विराटनगर

एम्टेक कम्पनीले बजारमा पठाएको औषधीमा कालो लेदो, सेवनकर्ता झन् बिरामी

प्रेम देवान विराटनगर । मोरङको कटहरी ४ मा रहेको एम्टेक मेडि कम्पनीबाट उत्पादन गरी बजारमा पठाएको औषधीमा ढुसीसहितको कालो लेदो पदार्थ भेटिएको छ । ढुसीसहितको औषधी सेवन गरेका कारण एकजना बालक बिरामी समेत परेका छन् । विराटनगर १ भट्टा चौक घर भएकी रेखा भगतले आफ्नो १५ महिनाको नानीलाई रुघा खोकी लागेपछि झोल पदार. . .


जीवन चलाउने साधन प्रहरी नियन्त्रणमा

इन्दु साह विराटनगर। मोरङ जिल्ला ट्राफिक प्रहरीले एक हात मात्र भएका दुई सिटी सफारी चालकलाई नियन्त्रणमा लिएपछि उनीहरूको जीविकोपार्जनको एकमात्र बाटो बन्द हुने जस्तो देखिएको छ । “मेरो एउटा हात छैन, तर मसँग परिवार पाल्ने जिम्मेवारी” ५८ वर्षीय चन्देश्वर मण्डलले आफ्नो व्यथा सुनाए। विगत ८ वर्षदेखि देब्र�. . .


‘वान प्लस यातायात प्राली’को अध्यक्षमा अधिकारी

विराटनगर । विराटनगरदेखी काठमाडौं संचालन भईरहेको ‘वान प्लस यातायात प्राली’ संचालन समितिको अध्यक्षमा भीम अधिकारी चयन भएका छन् । त्यसैगरी संचालन समितिको सचिवमा मोहन भट्टराई (ज्योति), कोषाध्यक्षमा उत्तर लामा रहेका छन् । यस्तै संचालन सदस्यहरुमा घनेन्द्र विष्ट, जनक खनाल (जीवन), विकास ढकाल, मनोज सिंह राई, ट�. . .


विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन जना उदयमान खेलाडी

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको हो । किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम च�. . .


विराटनगरमा ईसीडी इकोसिस्टम अन्तराष्ट्रिय सम्मेलन हुने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलो पटक प्रारम्भिक बाल्यकाल विकासको परिकल्पना – नेपाल ईसीडी इकोसिस्टम विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । विश्वविद्यालयले विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मलेन गरी मंसिर २१ र २२ गते विराटनगरस्थित �. . .


विराटनगरमा सम्पन्न भयो ‘स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता’

विराटनगर । 'स्व. शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता-२०८१' सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब-जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले एभरेष्ट स्कुलका सुशान्त मेहतालाई ११-८, १३-११, ४-११. . .


विराटनगरका मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता

विराटनगर । विराटनगर—८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयक. . .


विराटनगरमा लाईट जडान त भयो अझै ट्राफिक ज्ञान छैन (फोटो फिचर)

विराटनगरको रोडशेष चौकस्थित ट्राफिक लाईट जडान गरेको लामो समयसम्म वितिसक्दा पनि आम सर्वसाधरण तथा सवारी चालकहरुले राम्रोसँग ट्राफिक लाईट बारे जानकार छैनन् । विराटनगरका ६ स्थानमा अहिले ट्राफिक लाईट जडान गरिएको छ । जसमध्ये २०८१ साउन २१ विराटनगरको बरगाछी चौकमा ट्राफिक लाईट औपचारीक रुपमा संचालनमा आईस�. . .


विराटनगर किङ्ग्सको जर्सी र एन्थम सार्वजनिक

देवराज तामाङ विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्ग्सले आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको छ । विराटनगरको रोडशेषस्थित होटल स्वागतममा मंगलबार बेलुका विशेष समारोह आयोजना गरी विराटनगरले आफ्नो आधिकारिक जर्सी र एन्थम सार्वजनिक गरेको हो। जर्सीको कलर पहेलो र निलो �. . .


विश्व शौचालय दिवस विशेष : विराटनगरमा सार्वजनिक शौचालयको अभाव

इन्दु साह विराटनगर । विश्व शौचालय दिवसका अवसरमा संयुक्त राष्ट्र संघले 'शौचालय, शान्तिको लागि ठाउँ' भन्ने नारा अगाडि सारेको छ। तर कोशी प्रदेशको राजधानी विराटनगरमा भने सार्वजनिक शौचालयको गम्भीर अभाव रहेको पाइएको छ। तीन लाख जनसंख्या रहेको यस महानगरपालिकामा जम्मा ९ वटा मात्र सार्वजनिक शौचालय रहेका छन्. . .


ट्राफिक लाइटको नियम पालना गर्ने कि खाल्डोमा हेर्ने ?

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा जडान गरिएका नयाँ ट्राफिक लाइटहरूको प्रभावकारिता सडकको खराब अवस्थाका कारण चुनौतिपूर्ण बन्दै गएको छ। महानगरका विभिन्न स्थानमा जडान गरिएका ६ वटा ट्राफिक लाइटले सवारी व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिए पनि सडकका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ�. . .


घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

काठमाडौँ । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्त. . .