विराटनगर

इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरमा सिटिइभीटी अन्तर्गत डिप्लोमा तहका नयाँ कार्यक्रम सञ्चालन

विराटनगर । इन्जिनियरिङ्ग शिक्षामा २५ वर्षको समृद्ध अनुभव बोकेको इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटि अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। नयाँ सञ्चालित कार्यक्रमहरुमध्ये डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लो�. . .


विराटनगर अध्यागमनबाट कति विदेशी पर्यटकले लिन्छन् प्रवेशाज्ञा

विराटनगर । विराटनगर अध्यागमन कार्यालयबाट एकवर्षमा ७४७ जनाले प्रवेशाज्ञाको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्ष २०८१\२०८२ मा चार प्रकारको भिसामा प्रवेशाज्ञा लिइएको हो । विराटनगर अध्यागमन कार्यालयका अधिकृत तथा कार्यालय प्रमुख भक्तबहादुर राजबंशीका अनुसार नाता, पर्यटक, एनआरएन र विवाहसँग सम्बन्धित. . .


विराटनगर १५ मा पुरानो पिपलको रुख ढल्दा १५ वटा पोल ढले,विधुत अवरुद्ध

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित बाबा हल सिनेमा नजिकै पुरानो पिपलको रुख ढल्दा एक दर्जन बढी विधुतीय पोलमा क्षति पुगेको छ । आज विहान करिब २ बजेको समयमा पुरानो रुख ढल्दा १५ वटा विधुतीय पोलमा क्षति पुगेको हो । धेरै बर्ष पुरानो भएर ढलेको हुन सक्ने विराटनगर महानगरपालीका वडा नम्बर १५ का व. . .


विराटनगर नजिकै कटहरीमा रहेको १७ करोडको भवन सातवर्षदेखि प्रयोगविहीन

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा संघीय सरकारको लगानीमा १७ करोड रुपिँया खर्चेर बनेको एकिकृत फलफूल तथा तरकारी बजार प्रयोग, प्रयोजनविहीन बनेको छ । पाँच बिघा २ धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएपश्चात यसको प्रयोग अहिलेसम्म नभएको हो । संघीय सरकार कृषि मन्त्राल�. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजमा ‘एक विद्यार्थी एक सिप शैक्षिक अभियान’ थालनी

विराटनगर । विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजले यसैबर्ष कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई एक विद्यार्थी एक सिप अभियान थाल्ने जनाएको छ । विराटनगरको रुविज होटलमा कलेजले मंगलबार नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरी यसपटकदेखी विद्यार्थीहरुलाई नयाँ अ. . .


विराटनगरका दिपेन्द्र अग्रवाल, सेयर कारोबारमा प्रज्ञान सेक्युरिटीबाटै थालेका थिए विश्वासघात

विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ । सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञा. . .


विराटनगरमा १३७ धार्मिक र सांस्कृतिक सम्पदा, सबैको महत्व उतिकै

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका धार्मिक तथा साँस्कृतिक शहरको रुपमा स्थापीत छ । विराटनगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिएको समृद्ध शहरको रूपमा चिनिन्छ । औद्योगिक राजधानीको रूपमा परिचित यो शहर धार्मिक विविधताको रुपमा समेत परिचित रहेको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथया�. . .


कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो । �. . .


जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई आजीवन कैद

इन्दु कुमारी साह विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सात वर्षीय बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २० वर्षीय युवकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अ�. . .


लायन्स क्लब अफ विराटनगर इनभिजनद्वारा बनस्कण्डी मन्दिरमा पानी, जुस तथा फलफूल वितरण

विराटनगर, श्रावण ५ , लायन्स क्लब अफ विराटनगर इनभिजनको आयोजनामा आज श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा बनस्कण्डी महादेव मन्दिर परिसरमा “पानी, जुस तथा फलफूल वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। सात बजेदेखि सुरु भएको कार्यक्रममा मन्दिरमा दर्शन गर्न आएका सयौं भक्तजनहरूलाई स्वच्छ पानी, ताज�. . .


मेरिल्याण्ड कलेजमा व्यवस्थापनपछि विज्ञान संकायको पढाइ सुरु,नयाँ भर्ना भएका विद्यार्थीहरुलाई भव्य स्वागत

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै भव्य अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको सिटी प्यालेसमा सोमबार आयोजित कार्यक्रमबाट व्यवस्थापन र विज्ञान संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई औपचारिक स्वागत गरेको �. . .


विराटनगरको आदर्श माविमा रामलाल गोल्छा आँखा अस्पतालको एकदिने निःशुल्क आँखा शिविर

विराटनगर , साउन ५ ,  विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।  उक्त शिविर तेरापंथ प्रोफेसनल फोरमको आयोजनामा तथा रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको सहकार्यमा संचालन गरिएको हो। शिविरमा विद्यालयका २३७ छात्र र ३६० �. . .