विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबार सुरु भएको छ । पहिलो दिन क्रिकेट र फुटबलका खेलहरु सम्पन्न भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना भएको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा खुल्ला रुपमा वितरण हुँदै आएको माछा–मासु बिक्रीमा रोक लगाउन गत दशैं आसपास अनुगमनलाई तिव्रता दियो । अनुगमन हेर्दा निष्कर्ष निस्केला र नगरवासीले स्वस्थ मासु र स्वच्छ वातावरण पाउलान् भन्ने आसा थियो । तर, दशैंसँगै महानगरपालिका यो निर्णय कार्यान्वयन�. . .
इन्दु साह विराटनगर । विराटनगरमा अझै ६० प्रतिशत बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६० दशमलव ७ प्रतिशत घरधुरीमा अझैसम्म पीउने पानीको धारा जडान भएको छैन । यी घरहरुले ट्युवेलको प्रयोग गरेर दैनिक पानी आपूर्ति गर्दै आएका हुन् । विराटनगर महानगरपालिकाको आर्थिक वर्. . .
विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले मुटुको धडकन् बढ्ने विरामी लक्षित गरेर दीर्धकालिन उपचार सेवा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सुरु गरेको छ । लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा काम गर्न छोडेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन गर�. . .
विराटनगर । उधारो कारोबार व्यवस्थापनका लागि कोशीका दशवटा जिल्ला÷नगथर उद्योग वाणिज्य संघले साझा पहल लिने सहमति गरेका छन् । “उधारो समय मै तिरौ, व्यापारिक सद्भाव कायम राखौं” भन्ने नारासहित जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुले भेला आयोजना गरेर साझा पहलका लागि निष्कर्ष निकालेका हुन् । उद्योग संगठन मोरङले. . .
विराटनगर । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बने�. . .
विराटनगर । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । जसका लागि यतिबेला केन्द्रिय शिर्ष नेताहरु कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिकृत भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले माघ ९ गते रातको १२ बजेदेखि मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको छ । मौन �. . .
विराटनगर । स्व.चुडामणी न्यौपाने स्मृती जिल्ला स्तरिय अन्तर स्कुल वादविवाद प्रतियोगितामा विराटनगरको एभरेष्ट स्कुल प्रथम भएको छ । बुढीगंगा गाउँपालिकामा रहेको स्मृती स्कुलले आयोजना गरेको जिल्ला स्तरिय अन्तर स्कुल वादविवादमा एभरेष्ट स्कुल प्रथम भएको हो । 'सामाजिक सञ्जालको प्रयोग : नवीनतम ज्ञानको �. . .
विराटनगर । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद विराटनगरले आज यहाँ पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई समर्पण सम्मान-२०८० बाट सम्मान गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । सो अवसरमा नेता डा कोइरालाले स�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु भएको छ। मंगलबार एक कार्यक्रमका बिच स्कुलको स्पोर्ट्स मिट शुरु भएको हो। उक्त स्पोर्ट्स मिट माघ ९ गते सुरु भएर माघ १३ गते सम्पन्न हुने स्कुलले जनाएको छ । एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलका प्रिंसिपल टिकाराम पुरील. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा दैनिक आठ घण्टा लोडसेडिङ झेल्नु परेको भन्दै उद्योग संगठन मोरङ नियमित विद्युत आपूर्तिको माग गरेको छ । नेपाल बिद्युत प्राधिकरणले बिना सुचना दैनिक लोडसेडिङ गरिरहेको भन्दै संगठनले तत्काल सुधारमा पहल लिन आग्रह गरेको हो । अर्थतन्त्रमा सुस्तता छाएको बेला उद्योगह. . .
विराटनगर । हिसान स्पोट्र्स मिट आगामी बुधबारदेखि सुरु हुन भएको छ । हिसानको १२ औं संस्करण अन्तर्गत हुने खेलहरु उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा आयोजना गर्ने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसान स्पोट्र्स मिट बारे जानकारी दिइएको छ । माघ १० देखि माघ १६ �. . .