विराटनगर

एमाले मोरङको १० औं जिल्ला अधिवेशन : इतर पक्षको ‘क्लिन स्वीप’

विराटनगर ।एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ । अन्तिम मतपरिणाम अनुसार पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलनै विजयी भएको हो । अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी स. . .


हिमालय दर्शन कलेजमा सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरियालाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले अन्तर–कलेज सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरिया मेमोरियल स्कुलले जितेको छ । कलेज परिसरमा आज(शुक्रबार) आयोजना गरेको सेफ प्रतियोगितामा उपाधि विक्टोरिया मेमोरियल स्कुलले जितेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धि�. . .


नमुना विद्या मन्दिर स्कुलका विद्यार्थीले देखाए गुरुकुलमा आफ्नो कुशल प्रतिभा

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवसँगै युकेजीबाट कक्षा १ मा प्रवेश गरेका ४८ जना विद्यार�. . .


अर्किड स्कुलको २ दिने बार्षिक उत्सव कार्यक्रम सुरु

विराटनगर । विराटनगर १० मा रहेको अर्किड पब्लिक स्कुलले विविध कार्यक्रम गरी बार्षिकउत्सव मनाएको छ । स्कुलले शुक्रबार प्ले गु्रुपदेखी कक्षा ४ सम्मका विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा बार्षिकउत्सव मनाएको हो । बार्षिकउत्सव कार्यक्रममा विद्यार्थीहरुले पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत सिकेक. . .


एमाले मोरङ मतगणना अपडेट : ढकाल पक्षका उम्मेदवारको अग्रता कायमै

विराटनगर । नयाँ नेतृत्व छान्नका लागि नेकपा एमाले मोरङमा बुधवार भएको चुनावको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । शुक्रबार अपरान्हसम्म गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षाका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् । एमाले अध्यक्ष केपी शर्�. . .


कान्तिपुर स्कुलमा सुरु भयो वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवसको �. . .


दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिताको उपाधि पर्शुराम खानलाई

विराटनगर । विराटनगरको लोकप्रिय दाज्जु चिया पसलद्वारा आयोजित “दाज्जु ग्राण्डमास्टर चेस प्रतियोगिता“ को उपाधि पर्शुराम खानले जित्न सफल भएका छन्। विजेता पर्शुरामले प्रथम पुरस्कार स्वरुप १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । फागुन २१ गतेदेखि २२ गतेसम्म चलेको यस प्रतियोगिताको अन्तिम चरणमा ८ खेलाडी�. . .


विराटनगर महानगरपालिका क्षेत्रमा राजमार्ग केन्द्रीत पार्किङ व्यवस्थापनको अध्ययन गर्न समिति

इन्दु साह विराटनगर । संघीय सरकार मातहत रहेको राजमार्गको सवारी आवागमन व्यवस्थापनका लागि मोरङमा स्थानीय प्रशासनले चासो बढाएको छ । कोशी प्रदेश राजधानी, विराटनगरको रानीदेखि ढाटसम्म राजमार्गमा हुने पार्किङ व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले चासो बढाएको हो । राजमार्गलाई राजमार्गको रुप�. . .


विराट गोल्डकप : एपीएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो । जितको लाग. . .


अन्तराष्ट्रिय महिला दिवसमा पुर्व राष्ट्रिय फुटबल महिला खेलाडी दिपा सम्मानित हुदै

विराटनगर । मोरङ कानेपोखरी घर भएकी राष्ट्रिय महिला फुटबल खेलाडी दिपा आधिकारीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले सम्मान गर्ने भएको छ । १५५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महासंघले फागुन २३ गते शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्न लागेको हो । महासंघले हरेक बर्ष महिल�. . .


सुनसरीको दुहबीमा भत्काइयो सडक सीमाका घर

विराटनगर । सुनसरीको दुहबी बजारमा सडक सीमा भित्र पर्ने व्यक्तिगत संरचना भत्काइएको छ । बजार क्षेत्रको ६३० मिटर दुरी ‘बिल्टप एरिया’ घोषणा भएपछि सडक विस्तारमा समस्या पर्दै आएको थियो । सडक विभाग अन्तर्गत छलेन सडक योजना इटहरीले कोशी राजमार्ग अन्तर्गत रानी–धरानसम्म छलेनमा विस्तारको काम गरिरहेको छ । तर, द. . .


विराट गोल्डकप : मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ एफएलाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । जितको लागि आर्मीका निरज चौधर. . .