विराटनगर

प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ । विराटनगरस्थितसत्यनारायण माविले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले प्राविधिक शिक्षाले म�. . .


विराटनगरको ‘अचेत नागरिक समुह’ आज पनि नहरमा (फोटो फिचर )

विराटनगर । मोरङ सुनसरी सिचाइ योजनाबाट बग्ने कोशी राजमार्ग अन्तर्गतको हाइवे पश्चिम नहर सरसफाई अभियानमा विराटनगरका युवाहरु विगत ३ हप्तादेखी लागि परेका छन् । दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने अभियानमा जुटेको विराटनगरको अचेत समुहले आज शनिबार पनि विभिन्न सामाजिक संघसस्थाहरुसँग मिलेर नहरको सरसफ. . .


तेली युवा कल्याण समाजको संगठन विस्तार, अध्यक्षमा सिद्धार्थ

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो ।   यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत रहने गरी युवा कमिटि पनि गठन गरेको हो । तेली युवा कल्याण समाज मोरङका अध्यक्षमा सिद्धार्थ साह रहेका छन�. . .


विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरू

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आजदेखि ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । कार्निभलको पहिलो दिन आज एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरेर अभिभावकलाई मख्ख बनाएका छन् । सयौंको संख्यामा उपस्थित अभिभावकलाई बालबालिकाले विभिन. . .


बुढीगंगाको जेभिर्यस स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव र अभिभावक भेला मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकार�. . .


विराटनगरको गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो । स्कुलमा अध्ययरत विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरु फन फे�. . .


विराटनगरमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर-स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ ग�. . .


दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्यको उपाधि पोखराको सरस्वती आर्दशलाई

विराटनगर । दोस्रो प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि गण्डकी प्रदेशको पोखराबाट सरस्वती आदर्श विद्या सदन स्कुलले जितेको छ । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विराटनगरमा शुक्रबार सम्पन्न गरेको फाइनलमा प्याब्सन राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि देशभरीको व�. . .


विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५गतेदेखि ७ गतेसम्म एभरेष्ट कार्निभल हुने जानकारी गराएको छ । विद्यालयका प्रि�. . .


सेवाप्रदायक भवनमा समान पहुँच

अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउँदै विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी गराउन सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०७९ जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २०६६ मा अनुमोदन गरेसँगै संविधान सम्मत अधिकार सुनिश्चित गर्न सेवा प्रदाय�. . .


विराटनगर बजार क्षेत्रलाई लक्षित गरेर संसारीमाईस्थानमा डिप बोरिङ जडान

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित संसार. . .


विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् । सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ ।. . .