विराटनगर

विराटनगरको ह्यापी आवर हेभनमा ‘हेभेन्टाइन्स विक’ मनाइँदै

विराटनगर । विराटनगरको पिपल चोकस्थित ह्यापी आवर हेभनमा आगामी फेब्रुअरी ७ देखि १४ सम्म भव्य ‘हेभेन्टाइन्स विक’ सेलिब्रेशन हुने भएको छ। प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा आयोजना गरिने यस विशेष कार्यक्रममा लाइभ म्युजिक, रोमान्टिक टेबल सेटअप, एक रुपैयाँमा विशेष खाना, साथै विभिन्न आकर्षक अफरहरू रहन. . .


नोबेलमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरको नोबेल क्यान्सर अस्पतालले क्यान्सर सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार बिहानैदेखि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमअन्तर्गत नोबेल क्यान्सर अस्पताल भवनबाट शहीद मैदानसम्म म्याराथन दौड सञ्चाल�. . .


हिंसापछि कानुनी उपचार खोज्न विराटनगर महानगरपालिकासँग रकम माग गर्दछन् महिला

विराटनगर । विराटनगर–१३ निवासी एक महिला आफूमाथि भएको हिंसा विरुद्ध कानुनी उपचार खोजिरहेकी छिन् । हिंसामा परेपछि उनका लागि कानुनी उपचार खोज्ने रकम अभाव थियो । आफैं जोहो गर्ने अवस्था नभएपछि उनले विराटनगर महानगरपालिकाकाको न्यायिक समितिसम्म पुग्ने आँट गरिन् । स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेर न्�. . .


विराटनगरमा एचपीभी खोप अभियान : विद्यालय बाहिर छन् दुई हजार ११७ जना बालिका

विराटनगर । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान विराटनगरको मदर्साबाट सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आज(मंगलबार) विराटनगर १७ स्थित असर्फिया मदर्सामा खोप अभियानको सुरुवात गरेकी हुन् । उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरे. . .


ह्याक भएको नेपाल राष्ट्र बैंक विराटनगरको बोर्ड बन्द

इशु पन्त विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको ह्याक भएको डिजिटल बोर्ड बन्द भएको छ । आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेपछि बोर्ड बन्द गरिएको बैंकले जनाएको छ। ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको थियो । ह्याक भएपछी प्रवेशद्वारमा रा�. . .


नेपाल राष्ट्र बैंक विराटनगरको डिजिटल बोर्ड ‘ह्याक’ गरेर प्रेम प्रस्ताव !

विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको डिजिटल बोर्ड ह्याक भएको छ । आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेको हो । ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको छ । ह्याक भएपछी प्रवेशद्वारमा राखिएको डिजिटल बोर्ड बैंकले बन्द गरेको छ । नेपालमा पछि. . .


विराटनगरमा ‘डेजल प्रोडक्सन हाउसको एकै ठाँउमा जिम र डान्स सेन्टर

विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा.लिले विराटनगरको जलजला चोकमा सञ्चालनमा ल्याएको छ । करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ । डेज�. . .


विराटनगरमा बस्नलाई दिउँसो राखेका फलैंचा राती नै भाँचिन्छन्

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका–४ मा राखिएका सिमेन्ट फलैंचा रातभरमै भाँच्ने क्रम बढेको छ । स्थानीयको माग अनुसार वडाको बजेटबाट जताततै राखिदै आएको सिमेन्ट फलैंचाको उपयोग गर्न नपाउँदै क्षति पु¥याउन थालिएको हो । स्थानीय संघ संस्थाको साझा प्रयासमा निर्माण विराटनगर ४ मा राखिएका फलैंचा सोम. . .


सरस्वती पुजाको दिन विराटनगर (फोटो फिचर सहित )

विराटनगर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी विद्यार्थी तथा शिक्षक शिक्षिकाले वसन्त पञ्चमी मनाएका छन् । देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज �. . .


विराटनगरमा सातदिने सेल्फ मेकअप तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएको सातदिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । अविराटनगर महानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोग तथा मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा सातदिने सेल्फ मेकअप त तालिम असम्पन्न भएको हो । विराटनगर ५ �. . .


औद्योगिक क्षेत्रमै नेपाल उद्योग वाणिज्य महासंघको भवन शिलान्यास

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै भवनको शिलन्यास गरेको छ । औद्योगिक क्षेत्र मोरङको बुढिगंगा गाउँपालिका–२ मा महासंघले जग्गा खरिद गरेर भवन शिलान्यास गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको अवसरमा भवन शिलान्यास गरिएको छ । प्रदेशसभामा न�. . .


विराटनगरमा सकियो विराट एक्स्पोको रौनक

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो विद्यार्थी माझ आर्थिक रुपान्तरण र स्टार्टअप उत्पादन गर्दै आइतबार समापन भएको छ । उद्योग संगठन मोरङले विराटनगर १४ स्नातकोत्तर क्याम्पस परिसरमा माघ ११–२० आयोजना गरेको एक्स्पो केहि नयाँ प्रयोगमा सफल भएको हो । पछिल्लो समय विराटनगरमा आयोजना हुने अधिकांश व्यापार �. . .