विराटनगर, असार १०, शिक्षाबाट सीप र उद्यमतर्फको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले श्री सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा उद्यमशीलता तालिम सम्पन्न भएको छ। हेल्भेटस नेपाल र इन्सियोरको सहयोगमा आयोजित उक्त तालिमले विद्यार्थीहरूलाई व्यावसायिक सोच र सीप विकासमा केन्द्रित गरेको थियो। तालि�. . .
विराटनगरर । विराटनगर महानगरपालिकाले सडक सामुदायिक कुकुरको दिर्घकालिन व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२\२०८३ नीति तथा कार्यक्रममा विराटनगर–८ मधुवन क्षेत्रमा महानगरपालिकाले कुकुर सेल्टर स्थापना गर्ने भएको हो । विराटनगरमा कुकुर संरक्षण तथा बन्ध्याकरण गर्ने संस्थास�. . .
विराटनगर असार १०, मस्तिष्क पक्षघात पीडित बालबालिकाहरूका लागि विराटनगरमा विशेष अस्पताल निर्माण गरिएको छ। मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया र उनका भाइ उद्योगी राजेश बगडियाले आफ्नी स्व.दिदि रोटरियन सविता अग्रवालको स्मृतिमा उक्त अस्पताल निर्माण गराएका हुन्। विराटनगर महानगरपालिका–४ स्थि�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरेको छ । १६ ओेैं नगरसभाको अधिवेशनमा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास प्राथमिकतामा राखिएको बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले प्रस्तुत गरेको बजेटको स्. . .
विराटनगर, असार १०,नोबेल शिक्षण अस्पताल विराटनगरमा एक कोरोना संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको छ। इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो। नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।. . .
विराटनगर । विराटनगर ५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्ययको भारतको जोगबनीबाट फर्कने क्रममा नगद सहित मोवाईल सिटी रिक्शामा बिर्सिएर छुट्यो । उपाध्याय जोगवनीबाट प्रदेश १–००२ ह ३९३० नम्बरको सीटी सफारीमा आइतबार विराटनगर आएका थिए । उनी रामजानकी चोकमा ओर्लिएका थिए । आफूमात्रै ओर्लिए, झोला सिटीमै बिर्सिए । त�. . .
विराटनगर । नेपाल औषधि व्यवसायी संघ, मोरङ शाखाले संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका दृष्टिले महत्वपूर्ण मानिएको यस कार्यक्रम संघको सप्ताहव्यापी गतिविधिको छैटौं दिनको प्रमुख कार्यक्रमको रूपमा सम्पन�. . .
विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको एसइइ कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा चार विद्यालय विजयी भएर दोस्रो चरणमा प्रवेश गरेका छन् । विराटनगर–१ पोखरीयामा सोमबार भएको खेलमा जनपथ स्कुल, डनबस्को, आदर्श र केएमसी स्कुल विजयी भएर दोस्रो चरणमा पुगेका हुन् । पहिलो खेलमा जनपथ माविल. . .
इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका–४ मा सोमबार विशेष चेकजाँच तथा स्वास्थ्य परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ट्राफिक सप्ताहको अवसरमा विशेष चेकजाँच कार्यक्रम अन्तर्गत ४२ जना चालक तथा सहचालकको मादक पदार्थ तथा लागु पदा�. . .
विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालय विराटनगरले अपांगता भएका नागरिकहरूका लागि स्थायी आवास पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। अपाङगता भएका व्यक्तिहरूको अधिकार र जीवनस्तर उकास्न विगतदेखि नै सक्रिय रहँदै आएको महासंघले प्रदेश सरकारसमक्ष २०७८ �. . .
कोशीका उद्योगी–व्यवसायीले घरजग्गा तथा रियलस्टेट कर्जा र त्यसको धितो सुरक्षणको ‘फेयर मार्केट भ्यालु’बिचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशत मात्र कायम गर्नु पर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सुझावमा यसरी प्रवाह हुने कर्जाको सीमा ५० प्रतिशत भन्दा बढी बनाउनुपर्ने बताइएक�. . .
विराटनगर । नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवसको शुभ अवसर पारेर विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामाग्री वितरण र भोजन कार्यक्रम गरेको छ । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको पाँचौं दिनको कार्यक्रम अन्तर्गत आइतबार विराटेश्वर वृ�. . .