विराटनगर

कोशी प्रदेशमा सर्वाधिक स्वास्थ्य सेवा प्रदान गर्ने विराट मेडिकललाई सम्मान

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचौकमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सरकारले सम्मान गरेको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विराट अस्पताल सम्मानित भएको हो। आर्थिक वर्ष २०८०–०८१ मा कोशी प्रदेशका सेवा प्रवाह . . .


कटहरीमा हुलाकी सडक निर्माण गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन

इशु पन्त विराटनगर । कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा समेटने जुडी खोलादेखि सिंघिया खोलासम्म हुलाकी राजमार्ग विस्तारमा भएको ढिलाईले सर्वसाधारणलाई हैरान पारेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका छन् । मंगलबार स्थानीयले सांकेतिक रुपमा विराटनगर–रंगेली सडक खण्ड अवरुद्ध पारेर आन्दोलनको सुरुवात भ. . .


कटहरीको नव आदर्शका अध्यक्षसहित सञ्चालक विरुद्ध कारागारबाटै मुद्दा दर्ता

देवराज तामाङ विराटनगर । मोरङको कटहरी गाउँपालिका २ स्थित नव आदर्श बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा सञ्चालक विरुद्ध कारागारबाटै व्यवस्थापकले जाहेरी दर्ता गराएका छन् । संस्थाको रकम हिनामिना अभियोगमा कारागार चलान भएका उनले आफ्नो संलग्नता देखाउन भएको प्रहरी अनुसन्धान नै त्रुटीपूर्ण रहेको भन्. . .


विराटनगरले १२ करोडसहित मोरङका पाँच स्थानीय तहले बुझाएनन् २० करोड विद्युत महशुल

देवराज तामाङ विराटनगर । मोरङका पाँच स्थानीय तहले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता २० करोड नजिक पुगेको छ । स्थानीय तहले सार्वजानिक सडकमा प्रयोग गरेको बत्तिको महशुल प्राधिकरण नबुझाउँदा वर्षेनी बक्यौता बढ्दो क्रममा देखिएको हो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको से�. . .


विराटनगरको नेपाल विजनेस कलेज राष्ट्रियस्तरको कोडफेस्ट २०२४/ह्याकाथनमा प्रतियोगितामा प्रतिनिधित्व गर्दै

विराटनगर ।काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको कोडफेस्ट (Codefest) २०२४/ह्याकाथन (Hackathon) प्रतिस्पर्धामा कोशी प्रदेशबाट नेपाल विजनेश कलेज, विराटनगर छनौट भएको छ। देशभरिबाट ९ टोलीको सहभागिता रहने प्रतियोगितामा ७ प्रदेशका ७ टोली र काठमाडौंका २ टोली सहभागी हुनेछन्। आइडियाथन (Ideathon) प्रतियोगितामा नवीन सोच र नवप. . .


मूल्य घटेकै दिन विराटनगरका सुन पसलमा ग्राहकको भीड

इशु पन्त विराटनगर । सुनको भाउ घटे लगत्तै विराटनगरका सुनचाँदी पसलमा घुइँचो लागेको छ । सरकारले सुन आयातमा भन्सार महशुल घटाएपछि नेपाली बजारमा प्रतितोला १५ हजार ९०० मूल्य घटेको छ । सुन खरिदकर्ता इर्साद महोमद खानका अनुसार सुनको भाउ तोलामा एकै चोटी १५ हजार ९०० घट्नु अविश्वसनीय लागेको बताउँछन् । उनले घटेकै . . .


विराटनगरबाट १० जना लापसे सेवनकर्ता प्रहरी नियन्त्रणमा

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाउने १० जना चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर १६ स्थित हुलास चौकमा सवारी साधन चेकजाँचको क्रममा १० जना ला�. . .


विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत र्‍याली आयोजना

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत र्‍यालीको आयोजना गरेको छ । विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको र्‍यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक च�. . .


कोशी राजमार्ग अन्तर्गत विराटनगरको बरगाछी–रानी डिभाइडरमा पलायो पालुवा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले सहरको सौन्दर्य बढाउन थालेको हरियाली अभियानले मुख्य राजमार्गको स्वरुपमा परिवर्तन आएको छ । बरगाछीदेखि रानी नहरसम्मको सडक डिभाइडरमा गरिएको वृक्षारोपण र घेराबेरा निर्माणले सहरको मुख्य सडकको स्वरूप बदलिएको हो । प्रारम्भमा स्थानीयबासीको विरोधको सामना गर. . .


विराटनगरको डिपिएस स्कुलमा दोस्रो संस्करणको अन्तर स्कुल रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने

विराटनगर । गत बर्ष झै यसपटक पनि दिल्ली पब्लीक स्कुल विराटनगरले दोस्रो संस्करणको अन्तर विद्यालय डिपिएस रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । दिल्ली पब्लीक स्कुलले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको फुटबल प्रतियोगिता मंसिर १३ गतेदेखी हुने बारे जानकारी गराएको हो । कक्षा १० सम्म अध्य. . .


मोरङमा प्रहरीको फेरियो शैलि : सीमामा साटकसुटुक, बजारका गोदाममा छापा

विराटनगर । मोरङमा सीमावाट हुने अवैध कारोबार र त्यसमा सुरक्षा संयन्त्रको सेटिङले विवाद सिर्जना गरेपछि प्रहरीमा शैलि फेरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा तल्लो तहका प्रहरीको साटकसुटुक े मिलेमतो चलेपनि माथिल्ला अधिकारीहरुले ‘सामसुम’ पारिएको दावी गर्ने गरेका छन् । सीमामा साटकसुटक लाइन चलिरहेकै कार. . .


भारतका धार्मिकस्थल दर्शन गरेर फर्कदा नेपाली टोलिमाथि बिहार प्रहरीद्वारा लुटपाट

विराटनगर । सप्तकोशी तिर्थयात्रा प्रा.लि. विराटनगरले काठमाण्डौंको टोलिलाई भारतका धार्मिकस्थल दर्शन गराएर फर्कँदा बिहारमा प्रहरीले लुटपाटकै शैलीमा पैसा लिएपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ । चार दिन अगाडी नोबेम्बर २१ तारिखमा भारतको अयोध्या दर्शन गरेर बिहार र यूपीको बोर्डर गोपालगञ्जमा आइपुगेको . . .