विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव - २०८१ मा विवाद सिर्जना गर्न खोजेको बताउनुभएको छ। शुक्रबार विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा कोशो प्रदेशस्तरीय कराते प्रतियोगिताको उद�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित बाबा भेजिटेबल इण्डष्ट्रिजबाट निस्किएको पानी गहुँ बालीमा लगाउँदा त्यसको असर देखिएको गुनासो गर्दै वडा सदस्य गंगा रायले अध्यक्ष देवराज चौधरीलाई केहिदिन अगाडी फोन गरे । उनले फोनमा उल्लेख गरेको विषय लिखित रुपमा गाउँपालिकामा दर्ता भने गरेका छैनन् । तर, उद्योगबाट �. . .
विराटनगर । विराटनगर–७ मा अवस्थित लोकप्रिय दाज्जु चिया पसलले “दाज्जु ग्रान्डमास्टर“ नामक विशेष चेस प्रतियोगिताको आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी फागुन २१ गतेदेखि सुरु हुने जनाइएको छ। पसलका संचालक सुमन खड्काका अनुसार यो प्रतियोगिता ग्राहकहरुको मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने उद्दे. . .
विराटनगर । विराटनगर ६ मा रहेको ग्रिनपिस एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुको सिर्जनात्मकता क्षमता प्रदर्शन गर्दै विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । स्कुलले बिहीबार विराटनगर ११ स्थित कंचनजङ्खा पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विज्ञान प्रर्दशनी समेत गरिएको हो । विद�. . .
काठमाडौँ । विराटनगर, काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज(शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।. . .
विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ । विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोश�. . .
विराटनगर । सडकमा नाचिरहेका यो दृष्य कुनै सांगीतिक वा सांस्कृतिक कार्यक्रमको भने हैन । आफै गाउदै आफै नाच्दै गरेका कलाकार पनि हैनन् । उनीहरु त सरकारी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु हुन् । बिहीबार कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी सोमबारे मोडमा नाचिरहेको दृष्यावलोकन हो यो । खासगरी . . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध विद्यार्थीबीच कुटाकुट भएको छ । संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर अर्थात डा.शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहीबार बिहान करिब १० बजेतिर �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सीप विकास तालिमका लागि छुट्टै प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । निजी क्षेत्र उद्योग संगठन मोरङसँगको सहकार्यमा सबै किसिमका तालिमलाई एकिकृत गर्ने तयारी गरिएको हो । उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छालाई यसको संयोजन जिम्मेवारी दिइएको छ । तालिम स. . .
विराटनगर । सरकारले अध्यादेशमार्फत ल्याएका विधेयकलाई संसदबाट यथाशक्य पारित गर्न विराटनगरका उद्योगीहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेशलाई संसदले पारित गर्न अनुरोध गरेको हो । विद्यमान कानुनहरुम�. . .
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा डा.सुशील अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आङ्गीक क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय भएको छ । त्यसका ल�. . .
विराटनगर । कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधन गर्दै, कोशी विचार उत्सवको तयारी पुरा भएको छ। वीणा फाउन्डेसनको आयोजनामा विराटनगरमा फागुन १५, १६ र १७ गते उत्सव हुन लागेको हो । आयोजकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा फाउन्डेसनका संस्थापक बरुण झाले क्षेत्रीय, राष्ट्रिय र �. . .