विराटनगर

बिराटनगर भन्सार : नाकाबन्दी छैन , चेकजाँच कडा

बिराटनगर असोज ६ , भारतले बिराटनगर-जोगबनी भन्सार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सिमा क्षेत्रमा सुरक्षा निकै बढाएको छ । भारतले नाकाबन्दी गर्ने हल्ला संगै सिमामा कडाइ गर्न थालिएको छ । हिजो बिहानै नाकाबन्दीको हल्लाले जोगबनी बजारमा नेपाली उपभोक्तको ठुलो घुईचो लागेपनि दिउँसो कडाइ गर्�. . .


अन्तराष्ट्रिय शान्ति दिवशको अबसरमा अन्तर सम्वाद कार्यक्रम सम्पन्न

विराटनगर ५ असोज । सबैका लागी सहकार्य सबैका लागी सम्मान भन्ने मुल नारा सहित आज अन्तराष्ट्रिय शान्ति दिवशको अबसरमा एक दिने अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महाहंसघ मोरङ शाखामा आयोजित एक दिने अन्तर सम्वाद कार्यक्रममा मानवअधिकार संञ्जाल लगायत विभिन्न सामाजिक संघ सस्था, राजनितीक दल . . .


बिराटनगर आएर ठाकुरले भने “वार्ता हुन कठिन छ”

विराटनगर ५ असोज । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख राजनीतिक दलहरूले मधेसमा चलिरहेको आन्दोलन र मागको विषयमा सम्बोधन गर्ने ठोस कुरा नल्याएकाले अब वार्ता हुन कठिन रहेको बताएनुभएको छ । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले आफूहरुले उठाएका मुद्दाक�. . .


सडक सुरक्षा सम्बन्धी चार दिने तालिम सम्पन्न

प्रेम देवान विराटनगर ५ असोज । नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम आज सम्पन्न भएको छ । पछिल्लो समयमा बढ्दो दुर्घटनालाई न्युनीकरण गर्न आयोजना गरिएको सो तालिम गत शनिबार देखी संञ्चालन गएको तालिम सम्पन्न भएको कार्यक्रम संयोजक उद्धव कुमार कार्क�. . .


#BackoffIndia ट्रेन्ड फेसबुक र ट्विटरमा हाबी हुँदै

  बिराटनगर असोज ५ , भारतले नेपालको नयाँ संबिधानमा असन्तुस्टी जनाएपछी लगातर भारतको नेपाल प्रती हस्तक्षपलाई अस्विकार गर्दै नेपाली युवाहरुले सामजिक संजालहरुमा #backoffIndia ट्रेन्ड चलएका छन । अहिले फेसबुक र ट्विटरमा यस ट्रेन्डलाई बिभिन्न ठाउमा बस्ने नेपाली युवाहरुले पनि प्रयोग गरिरहेका छन ।. . .


सरौचियामा विरामी लिन गएको एम्बुलेन्स तोडफोड

विराटनगर असोज ५ : नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाबाट सरौचियामा विरामी लिन गएको मे १ च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले तोडफोड गरेका हुन् । सरौचीया चौकको सहलेश मन्दिरको छेउमा ट्रर्निङ गर्ने क्रममा   आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुंगा हानी तोडफोड गरेको चालक शंकर राजवंशीले बताउनु भयो . . .


फोरमको बिराटनगर कार्यालय तोडफोड

बिराटनगर असोज ५ संघिय समाजबादी फोरम नेपालको रोडशेष स्थित कार्यालयमा हिजो बेलुकी तोडफोड भएको हो । फोरमले प्रहरीले जबरजस्ती कार्यालयको ताला फोडेको आरोप समेत लगाएको छ । कार्यालयका कम्प्युटर र फर्निचरमा क्षति पुगेको फोरम नेपालले जनाएको छ ।. . .


बिराटनगरमा पत्रकार माथि दुर्ववहार

बिराटनगर असोज ५ , बिराटनगरमा प्रहरीले सोमबार केही पत्रकारमाथि दुर्ववहार गरेको छ । रोडषेश चोकमा प्रहरीले कान्तिपुर संवाददाता अवधेशकुमार झा , श्यामसुन्दर सुतिहार र एभिन्युजका प्रतीक श्रेष्ठलाई दुर्ववहार गरेको हो । प्रहरीले उनिहरुलाई फोटो नखिच्न बन्दुक तेर्साएर धम्कीको भाषा प्रयोग गरेको थियो साथै �. . .


विराटनगर महाबिर चौकबाट घरेलु हतियार बरामद

बिनु तिम्सिना बिराटनगर असोज ४ विराटनगरस्थित महाबिर चौकमा सुरक्षाकर्मीहरुले घरेलु हतियार बरामद गरेको छ । सुरक्षाकर्मी र मोर्चाकबा प्रदर्शनकारीहरुबिच आज विहान महाविर चौकमा भएको झडपमा सुरक्षाकर्मीले प्रदर्शनकारीहरुबाट चक्कु, भाला र खन्ति बरामद गरेको हो । पाँच राजनितिक दलहरुले आज संविधान जारी भए�. . .


विराटनगर आज विहानै देखी तनाव

प्रेम देवान विराटनगर ४ असोज । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा आज विराटनगर तनावग्रस्त भएको छ । मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा प्रहरीको गोली लागी २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय सहनी र १७ बर्षिया रिन्कु . . .


बिराटनगरमा झडप : गोली लागि ३ घाइते

बिराटनगर असोज ४ , मधेशी मोर्चा र प्रहरी बिच आज बिराटनगरमा झडप हुँदा ३ जना घाइते भएका छन । झडपमा गोली लागी  २४ वर्षका विशाल केशरी , १४ बर्षिय अजय साहनि र ३० बर्षिय रिन्कु केसरी घाइते भएका छन ।घाइतेहरुको बिराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनिहरु छतमा रहेको बेला प्रहरी ले हावाइ फायर गर्दा गो. . .


बिराटनगरमा सुरक्षा कडा बनाइयो

विराटनगर ३ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आजका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको छ । उता विराटनगरमा पनि मोरङ प्रह. . .