विराटनगर

वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् । ‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित �. . .


विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । बुधबार महानगर परिसरमा आयोजित कार्यक्रममा उन्नत जातको गहुँको बिउ वितरण गरिएको हो । कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आर्थिक विकास समितिका संयोजक श्याम �. . .


एनपिएल अन्तर्गत आज पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार दुई पनि खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुनेछ । खेल बिहान ९ बजे सुरु हुन्छ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौं गोर्खाजका कप्तानमा करण के. . .


विराटनगरका सडकबाट ढेड वर्षमा एकसय नागरिकको उद्धार

इन्दु साह विराटनगर । विराटनगरमा ढेड वर्षयता सडक सहयोगापेक्षी र आश्रीत एकसय  बढी संख्या मानवको उद्धार भईसकेको छ । असाहय तथा बेसाहारा बनेर सडक सहयोगापेक्षी तथा सडक आश्रीत बनेका नागरिक उद्धारपछि आश्रममा संरक्षण गरिदैं आएको हो । सडकमा देखिने सहयोगापेक्षी तथा आश्रीत मानवको संख्या न्यून हुँदै गएको भएपन. . .


दुर्घटनामा घाईते भए, कसैले काम नदिएपछि व्यवसायी बने विराटनगरका सुनिल

विराटनगर । कक्षा ९ पढ्दादेखि नै विराटनगर ९ का सुनिल साह विराटनगरका स्वास्थ्य ल्यावहरुमा काम गर्थे । उनी घरको भन्दा आफ्नो पकेट खर्च जुटाउने उद्देश्यले क्लिनिक तथा ल्यावमा पुगेर सहयोगीको रुपमा खटिन्थे । त्यसबेला उनलाई केहि ज्ञान थिएन तर सञ्चालकलाई खुशी बनाउन लगनशील हुन्थे । विस्तारै उनको काम गर्ने द�. . .


मनमोहनका विद्यार्थीले बनाए, चालकले रक्सी पिएको संकेत गर्ने मेसिन

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालकले पीएको रक्सीको संकेत गर्ने उपकरण निर्माण गरेका छन् । चालकले रक्सी पीएको संकेत स्वतः यात्रुको जानकारीका लागि गर्ने उपकरण निर्माण गरेका हुन् । पोलिटेक्निकको डिप्लोमा मेकानिकलतर्फका ते. . .


एनपीएल : विराटनगरको लगातार दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् । विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खे. . .


राष्ट्रिय स्तरको खेलकुद तालिममा विराटनगरका पोखरेल छनोट

विराटनगर । विराटनगर निवासी विमल पोखरेल राष्ट्रिय स्तरको 'स्पोर्टस साइन्स' तालिममा कोशी प्रदेशको प्रतिनिधिको रूपमा छनोट भएका छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको तालिम तथा प्रशिक्षण विभागले आयोजना गरेको यो विशेष तालिम मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म सञ्चालन हुनेछ। . . .


दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा डिपिएस स्कुल प्रवेश

विराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले आयोजना गरेको दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोली डिपिएस स्कुल प्रवेश गरेको छ। मंसिर १३ गतेदेखि सुरु भएको यस प्रतियोगितामा डिपिएस स्कुलले गोदावारी स्कुललाई २-० को नतिजामा पराजित गर्दै अन�. . .


तत्काल भुक्तानी दिन निर्माण व्यवसायीको माग,भुक्तानी नपाए आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी राज्यले तत्काल दिनुपर्ने माग राखेका छन् । लामो समयदेखिको बक्यौता भुक्तानी नभएको भन्दै असन्तुष्टि जनाएको उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी काम गरेर बिल पेश गरेको भुक्तानी तत्काल दिन माग राखेका हुन्। दुई साताअघि दसैंअगावै बक्यौता . . .


उपचार नपाएरै विराटनगर कारागारमा कैदीबन्दीको मृत्यु

इशु पन्त विराटनगर । गत मंसिर २ गते विराटनगर–८ अशोकचौकका महानन्द रायको कोशी अस्पतालमा उपचारका क्रममा मृत्युभयो । उनी आफ्नै घर भाडा मिटरब्याजीलाई बुझाउनु पर्ने कागजको शिकारमा परेर गत असोज १३ गते, अदालतको आदेश बमोजिम पूर्पक्षका लागि कारागार चलान भएका थिए । मृतक रायका छिमेकीका अनुसार उनले मिटरब्याजी म. . .


लायन्स क्लब अफ विराटनगरद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामाग्री सहयोग

विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टिभले विराटनगर-३ स्थित श्री मदननगर आधारभूत विद्यालयलाई एक थान कम्प्युटर र शैक्षिक सामाग्री प्रदान गरेको छ। क्लबका अध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर रेवतबहादुर कार्की प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पू�. . .