विराटनगर २९ माघ । उद्योगमन्त्रि अनिल कुमार झाले मोरङ्गका उद्योगी व्यावसायीहरुलाई अहिले नै निरासा भई नहाल्न आग्रह गर्नु भएको छ । आज विराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको व्यावसायीहरुसंगको भेटघाट कार्यक्रममा मन्त्रि झाले देशको औद्योगिक वातावरण केही बिग्रिए जस्तो देखीएपनि निरास नै भइहाल्न�. . .
बिराटनगर २८ मधेसि जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तिन दलको लापर वाहिका कारण आगामिा जेठ १४ मा पनि सबिधान बन्न नसक्ने बताउनु भएको छ । ठुला तिन दल एमाले, कांग्रेस र एमाओवदि सबिधान निमाण भए मधेस प्रदेस दिनु पर्ने भएको ले उनिहरु मधेसलाई बेवास्था गर्नको निम्ति सबिधान निर्माणमा लापरवाहि गरेको �. . .
विराटनगर,२८ माघ । चेतना संरक्षण प्रतिष्ठानले आफ्नो छैठौं वार्षिक उत्सवका अवसरमा शनिबार विराटनगरमा पाँच जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । नेपालका विभिन्न विधा र क्षेत्रमा रहेर काम गर्दै आएका प्रतिभाशाली व्यक्तित्वलाई प्रतिष्ठानले सम्मानित गरेको हो । जसमध्ये कला तथा गायन तर्फ ज्ञानु राणा, �. . .
विराटनगर, २७ माघ । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विज्ञान प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । स्कुलको आन्तरिक नियमित कार्यक्रम अन्तर्गत गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले कक्षामा पढाइएको वैज्ञानिक सिद्धान्तको आधारमा तयार पारेको विभिन्न सामाग्रीहरुको �. . .
विराटनगर, २७ माघ । अखिल क्रान्तिकारी CTEVT पूर्वी जिल्ला समितिको आयोजनामा विराटनगरमा पहिलो पल्ट पूर्वाञ्चल स्तरीय अन्तर कलेज शहिद स्मृति CTEVT कप तथा रचनात्मक कार्यक्रम हुने भएको छ । आयोजकले शुत्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हा । अखिल क्रान्तिकारी CTEVT पूर�. . .
विराटनगर, २७ माघ । वरिष्ठ साहित्यकार परशु प्रधानले कुनै पनि मुलुक बलियो हुनका लागि त्यस देशको भाषा(साहित्य, संस्कृति र कला बलियो हुनु आवश्यक रहेको बताएका छन् । “कुनै पनि देश बलियो हुनका लागि आर्थिक समृद्धि भएर मात्रै हुँदैन,” जनजागृतिका कवि धरणीधर कोइरालाको ११९ औं जन्मजयन्तीको अवसर पारेर शुक्रबार �. . .
विराटनगर, २६ माघ । नेपाल टेलिकम क्षेत्रीय कार्यालयले १२ सिटको लागि आह्वान गरेको सहायक स्तरको जागिरका लागि ११ हजार ३ सय ४२ जनाको आवेदन परेको छ । कार्यालयले गत असार मसान्तदेखि खुल्ला गरेको आवेदन साउन १८ गते सम्म लिएको थियो । कार्यालयले खुल्लामा ७, महिलामा २, आदिवासी जनजातीमा १, मधेशीमा १ र दलितमा १ कोटामा आ. . .
बिराटनगर, २५ माघ । व्यवस्थापन क्याम्पस बिराटनगरका शिक्षक कर्मचारी तथा बिद्यार्थीहरुसंग आज भूतपूर्व अमेरिकी सिनेटर टम केटसको नेतृत्वमा आएको ७ सदस्यिय एक टोलिले अन्तरक्रिया गरेको छ । टोलीले क्याम्पसका प्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरुसंग नेपालको सम सामयिक गतिविधि एवं शैक्षिक कार्यक्रमका वार�. . .
छैठौ राष्टि्रिय खेलकुदको लागी इटहरीमा भएको उसुको छनौट प्रतियोगितामा मोरङले पाँच इभेन्ट्समा मेडल जितेको छ । माघ २२ देखि २५ सम्म आयोजना भएको उसुको छनौट प्रतियोगितामा मोरङको तर्फबाट ४८ केजिमा अशोक राइ , ६० केजिमा अजय बुढाथोकी, ६५ केजिमा रामे कुमार राजवंशी, थाउलुमा थाङ्गसानतर्फ महिलामा फुलमाया हिजाम, था�. . .
जनतालाई सेवा प्रदान गरी देश र जनताको विकासका लागि गैरसहकारी संस्थाको भुमिका अपरीहार्य रहेको एक कार्यक्रममा सहभागि बक्ताहरुले बताएका छन् । विराटनगरमा मङलबार गैर सरकारी संस्था समन्य समितीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा यस्तो बताएका हुन । कार्यक्रममा एलजियो फाउनडेसनका मोरङ अध्यक्ष तिलक न�. . .
विराटनगर, २४ माघ । सनातन धर्म सेवा समिति स्थानीय समिति टंकिसिनवारीको आयोजनामा असहायहरुलाई तयारी कपडा वितरण गरेको छ । समितिले टंकिसिनवारी ३ गोकुवाको वरगाछि चौकमा उक्त तयारी कपडा वितरण गरेको हो । सभापति उमानाथ न्यौपाने र कार्य समितिका अन्य पदाधिकारीहरुको उपस्थितीमा आयोजना गरिएको एक कार्यक्रममा समित�. . .
विराटनगर, २२ माघ । आर्थिक बर्ष ०६९/७० का लागि विराटनगर उपमहानगरपालिकाले करिव ४७ करोड रुपैयाँको वजेट सार्वजनिक गरेको छ । आज विराटनगरमा आयोजित वजेट सार्वजनिक कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिलीप चापागाईले ४६ करोड ९७ लाख ८८ हजार १ सय २८रुपैया“को अनुमानित आयव्यय प्रस्तुत गर्न�. . .