प्रेम देवान विराटनगर १४ असोज । भारतले नेपालविरुद्ध नाकाबन्दी गरेकामा सीमावर्ती जोगवनीका साना तथा मझौला व्यापारीहरु आक्रोसित बनेका छन् । व्यापारीह्रुले चाडो भन्दा चाडो नाका बन्दी खोल्न भारत सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इटजस्ता चाडपर्वमा हजारौंको संख्यामा. . .
प्रेम देवान विराटनगर १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव आज पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको जोगबनी नाकामा रोकिएका मालबाहक गाडीहरु अझैसम्म छोडिएको छैन । बिराटनगरको रानी भंसारमा आज सातौं दिन हुंदा समेत मालबाहक गाडीहरु नाकामै रोकिएका छन् । मोर्चाका कार्यकर्ताहरुले रानी भन्सा�. . .
प्रेम देवान विराटनगर १४ असोज । नेपाल–भारत दशगजा क्षेत्रमा धर्ना बसेर आपूर्ति व्यवस्था ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज तराईका हुलाकी मार्गमा मानव साङ्लो बनाइ शक्ति देखाईरहेका छन ् मानव साङ्लोका लागि मधेसी मोर्चाले आफ्ना नेताहरूलाई जिम्मेवारी पनि तोकी सेकेका छन । संघीय राज्यको स�. . .
बिराटनगर असोज १४ , मधेशी मोर्चाले गरेको तराइ बन्दले आज ५० दिन काटेको छ । साउन २८ गतेबाट सुरु बन्दको आज सम्म आइपुग्दा पनि हल निस्किन सकेको छैन । लगातरको बन्दका कारण साना देखी ठुला सम्पुर्ण व्यसायीले निक्कै ठुलो घाटा बेहोर्नु परेको छ । तराइका २०० जती उध्योग धन्दा बन्द छन , हजारौ मजदुरले रोजगारी पाएका छैनन. . .
प्रेम देवान विराटनगर १३ असोज । अघोषित नाकावन्दीका कारण नेपालमा पेट्रोलियमको अभाव भएपछि पेट्रोल भर्न सीमानाका भारतको बथनाहामा पेट्रोल भरेर फर्किने नेपाल नम्बरका मोटरसाइकल चालकसँग भारतीय प्रहरीले रकम असुल्न थालेका छन । भारतले लगाएको अघोषित नाकाबन्दी भारतीय प्रहरीका लागि कमाउ धन्दा बन्न थालेको भार. . .
मोरङ, १३ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण बिराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिका बन्द भएका छन् । साँझ बसेको पत्रिकाका प्रकाशक/सम्पादकहरुको बैठकले भारतले गरेको नाकाबन्दीका कारण पत्रिका प्रकाशनमा समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । नाकाबन्दीका कारण पत्रिकाको काग�. . .
प्रेम देवान विराटनगर १२ असोज । आज विश्व मुटु दिवस ‘स्वस्थ मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनाईंएको छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ यसैबिच विश्व मुटु दिवसको अवसरम. . .
बिराटनगर असोज ११ , नेपाल केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन. . .
प्रेम देवान विराटनगर ११ असोज । विश्व मुटु दिवशको अबसरमा मिशन नेपालले भोली अलाईभ पदयात्रा गर्ने भएको छ । मिशन नेपालले विराटनगरमा आज पत्रकार सम्मेलन गरी पद यात्रा गर्नेबारे जानकारी गराएको हो । मुटु दिवसको अबसरमा मिशन नेपालले विराटनगरका विभिन्न अस्पातालमा कार्यरत मुटु विशेषज्ञा डाक्टरहरुलाई समेत सम्. . .
विराटनगर ११ असोज । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण आज पनि देशका कुनै पनि भन्सार नाकाबाट मालवाहक सवारी साधन भित्रन सकेका छैनन् । वीरगन्ज, विराटनगर, सुनौलीलगायतका देशभरका भन्सार नाका आज पनि ठप्प छन् । रौतहटको गौर भन्सार क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले आज पाँचौ �. . .
विराटनगर ११ असोज । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । जिल्लाको सीतापुर गाविसमा करेन्ट लागेर एक जना वृद्धाको मृत्यु भएको छ भने कञ्चनरुप नगरपालिकामा विष खाएर एक युवकले आत्महत्या गरेका छन् सप्तरीको सीतापुर गाविस–५ का ५५ वर्षीय रामनारायण चौधरीले धान खेतमा कम गरिरहेको अवस्थाम�. . .
विराटनगर ११ असोज । लामो समयदेखि तराइमा जारी मधेश तथा थारु आन्दोलनकाकारण यातायात सेवा ठप्प हुदा पूर्वाञ्चलमा खाद्यन्न अभाव चर्किएको छ । हिन्दु नेपालीहरुको महान पर्व दशै तिहार नजिकिदै गएको समयमा पूर्वका बजारहरुमा खाद्यान्न अभाव चर्किन थालेको हो । सिमाङ्कन प्रति असन्तुष्टि जनाउदै मधेशवादी तथा थारुव. . .