाकार साथै डान्स ग्रुपलाई सामेल गरी हरेक शनिबार बिभिन्न कार्यक्रम गर्दै आएको छ । यहि जेठ १८ गते  सेन्ट्रल मलमा गायक कालीप्रसाद बास्कोटा साथै स्मृति ब्याण्डको बिशेष प्रस्तुति रहने भएको छ । मलमा  शनिबार दिउसो ४ बजेदेखि उक्त कार्यक्र�. . .


बिराटनगरको जामले प्रहरीको मोटरसाइकल चोरी हुनबाट बच्यो , यस्तो थियो घटना !

विराटनगर जेठ १६  , बिराटनगरमा सडक निर्माण तथा सवारीसाधनको चापले दैनिक जाम हुने गरेको हामीले देखेका वा भोगेका छौ । हो , त्यहि दिक्दार लाग्ने सवारी जामले बिराटनगरमा एक जना प्रहरीको मोटरसाइकल चोरी हुनबाट बचेको छ । मोरङको जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ट्राफिक प्रहरी हवल्दार सुरेन्द्रप्रसाद साह�. . .


प्रदेश नम्बर १ को राजधानी बिराटनगरलाई मेगा सिटीको रुपमा विकास गरिने

बिराटनगर जेठ १६ , सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। सरकारले प्रदेश नम्बर१ का दुई ठूला शहरहरुलाई मेगा सिटीको रुपमा विकास गर्ने भएको छ । सरकारले हुलाकी राजमार्ग अन्तर्गत रहेका २७ वटा आधुनिक सहर विकास गर्ने योजनामा प्रदेश १ का विराटनगर र इटह. . .


बाईपास, बिजेएम, बुधनगर र रानी फिडरको बिद्युत लाईन आज दिनभर अबरुद्ध हुने

विराटनगर, १६ जेठ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले अर्थिङमा सुधारको काम शुरु गरेको छ । अर्थिङ सिस्टममा सुधार अन्तरगत आज रानी सब स्टेशनको काम शुरु भएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए । ३३/११ केभी रानी सब–स्टेशनमा जडित १६ एमबिएको ट्रान्सफरमरको अर्थिङ. . .


राष्ट्रिय बहिरा प्रतियोगिता बिराटनगरमा शुरु, पहिलो खेलमा काठमाडौँ बिजयी

विराटनगर, १६ जेठ । १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा विराटनगरस्थित सहिद रंगशालमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट �. . .