विराटनगर १६ बैसाख विराटनगरको नमस्कार होटलमा यही शनिबार कोशी अञ्चलमा रहेका मोडललिङ्ग क्षेत्रमा लागेका १० जना युवतीहरु फेशन शोको ¥याम्पमा उत्रदैछन् । विगत लामो समय देखी अन्य प्रतिसप्रधी ईभेन्ट भएता पनि फेशन सो नभईरहेको बेला यति बेला विराटनगरमा ‘फेसनोभा’ नाम दिएर फेशन शोको गर्न लागिएको छ । पूर्व मिस . . .
बिनु तिम्सिना बिराटनगर बैशाख १६ , आज सुचना प्रविधिमा महिला सहभागिताको अन्तराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । यहि अवसरमा क्यान मोरङले समेत विराटनगरमा सुचना प्रविधिमा महिला सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । सुचना प्रविधिमा महिलाहरुलाइ अग्रसर बनाउने. . .
बिराटनगर बैशाख १६ इटहरी स्थित कल्पवृक्ष वचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नोवेल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा वुधवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा एक हजार भन्दा वढि विरामीले सेवा लिएका थिए । नोबेल अस्पतालले यस अघि पनि बिभिन्न जिल्लामा पुगेर निशुल्क शिवि�. . .
बिराटनगर बैशाख १६ , सङ्घीय समाजबादी फोरम सहितको २७ दलिय सङ्घीय गठबन्धनले मोरङमा व्यापक जनसहभागिता सहित ज्ञापन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बिराटनगर मार्फत सरकारलाई संघीय गठबन्धन मोरङको २६ बुदे मागसहित पत्र बुझाएका हुन । २६ बुदेमा सरकार सङ्ग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीन�. . .
विराटनगर, वैशाख १६ । विराटनगर उपमहानगरपालिकाले बिराटनगर बसपार्कलाई अत्याधुनिक बनाउने भएको छ । विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख गोपाल रेग्मीका अनुसार नगर विकास कोषको १४ करोड ऋण सहयोगमा बसपार्क बनाउन लागिएको हो । २० वर्षमा चुक्ता हुने गरी पाँच प्रतिशतको ब्याज दरमा ऋण लिन लागिएको हो । ऋणको. . .
विराटनगर, बैशाख १५ मिस्टर एण्ड मिस एसएलसी कोशी २०७३ को पहिलो अडिसन बुधबार विराटनगरमा सम्पन्न भएको छ । जय मिडिया म्यानिजमेन्ट प्रा. लि. को आयोजना भखरै एसएलसी परीक्षा दिएका विद्ययार्थीलाई लक्षित गरीे आयोजना गरीएको प्रतियोगिताको फाइनल जेठ १५ गते हुने प्रालिका निर्देशक जयराज रायले जानकारी दिए । मोफसलम�. . .
मोरङ, बैशाख १५ मोरङको बिराटनगर १९ बाट प्रहरीले ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ साकेन्वा बस्ने ३२ वर्षिय चक्र बहादुर राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीको नेतृत्वमा खटिएको मोवाइल टोलीले राती साढे आठ बजे बिरा�. . .
१४ वैशाख, उर्लाबारी मोरङ जिल्लामा रहेर पत्रकारिता गर्दै आएका दुई जना पत्रकारलाई सम्मान् गरीएको छ । मंगलबार मोरङको बेलबारीमा नेपाल प्रेस युनियन, मोरङले आयोजना गरेको सम्मान कार्यक्रमबाट युनियनमा आबद्ध उनिहरुलाई सम्मान् गरेको हो । स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसर पारेर प्रत्येक व�. . .
बिराटनगर बैशाख १४ , बिराटनगर स्थित एम्स कलेजका सन्देश पोखरेलले बिएससिएसआइटिको तेस्रो सेमेस्टरमा ७९.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम हुन सफल भएका छन । यस अघी पनि २०७१ सालामा एम्सबाट पहिलो सेमेस्टरमा शिला पराजुलिले ८२.४ प्रतिशद ल्याइ पुर्वान्चल प्रथम भएकी थिइन । "एम्स कलेजको सफलताको श्रेय हाम्रा विद�. . .
बिराटनगर वैशाख १४ , बिराटनगरमा आगामी बैशाख १८ गते "फेसोनोभा" हुने भएको छ । कार्यक्रममा बिराटनगर लगायत राष्ट्रिय स्तरका मोडेलहरुको फेसन शो हुने छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा मिस नेपाल वर्ल्ड इभाना मानन्धरको उपस्तिथी रहने छ । कार्यक्रममा ड्रेस डिजाइनरको रुपमा काठमान्डौबाट मनिष श्रेठले गर्नु �. . .
बिराटनगर बैशाख १४ , भारतको बिहार राज्यमा मदिराको बिक्रीवितरण बन्द भएपछि भारतीयहरु सिमा जोडिएको बिराटनगर मदिरा सेवनको लागि आउन थालेका छन । बिराटनगर रानी एरियामा रात पर्नसाथ भारतीयहरु नेपाल प्रवेश गरि होटलमा भिड बढ्दै गएको स्थानीय बताउँछन् । उनिहरु जोगबनीमा ६ बजे आउने रेलबाट बिराटनगर आउने र राति १० ब�. . .
बिनु तिम्सिना चैत १३, विराटनगर विराटनगर उपमहानगरपालिकाका लागि फोहोर व्यवस्थापन चुनौतिका रुपमा रहदै आएको छ । उपनगरपालिकाले फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा नगरवासीले हैरानी खेप्दै आएका छन् । तर सोमवार नगरको फोहोर व्यवस्थापनका लागि विराटनगर उपमहानगरपालिकाले वेष्ट मेनेजमेन्ट ग्रुप नेपाल �. . .