विराटनगर । दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले आफैले आयोजना गरेको दोस्रो डिपिएस रनिङ शिल्ड अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। आयोजक स्कुलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा डिपिएसले सनसाइन सेकेण्डरी स्कुललाई २-१ गोलले पराजित गर्यो। विराटनगर महानगरपालिका क्षे�. . .
विराटनगर । विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना स्काउट विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्�. . .
विराटनगर । विराटनगर-२ स्थित श्री श्री रविशंकर विद्या मन्दिरका विद्यार्थीहरुले चार दिने दार्जिलिङ शैक्षिक भ्रमण सम्पन्न गरेका छन्। शैक्षिक र सांस्कृतिक रूपमा समृद्ध यस भ्रमणले विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गरेको छ। कक्षा ८ की छात्रा स्वाती साहले दार्जिलिङको स्थानीय बजार र वातावरणले आ�. . .
इन्दु साह विराटनगर । विराटनगरका भित्रि सडकहरु केहिवर्ष पहिले मात्र पीच भएका छन् । सडक छेउमा पैदलयात्रु हिड्ने फुटपाथ ब्लक लगाएर निर्माण गरिएका थिए । तर, अहिले फूटपाथ भासिन र भत्कन थालेको छ । सडकमा गुडाउनु पर्ने सवारी पार्किङ गर्दा फुटपाथमा जर्बरजस्ती चढाउने कार्य हुँदा यसले बढी क्षति पु¥याउँदै आएको �. . .
विराटनगर । कोशी प्रदेशकै अपमान हुने गरी एन्फा महिला लिग २०८१ को सुपर लिगमा आर्थिक संकट देखाउँदै सहभागी नहुने निर्णय गरेको छ । कोशी प्रदेश फुटबल संघको टिम आर्थिक संकटकै कारण मंसिर २९ गतेदेखि पुस २७ सम्म हुने सुपर लिगमा सहभागी नहुने भएको हो । एन्फा महिला लिग २०८१ को सुपर लिग चितवनमा आयोजना हुँदैन । छनौट च�. . .
विराटनगर । संघिय सांसद डा. सुनिल कुमार शर्माले संचालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोवेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा संचित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयरधनीहरूल�. . .
विराटनगर । संगठित रुपमा ठगी गर्ने गिरोहका छ जना पक्राउ गरेर मोरङमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनीहरु विरुद्ध सुनसरी, झापासहितका जिल्लामा पीडितका उजुरी पर्न थालेका छन् । प्रहरी नियन्त्रणमा रहेकाहरुले भारत तथा नेपालका धेरै स्थानमा नक्कली सुन झुक्याएर बिक्री गर्ने धन्दा २१ वर्षदेखि चलाएको खुलाए�. . .
विराटनगर । नेपाली संगीत बीसको दशकमा नारायणगोपाल पेरीफेरीमा झुमिरहन्थ्यो । नेपाली सुगम संगीतका लागि यहि दशक स्वर्णिम युगमा प्रवेश गरेको थियो । कलावधीले चिनिएको बीसको दशक नेपाली गायक गायिकाले मौलिकताको खोजीमा आफ्नै भाव, शैली र जगतका गीत/संगीत पस्किरहन्थे । किनकी यहाँ लोकप्रिय शैलीमा आधुनिक गीतले आकर. . .
विराटनगर । विराटनगर-४ पिपल चोकस्थित ह्यापी आवर हेभन रेष्टुरेन्टले आफ्नो पहिलो वार्षिकोत्सव "हेभन टार्नस् वान" मनाउने तयारी गरेको छ । विराटनगरमा गत बर्षबाट संचालनमा आएको उक्त रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव एक हप्तासम्म विभिन्न कार्यक्रम तथा अफरहरुको साथ मनाउन लागेको रेष्टुरेन्टले जनाएको छ । का�. . .
प्रेम देवान विराटनगर । विकास भएन भनेर सत्तोसराप गर्नेको समाजमा कमी छैन । तर, भएका विकासको संरक्षण होइन क्षति गर्ने काम पनि समाजकै सदस्यहरूबाट भइरहेको छ । तस्बिरमा देखिएको दृष्य अरु काहींको नभएर हाम्रै विराटनगर महानगरपालिकाको हो। जुन विराटनगर महानगरपालिका वडा ३ स्थित पुर्व मेयर तथा हालका प्रदेश सांस. . .
विराटनगर । अर्किड फेमिली सलोन र द ब्युटी वर्ल्डबीच तीन वर्षे सहकार्य सम्झौता भएको छ । विराटनगर-७ स्थित सलोनमा आयोजित कार्यक्रममा अर्किड फेमिली सलोन एकेडेमीकी संचालिका रक्तिम जोशी प्याकुरेल र द ब्युटी वर्ल्डका वत्सल भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै दुवै संस्थाले महिला सौन्दर्य�. . .
इन्दु साह विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङको स्तनपान कक्ष अव्यवस्थित छ । महिलामैत्री र बालमैत्री कार्यालय बनाउने उद्देश्यले स्थापना गरिएको यो कक्ष हाल अलपत्र परेको हो। कार्यालयको मुख्य भवनमा रहेको स्तनपान कक्षमा सरसफाई र व्यवस्थापनमा लापरबाहीसँगै अस्तव्यस्त देखिन्छ । कोठाका कुर्सी र सोफ. . .