इन्दु साह विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा चालु आर्थिक वर्षमा ८ वटा उजुरी दर्ता भएका छन् । यमराज आङदेम्बेका अनुसार ३३ वटा सामान्य उजुरी समेत परेका हुन् । कोशी प्रदेशका १४ जिल्लामध्ये ११ जिल्लाबाट उजुरी तथा गुनासो आउने गरेको कार्यालयले जनाएको छ । मोरङ जिल्लाबाट म�. . .
विराटनगर । ब्याजको लोभ देखाएर सर्वधारणबाट रकम जम्मा गराउने र कानुनविपरीत वित्तीय कारोबार गरेर सर्वसाधारणलाई ठगी गर्ने विराटनगर–८ का पवन श्रेष्ठ र उनकी श्रीमतीले विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनेको संख्या दैनिक बढ्दै गएको छ । विराटनगर–७ स्थित मेनरोडमा चाँदनी गहना सो–रुम सञ्चालन गर्. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत. . .
विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ती आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम सम्पन्न भएको छ । पढाईका अतिरिक्त विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपमा सक्षम बनाउनको लागि आयोजना गरिएको साप्ताव्यापी कार्यक्रम आईतबार एक भव्य समारोह विच सम्पन्न भएको. . .
इशु पन्त विराटनगरसहित देशभर अहिले पाठेघर मुखको क्यान्सर बिरुद्द खोप अभियान जारी छ । कतिजना अभिभावक तथा लगाउने किशोरीलाई खोप लगाउँदा के हुन्छ , यसको महत्त्व थाहा नपाएर वेवास्ता समेत गर्ने गरेको पाइन्छ । गाउँमा भन्दा शहरमा झन् यसको महत्व बुझेर पनि अटेर गर्नेहरुको संख्या धेरै छ । तर, चिकित्सकहरुले भने भ�. . .
विराटनगर । विराटनगर रानी मिल्श एरीया गौतम बुद्ध स्कुल दक्षिण खुला मैदानमा रानी मिनी महोत्सव आजबाट सुरु भएको छ । लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । महोत्सवबाट आएको आम्दानीले खेलकुद क्षेत्रमा ला�. . .
विराटनगर । सरस्वती पूजाको दिन भएका गतिविधिका बारेमा आफ्नो मत फेसबुक स्टाटसमा लेखेको आधारमा पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका एक विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । गत बिहीबार विराटनगर–३ स्थित क्याम्पस परिसरमै हतियारसहित उनीमाथि आक्रमण भएपनि संलग्नलाई प्रहरीले नियन्त्रणमा न�. . .
विराटनगर । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत चलिरहेको एनएसएसयुर (ENSSURE) परियोजनाले विराटनगर महानगरपालिका र महानगर बहुशैक्षिक विद्यालयको सहकार्यमा व्यावसायिक प्लम्बर (Professional Plumber) र व्यावसायिक भवन इलेक्ट्रिसियन (Professional Building Electrician) विषयमा निःशुल्क तालिम कार्यक्रम सञ्चालन ग�. . .
विराटनगर । सुनचाँदी पसलबाट पासबुक जारी गरेर छाँया बैकिङ्ग कारोबार गरी सर्वसाधारणलाई झुक्यानमा पारी लाखौं रकम डुबाएर फरार भएको आरोपमा विराटनगरस्थित चाँदनी गहना पसलका सञ्चालक पवन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कारोबारको उद्देश्य विपरित गहना पसलबाट आर्थिक कारोबार गरी फरार भएको उजुरीपछ�. . .
विराटनगर । विराटनगरमा अनलाइन प्रविधिमार्फत नागरिकता सिफारिस सुरु भएको छ । विराटनगर महानगरपालिका वडा कार्यालय ९ मा आइतबार महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अनलाइन नागरिकता सिफारिस कार्यको शुभारम्भ गरेका हुन् । नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्य�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् । माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताह. . .